• ओखलढुंगामा घाँस काट्न गएका पुरुषको भीरबाट लडेर मृत्यु

    ओखलढुंगा : जिल्लामा घाँस काट्न गएका एक पुरुषको भीरबाट लडेर मृत्यु भएको छ । चिशंखुगढी गाउँपालिका ८ पधेरेका ५४ वर्षीय घनहर्क राईको भीरबाट लडेर मृत्यु भएको हो । बुधबार बिहान घरबाट घाँस काट्न हिडेका राई अवेर सम्म घर नफर्किएपछि खोजी गर्दा छोराले घर नजिकैको भीरमा घाइते अवस्थामा फेला पारेका थिए । उनको तत्काल उद्धार गरी उ...

  • ‘मानव अधिकार सुनिश्चित गर्न सबैको भूमिका उत्तिकै महत्वपूर्ण’

    ओखलढुंगा : जिल्लाका सरोकारवालाहरुले मानव अधिकार सुनिश्चित गर्नको लागि सबैको भूमिका उत्तिकै महत्वपूर्ण  रहने बताएका छन् । बिहिबार राष्ट्रिय मानव अधिकार आयोगको २३ औँ स्थापना दिवशको अवसरमा मानव अधिकार आयोग प्रदेश शाखा खोटाङले सदरमुकाममा आयोजना गरेको एक कार्यक्रममा उनीहरुले यस्तो बताएका हुन् । कार्यक्रममा नेकपा एसका न...

  • बाराको निजगढ विमानस्थल नबनाउन सर्वोच्चको आदेश

    काठमाडौं : सर्वोच्च अदालतले बारामा प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य रोक्न आदेश दिएको छ । बिहीबार बृहत पूर्ण इजलासले सरकारले निजगढमा विमानस्थल बनाउनका लागि अहिलेसम्म गरेका सबै निर्णय बदर गरेको हो । अदालतका प्रवक्ता विमल पौडेलले रञ्जुहजुर पाँडे क्षेत्रीले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार...

  • ओखलढुंगामा आजदेखि मौरी पालन सम्बन्धी तालिम सञ्चालन,३० जना कृषक सहभागी

    ओखलढुंगा : जिल्लाको सिद्धिचरण नगरपालिका कृषि विकास शाखाले मौरी पालक कृषकहरुका लागि मौरी पालन सम्बन्धी तालिम सञ्चालन गरेको छ । नगरपालिका भित्रका मौरीपालक कृषकहका लागि आजदेखि ३ दिने आधारभूत मौरी पालन तालिम सञ्चालन गरिएको हो । कृषि विकास शाखाको वार्षिक स्वीकृत कार्यक्रम अनुसार यस वर्ष पहिलो पटक यो तालिम सञ्चालन गरिएको ...

  • ओखलढुंगामा चालु आर्थिक सवारी दुर्घटनामा परी १८ जनाले गुमाए ज्यान,३१ सवारी साधन दुर्घटना ग्रस्त

      ओखलढुंगा : चालु आर्थिक वर्षमा ओखलढुंगामा सवारी दुर्घटनामा परी १८ जनाले अकालमै ज्यान गुमाएका छन् । २०७८ साउन १ गतेदेखी हालसम्म १८ जनाको सवारी दुर्घटनामा परी ज्यान गएको हो । त्यस्तै,सवारी दुर्घटनामै परी ३७ जना गम्भीर घाइते भएका छन् भने ४६ जना सामान्य घाइते भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय ओखलढुं...

  • पत्रकार राईलाई सिद्धिचरण युवा पत्रकारिता र युगकवि सिद्धिचरण पुरस्कार सिस्नुपानी नेपाललाई प्रदान

    ओखलढुंगा : नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिजका केन्द्रिय अध्यक्ष गजुरधन राईलाई यसबर्षको सिद्धिचरण युवा पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । ओखलढुंगा मानेभञ्ज्याङ गाउँपालिकाका ५ का सञ्चारकर्मी राईसहित यो पुरस्कारबाट पत्रकार पारसमणि नेपाल र लहना मिडिया पनि पुरस्कृत भएको छ । सिद्धिचरण श्रेष्ठको १११ औँँ जन्म जयन्त...

  • ओखलढुंगामा रासायनिक मलको चरम अभाव,अवैध रुपमा मल बिक्रिवितरण

    ओखलढुंगा : जिल्लामा रासायनिक युरिया मलको चरम अभाव भएको छ । जिल्लाका प्राय सबै क्षेत्रको मकै बालीमा यतिबेला युरिया मल प्रयोग गर्ने बेला भएपनि मल नपाएपछि कृषकहरु चिन्तित बनेका छन् । सरकारले अनुदानमा भित्रयाउने युरिया मल नपाइदा कृषक मारमा परेका हुन् । जिल्लाकै कतिपय ठाउँमा अवैध रुपमा आयातित मल किसानले चर्को मूल्यमा किन...

  • बलात्कारीलाई कारबाहीको कानुन संशोधन चालु अधिवेशनमै हुन्छ : मन्त्री रेग्मी

    काठमाडौं : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले बलात्कार गर्नेलाई कानूनी कारबाहीको प्रक्रियामा ल्याउन कानून संशोधन गर्न चालू अधिवेशनमा सरकारी विधेयक संसद्मा पेश गर्न पहल गर्ने प्रतिबद्धता जनाएकी छिन् । प्रतिनिधिसभा, महिला तथा सामाजिक समितिको आजको बैठकमा मन्त्री रेग्मीले आफ्नो पहल सफल नभए दबाबका ...

  • मनाइयो सिद्धिचरण श्रेष्ठको १११ औँ जन्मजयन्ती

    ओखलढुंगा : युगकवि सिद्धिचरण श्रेष्ठको १११ औँ जन्मजयन्ती ओखलढुंगामा भब्यताका साथ मनाइएको छ । ओखलढुंगा साहित्य प्रतिष्ठान र सिद्धिचरण संग्राहलय समितिको संयुक्त आयोजनामा आज (सोमबार) साहित्यिक कार्यक्रम गरी कविको जन्मजयन्ती मनाइएको हो । नगरपालिका-१२ स्थित कविकै जन्मस्थल (सिद्धिचरण पार्क) मा आयोजना गरिएको कार्यक्रममा...

  • मानेभञ्ज्याङले भोलिदेखि कोरोनाले रोजगारी गुमाएका परिवारलाई आर्थिक सहयोग प्रदान गर्ने

    ओखलढुंगा : जिल्लाको मानेभज्याङ गाउँपालिकाले भोलिदेखि कोभिड-१९ का कारण रोजगारी गुमाएका परिवारलाई आर्थिक रकम सहयोग गर्ने भएको छ । कोरोना कहरका कारण आयस्रोत तथा रोजगारी गुमाएका अति विपन्न परिवारलाई पालिकाले आर्थिक रकम सहयोग गर्ने भएको हो । गाउँपालिकाले स्थित प्राइम बैंकमा खाता खोलेका लाभग्राहीलाई रकम वितरण गर्ने जन...