• इन्धनको मूल्य बढेसँगै वायु सेवा सञ्चालक संघले बढायो हवाई भाडा

    काठमाडौं : सरकारले इन्धनको मूल्य वृद्धि गरेसँगै हवाई भाडासमेत बढेको छ। नेपाल वायु सेवा सञ्चालक संघले आगामी बिहानदेखि लागू हुने गरी भाडा वृद्धि गरेको संघका प्रवक्ता योगराज कडेल शर्माले जानकारी दिए । उनका अनुसार संघले आन्तरिक हवाई उडानको इन्धन चार्ज कम्तीमा १७० देखि बढीमा ८४० रूपैयाँ वृद्धि भएको छ । बढेको मूल्य सूच...

  • आठ वटा विद्युतीय बस खरिद गर्ने ललितपुर महानगरपालिकाकाे तयारी

    काठमाडौं : ललितपुर महानगरपालिकाले ८ वटा विद्युतीय बस खरिद गर्ने भएको छ । सोमबार ललितपुर महानगर प्रहरीले आयोजना गरेको कार्यक्रममा महानगरका मेयर चिरिबाबु महर्जनले ८ वटा विद्युतीय बस खरिदको योजनाअघि सारिसकेको जानकारी दिए । उनका अनुसार चार वटा बस तत्काल खरिद गर्ने तयारी छ । बाँकी चारवटा केही समयपछि खरिद गर्ने उनको भनाइ ...

  • व्यवसाय प्रर्वद्धनका लागि ओखलढुंगामा तीन दिन होटल तालिम सञ्चालन

    काठमाडौं : ओखलढुंगा जिल्लामा होटल व्यवसाय प्रर्वद्धनका लागि तीन दिन तालिम सञ्चालन भएको छ । सिद्धिचरण नगरपालिकाको आर्थिक सहयोग र होटल व्यवसायी संघ ओखलढुंगाको समन्वयमा ३ दिने कार्यक्रम तालिम सञ्चालन भएको हो । होटल व्यवसायी संघका अध्यक्ष थगेन्द्रराज राईले होटल व्यवसाय प्रर्वद्धन तथा गुणस्तर सुधारका लागि हस्पिटलिटी तथा ...

  • बलात्कारका आरोपी मनोजलाई अदालतले पठायो थुनामा

    काठमाडौं : बलात्कारका आरोपी मनोज पाण्डेलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएको छ । सोमबार मनोज पाण्डे भनिने मनोजकुमार जैशीलाई मानव बेचबिखन तथा ओसारपसार र बालयौन दुरुपयोगको कसूरमा पुर्पक्षका लागि थुनामा पठाएको काठमाडौंका एसपी दिनेश मैनालीले जानकारी दिए । उनका अनुसार पाण्डेमाथि जिल्ला सरकारी वकि...

  • छिटै ग्याँसमा दुईथरि मूल्य तोक्छौं : निगमका कार्यकारी निर्देशक थानी

    काठमाडौं : नेपाल आयल निगमले खाना पकाउने ग्याँसमा छिटै दुईथरि मूल्य तोक्ने बताएको छ । सोमबार इन्धनमा भएको मूल्यवृद्धिबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले ग्यासमा घरायसी र औद्योगिक प्रयोजनका लागि अलग-अलग मूल्य तोक्ने बताएका हुन् । उनले दोहोरो मूल्यबारे अध्ययन गर्न गु...

  • नेपाली कांग्रेस सुनकोसी ८ का सभापति थापाको निधन

    ओखलढुंगा : नेपाली कांग्रेस सुनकोसी-८ का सभापति प्रेम बहादुर थापाको निधन भएको छ । गत ज्येठ १० गते ओखलढुंगाबाट च्यानम आउने क्रममा गाडीको छतबाट खसेर सामान्य घाइते भएका थापालाई ११ गते उपचारका लागि काठमाडौं ल्याइएको थियो । महाराजगञ्जस्थित टिचिङ अस्पतालमा भेन्टिलेटरमा उपचार गराइरहेका थापाको आज विहान सात बजे निधन भए...

  • खिजीदेम्बा गाउँपालिकाले ‘सौर्य उर्जा कार्यक्रम’ लाई निरन्तरता दिने

    ओखलढुंगा : खिजीदेम्बा गाउँपालिकाले विपन्न लक्षित सौर्य उर्जा उज्यालो कार्यक्रमलाई निरन्तरता दिइने जनाएको छ । अघिल्लो जनप्रतिनिधिले छनौट गरेको आधारमा वडागत रुपमा सौर्य उर्जा वितरण भएपनि जनगुनासोहरु आएपछि कार्यक्रमलाई निरन्तरता दिन लागिएको गाउँपालिकाले जनाएको हो । प्रत्येक वडामा ५५ थानका दरले विपन्न र विद्युतीकरण नभएक...

  • नर्मदेश्वर माविको नेतृत्वमा सुनुवार चयन

    ओखलढुंगा : जिल्लाको खिजीदेम्बा-१ रगनीस्थित नर्मदेश्वर माध्यमिक विद्यालयको व्यवस्थापन समिति गठन भएको छ । निर्मल सुनुवारको अध्यक्षतामा नयाँ व्यवस्थापन समिति गठन भएको हो । पदावधि बाँकी हुँदै विव्यस अध्यक्ष निर्मल श्रेष्ठ नेपाली कांग्रेसबाट वडा अध्यक्षको उम्मेदवार बनेपछि विद्यालय व्यवस्थापन समिति विहिन भएको थियो । खिजीद...

  • घरमै सुतेका वडाध्यक्ष मृत भेटिए

    काठमाडौं : जाजरकोट कुशे गाउँपालिका वडा-७ का वडाध्यक्ष मनबहादुर घर्तीको मृत्यु भएको छ । सहायक प्रमुख जिल्ला अधिकारी झलक केसीले शुक्रबार राति घरमै सुतेका अध्यक्ष घर्ती बिहान मृत्यु भएको अवस्थामा भेटिएको बताए । मृतक घर्तीले भर्खरै सम्पन्न स्थानीय निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रबाट चुनाव जितेका थि...

  • जनावर आक्रमण : दुई महिनामा ३६ घटना, ११ जनाको मृत्यु

    काठमाडौं : मुलुकभर वैशाखदेखि हालसम्म जनावर आक्रमणका ३६ घटना भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ती घटनामा ११ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् । एकजना अझै बेपत्ता रहेका छन् । गत बिहीबार चितवनमा निगुरो टिप्न गएकी भरतपुर महानगरपालिका–२७ की २३ वर्षीया रेखा बस्नेतको बाघ...