• ओखलढुंगामा भोलि एक लाख भन्दा बढी मतदाताले भोट खसाल्दै,३ सय ९१ जना जनप्रतिनिधि चयन हुने

    ओखलढुंगा : देशभर भोलि(शुक्रबार) स्थानीय तहमा जनप्रतिनिधि चयनका लागि एकैसाथ मतदान हुँदैछ । यो स्थानीय तहको निर्वाचनमा यसपटक ओखलढुंगाबाट १ लाख १७ हजार ८५ जना मतदाताले आफ्नो स्थानीय तहमा आगामी पाँच बर्षका लागि जनप्रतिनिधि छनोट गर्नेछन् । निर्वाचनमा ओखलढुंगाका १ हजार २ सय ४० जनप्रतिनिधिमध्ये ३ सय ९१ जना जनप्रतिनिधि चयन ...

  • मौन अवधिको पहिलो दिन ओखलढुंगामा केही उल्लंघन भएन : जिल्ला प्रशासन

    ओखलढुंगा ।  आज मौन अवधिको पहिलो दिन ओखलढुंगामा गम्भिर प्रकृतीका मौन अवधि उल्लंघनका घटना भएका छैनन् । मौन अवधिमा केही मानिसहरु हुलमा लुकेर मत माग्न हिडेको केही मौखिक उजुरी प्राप्त हुनासाथ टेलिफोन गरि सम्झाइएको तर, अन्य कुनै पनि अवाच्छित क्रियाकलाप भएको सूचना आफुलाई प्राप्त नभएको जिल्ला प्रशासन कार्यालय ओखलढुंगाले जनाए...

  • ओखलढुंगामा धमाधम मतदाता परिचय पत्र वितरण हुँदै

    ओखलढुंगा । आसन्न स्थानीय तहको निर्वाचनका लागि ओखलढुंगामा मतदाता परिचय पत्र वितरण गर्न थालिएको छ । जिल्लाका १ सय ५० वटै मतदान केन्द्रबाट आज देखि मतदाता परिचय पत्र वितरण गर्न थालिएको हो । मतदान केन्द्रका लागि खटिएका मतदान टोलीहरूबाट मतदाता परिचय पत्र वितरणको काम भइरहेको जिल्ला निर्वाचन अधिकारी प्रेम न्यौपानेले जानकारी...

  • दुई दिन बिदा दिने निर्णय शिक्षण संस्थामा पनि लागु, वर्षे र हिउँदे बिदा कटौती

    काठमाडौं : सरकारको सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय अब शिक्षण संस्थामा पनि लागु हुने भएको छ । शिक्षा‚ विज्ञान तथा प्रविधि मन्त्रालयले हिउँदे र वर्षे बिदा कटौती गरी शिक्षण संस्थामा बिदा दिने निर्णय गरेको हो । सरकारले यसअघि नै पेट्रोलियम पदार्थको आयात घटाएर विदेशी मुद्रा सञ्चिति बढाउन भन्दै शनिबार र आइतबार दु...

  • गाउँलेले सल्लाह गरेः शेर्पालाई निर्विरोध अध्यक्ष चुने

    काठमाडौं । ताप्लेजुङको फत्तालुङ गाउँपालिका– ६ का सबै पदाधिकारीमा एक-एक जनाको मात्र मनोनयन दर्ता भएको छ । फत्तालुङ– ६ ओलाङचुङगोलाका बासिन्दाले आपसी छलफल गरी वडाध्यक्ष र वडासदस्य चयन गरी मनोनयन दर्ता गराएका हुन् ।   उक्त वडाको वडाध्यक्षमा छेतेन शेर्पा र सदस्यहरुमा टासी शेर्पा, वाङ्ग्या शेर्पा, महिला सदस्यमा फु...

  • सिन्धुपाल्चोक माओवादी केन्द्रमा शेर्पा रितियो

    पासाङ शेर्पा काठमाडौं (सार्वजनिक) । सिन्धुपाल्चोक नेकपा माओवादी केन्द्रमा आबद्ध ७३ जना शेर्पाले सामुहिक राजीनामा दिएका छन् । पार्टी दलालीकरण, नवधनाड्यहरुको पञ्जामा परेकाले यसबाट रुपान्तरण संभव नरहेको भन्दै उनीहरुले सामुहिक राजीनामा दिएका हुन् । राजीनामा दिनेहरुमा भोटकोसी गाउँपालिका इन्चार्ज आङ छिरी शेर्पा, गाउँपालिका...

  • बाढीबाट क्षति भएको १० महिनापछि उपत्यकामा पुन: मेलम्चीको पानी वितरण

    काठमाडौं : काठमाडौं उपत्यकाभित्र बाढीले क्षति पुगेको १० महिनापछि मेलम्ची खानेपानी पुन: वितरण गरिएको छ । आइतबार खानेपानी मन्त्री उमाकान्त चौधरीले काठमाडौं उपत्यका खानेपानी लिमिटेड(केयुकेएल) बानेश्वर शाखाको ट्यांकीको साँचो खोलेर पानी वितरण गरेका हुन् । गत असार र साउनमा मेलम्ची र इन्द्रावतीमा आएको बाढीले खानेपानी आ...

  • सुकुम्बासी बस्तीमा आगलागी हुँदा ७३ घर जल्यो

    काठमाडौं : कैलालीको कैलारी गाउँपालिका–७ मा रहेको सुकुम्बासी बस्तीमा भीषण आगलागी हुँदा ७३ घर जलेको छ। आइतबार दिउँसो विपतपुर सुकुम्बासी बस्तीमा आगलागी भएको वडाअध्यक्ष कमलप्रसाद चौधरीले जानकारी दिए । उनले भने,‘अहिलेसम्म ७३ घर जलेको छ,मानवीय क्षति भने भएको छैन।’ उनले अझै पनि आगलागी नियन्त्रणमा नआएको बताए । उनका अनुस...

  • देशभर ११ र १२ गते उम्मेदवारको मनोनयन दर्ता हुँदै

    काठमाडौं : स्थानीय तह निर्वाचनका लागि भोलि(आइतबार) र सोमबार ७७ वटै जिल्लाको मूख्य निर्वाचन अधिकृतसाथै ६ सय ७६ निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारहरुको मनोनयन दर्ता हुने भएको छ । निर्वाचन आयोगले शनिबार एक सूचना जारी गर्दै मनोनयन दर्ताबारे जानकारी दिएको हो । यही वैशाख ३० गते सबै स्थानीय तहहरुको एकै चरणमा निर्वाचन...

  • तीन दिनको मौसम : पहाडी भू-भागमा चट्याङसहित हल्का वर्षाको सम्भावना

    काठमाडौं : मौसम पूर्वानुमान महाशाखाले अहिले गण्डकी प्रदेश र प्रदेश  २ का पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको जनाएको छ । भारतको बिहार तथा पश्चिम बंगाल आसपास रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभावका साथै स्थानीय वायुको प्रभाव रहेको पनि महाशाखाले जनाएको छ । महाशाखाका अनुसार शनिबार...