काठमाडौं (सार्वजनिक) । खिजीदेम्बा गाउँपालिका अध्यक्ष गम्बु शेर्पा विरुद्धको रिट खारेज गर्दै पदलाई सदर गरेको छ । उच्च अदालत विराटनगर अस्थायी इजालस ओखलढुंगाले शेर्पा विरुद्धको रिट खारेज गरेको हो । न्यायधीशद्धय लेखनाथ पौडेल र शकुन्तला घिमिरेको संयूक्त इजालसले शेर्पाको उम्मेदवारी विधिवत रहेको ठहर गर्दै उनी विरुद्धको रिट ख...
समाचार
-
-
पुर्ख्यौली भूमिमा शेर्पाको इतिहास पहिल्याउंदा
आङ लमी शेर्पा अध्ययन सार राष्ट्रिय, अन्तर्राष्ट्रिय अभ्यासहरू, ऐतिहासिक दस्तावेजहरू, हस्तलिखित अभिलेखहरू, परीक्षणशालाको बैज्ञानिक तथ्यहरू तथा मौखिक परम्पराहरूले कुनै पनि जाति प्रजातिहरूको इतिहासलाई भरपर्दो र बैधता प्रदान गर्दछ । यो अध्ययन प्राथमिक एवं उपलब्ध दित्विय स्रोतहरूको आधारमा शेर्पाहरूको पुर...
-
पन्तले माफी नमागे कडा आन्दोलन गर्ने चेतावानी
काठमाडौं (सार्वजनिक) । केही समयअघि एक सार्वजनिक कार्यक्रममा एमाले नेता रघुजी पन्तले दिएको अभिव्यक्ति नसच्याए कडा आन्दोलन गर्ने शेर्पा समुदायले चेतावानी दिएको छ । नेपाल शेर्पा संघ संघीय कार्यालयमा आयोजित छलफलले पन्तले माफी मागेर अभिव्यक्ति नसच्याए कडा आन्दोलन गर्ने निर्णय गरेको हो । संघको संघीय सचिवालयको वैठक र अन्य वि...
-
पलापुमा घाँस कट्न गएकी मगरको लडेर मृत्यु
काठमाडौं (सार्वजनिक) । घाँस काट्न भनि गएका एक महिलाको भीरबाट लडेर ज्यान गएको छ । ओखलढुङ्गाको चम्पादेवी–१ दासिङटारकी ३० बर्षीयाी संगीता मगर घाँस काट्ने क्रममा भीरबाट लडेर ज्यान गएको हो । साउन ३१ गते (बुधबार) दिउँसो दुई बजेको समयमा घाँस काट्न घरबाट गएकी मगर राति अवेरसम्म घर नफर्किएपछि आफन्तहरुले खोजतलास गर्ने क्रममा न...
-
अध्यक्ष शेर्पाको मुद्धामा निवेदनको प्रमाणित प्रतिलिपी माग गर्ने आदेश
ओखलढुंगा (सार्वजनिक) । ओखलढुंगाको खिजीदेम्बा गाउँपालिका अध्यक्ष गम्बु शेर्पा विरुद्ध गैरनागरिकको हैसियतमा निर्वाचनमा सहभागि भएको मुद्धामा प्रमाणित प्रतिलिपी माग गर्ने आदेश भएको छ । उच्च अदालत विराटनगर, अस्थायी इजालस ओखलढुंगाले नागरिकता पुनः प्राप्ति सम्वन्धि कागजातहरुको प्रमाणित प्रतिलिपी माग गर्ने आदेश भएको हो । न्या...
-
सात वटा सवारी एकै ठाउँमा दुर्घटना, २० घाइते
चितवन । चितवनको भरतपुर महानगरपालिका–९ टिकौली जंगलमा शव बोकेको जिपसहित सात वटा सवारी साधन एकै ठाउँमा ठोक्किँदा २० जना घाइते भएका छन् । घाइतेहरुमध्ये सात जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । आज बिहान ११ः४० बजेको समयमा ना १ क ६१३१ नम्बरको अक्सफोर्ड कलेजको बसले विपरीत दिशामा रहेको शव बोकेको ना २ च ८४४६ नम्बरको ...
-
गाडी भाडा बढ्यो
काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएसँगै अन्तर प्रदेश सार्वजनिक यातायातको भाडा समेत वृद्धि भएको छ । स्वचालित मूल्य प्रणालीका आधारमा बुधबारदेखि लागू हुने गरी यातायात व्यवस्था विभागले सार्वजनिक सवारीको भाडा वृद्धि गरेको हो । विभागका अनुसार यात्रुवाहक सवारी साधनको साबिकको भाडामा ४.७० प्रतिशतले वृद्धि गरिएको छ...
-
पन्तको अभिव्यक्ति ‘ब्राम्हानवादी’ सोचको उपजः शेर्पा संघ
काठमाडौं (सार्वजनिक) । नेपाल शेर्पा संघले एमालेका नेता रघुजी पन्तले केही समयअघि एक सार्वजनिक कार्यक्रममा शेर्पा समुदायको बारेमा दिएको अभिव्यक्ति व्राम्हानवादी सोचको उपज रहेको ठहर गरेको छ । पन्तको अभिव्यक्तिले सामाजिक सञ्जालमा व्यापक चर्चा पाएको विषयमा नेपाल शेर्पा संघको गम्भिर ध्यानाकर्षण भएको संघले जारी प्रेस नोटमा उल...
-
शिक्षकले सन्तानलाई सामुदायिक विद्यालयमा पढाउनुपर्ने
काठमाडौ (सार्वजनिक) । ओखलढुंगाको मोलुङ ७ पात्लेका शिक्षक, अभिभावकले आफ्ना सन्तानलाई अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने भएको छ । वडा शिक्षा समितिको वैठकले यस्तो अनिवार्य गरेको हो । साउन २६ गते बसेको वैठकले सामुदायिक विद्यालयमा कार्यरत शिक्षक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीले आफ्नो बालबालिकालाई अनिवार्य रु...
-
कोशी नामाकरण गर्ने सांसदको पहिचान नामेट पारि दिन्छौंः अध्यक्ष शेर्पा
काठमाडौं (सार्वजनिक) । नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष गेल्जे लामा शेर्पाले कोशी प्रदेश नामाकरण गर्ने सांसदको पहिचान नामेट पारि दिने चेतवानी दिनुभएको छ । २९ औं विश्व आदिवासी दिवसको अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष शेर्पाले यस्तो चेतवानी दिनुभएको हो । प्रदेश नम्बर १ को नाम ‘कोशी’ राखेर पहिचान नामेट पार्ने काम ८२...
- 1
- 2
- 3
- …
- 39
- Next Page »