• मातृभाषालाई सरकारी कामकाजको भाषा बनाउने खिजीदेम्बा गाउँपालिकाको निर्णय

    ओखलढुंगा : खिजीदेम्बा गाउँपालिकाले मातृभाषा सरकारी कामकाजको भाषा बनाउने निर्णय गरेको छ । १५ औं गणतन्त्र दिवसको अवसरमा नवनिर्वाचित अध्यक्ष गम्बु शेर्पाले विभिन्न जातजातिको मातृभाषालाई सरकारी कामकाजको भाषा बनाउने निर्णय गरेको जानकारी दिए । उनका अनुसार वडाहरुमा सुनुवार, तामाङ र शेर्पा मातृभाषालाई सरकारी कामकाजको भाषाको...

  • याक तथा चौरी कृषक महासंघ नेपाल तदर्थ समिति गठन

    काठमाडौं : याक तथा चौरी कृषक महासंघ, नेपाल तदर्थ समिति गठन भएको छ । शनिबार राष्ट्रिय तथा अन्तराष्ट्र्रिय स्तरको याक सञ्जालको रुपमा विकास गर्न नुरु शेर्पाको अध्यक्षतामा १९ सदस्यीय समिति गठन भएको हो । अध्यक्ष शेर्पाका अनुसार हिमाली क्षेत्रको ब्याल डायमण्डलाई नेपालको ब्रान्ड बनाइने छ । हिन्दकुस याक सञ्जाल निर्माणको क्र...

  • ओखलढुंगामा नयाँ पाठ्यपुस्तक नहुँदा पठनपाठन प्रभावित

    ओखलढुंगा : नयाँ शैक्षिकसत्र सुरु भएपनि विद्यार्थीले नयाँ पुस्तक नपाउँदा ओखलढुंगाका सामुदायिक विद्यालयको पठनपाठन प्रभावित भएको छ । जिल्लामा रहेका ३ सय भन्दा बढी सामुदायिक विद्यालयमा अहिले नयाँ पाठ्यपुस्तक पुगेको छैन् । नयाँ पुस्तक नपाउँदा विद्यार्थीलाई पढ्न र शिक्षकलाई पढाउन समस्या भएको हो । पाठ्यक्रम फेरिएको सामुदाय...

  • सरकारले भन्यो – नेपालमा मंकीपक्स रोगको जोखिम बढ्यो,सचेत रहनू

    काठमाडौं : सरकारले विश्वका धेरै मुलुकमा देखापरेको मंकीपक्स रोगले नेपाल पनि जोखिममा रहेको भन्दै सचेत रहन आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले नेपालमा जोखिम भए पनि अहिलेसम्म मंकीपक्सका सङ्क्रमित फेला भने नपरेको बताए । तर,नेपालमा सङ्क्रमण नदेखिए पनि सचेत हुनुपर्ने उनले ...

  • पार्किङ गरि राखेको ३ वटा मोटरसाइकल सोलुमा चोरी !

    काठमाडौं : सोलुखुम्बुमा पार्किङ गरि राखेको ३ वटा मोटरसाइकल हराएको छ । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जिल्लाको सदरमुकाम सल्लेरीमा पार्किङ गरि राखेको मोटरसाइकल गएराति चोरी भएको जनाएको छ । बिक्रम हिङमाङको बा ६० प ५१९६ नम्बर पल्सर बाइक हराएको हो । घर अगाडी राखेको मोटरसाइकल हराएको हिङमाङले बताए । प्रहरी निरिक्षक...

  • बजेट तर्जुका लागि ओखलढुंगामा गोष्ठी

    ओखलढुंगा : जिल्लामा आर्थिक मामिला तथा योजना मन्त्रालयको आयोजनामा गरिएको योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ । आर्थिक बर्ष २०७९/८० को बजेट तर्जुमा सम्वन्धि छलफल तथा अन्तक्र्रिया कार्यक्रम स्वास्थ्य मन्त्री जयराज यादवको विशेष उपस्थितीमा सम्पन्न भएको हो । गोष्ठीमा जिल्लाका ८ वटै स्थानीय तहका प्रमुख, उपप्रमुख, सरकारी ...

  • सुनकोशी गाउँपालिका वडा ३ कार्यालयले जेष्ठ नागरिकलाई घरैमा सेवा दिन थाल्यो

    ओखलढुंगा : जिल्लाको सुनकोशी गाउँपालिका वडा-३ को वडा कार्यालयले जेष्ठ नागरिकलाई घरैमा सेवा दिन सुरु गरेको छ । वडा भित्रका जेष्ठ नगरिकलाई घरैबाट स्वास्थ्य परीक्षण सेवासँगै सामाजिक सुरक्षाभत्ता वितरण गर्न थालिएको हो । वडा भित्रका जेष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिलाई स्वास्थ्य परीक्षणसँगै सामाजिक सुरक्षा भत्ता वित...

  • ‘ओखलढुंगाको विपद् व्यवस्थापनको पूर्वतयारी गरिरहेका छौँ’

    ओखलढुंगा : जिल्ला विपद् व्यवस्थापन समिति ओखलढुंगाको बैठक सम्पन्न भएको छ । शुक्रबार बैठकमा मनसुन जन्य विपद् जोखिमका सम्वन्ध छलफल भएको हो । मनसुनसँगै बाढी पहिरो, ढुवानी लगायतको समस्याहरु आइपर्न सक्ने भएकाले सतकर्ता र पूर्वतयारी गर्न समितिको बैठक  बसेको प्रमुख जिल्ला अधिकारी तथा संयोजक दिलकुमार तामाङले जानकारी दिए । स्...

  • मन्त्री यादवले गरे ओखलढुंगाको कार्यालयमा अनुगमन, छिटो र छरिटो सेवा प्रवाह गर्न कर्मचारीलाई निर्देशन

    ओखलढुंगा : प्रदेश नम्बर १ का स्वास्थ्य मन्त्री जयराज यादवले जनताले अनुभूति गर्ने गरी सेवा प्रवाह गर्न मातहतका कर्मचारीहरुलाई निर्देशन दिएका छन् । ओखलढुंगाका विभिन्न सरकारी कार्यालयहरुमा शुक्रबार अनुगमन गर्ने क्रममा मन्त्री यादवले सरकारी सेवा जनताको घरघरमा  पुर्‍याउन निर्देशन दिएका हुन् । उनले जिल्ला अस्पताल रुम्जाटा...

  • मोलुङको वडा कार्यालय सार्ने विवाद चर्कियो,पायक पर्ने ठाउँमै राख्ने वडाध्यक्ष कार्कीको आश्वासन

    ओखलढुंगा : जिल्लाको मोलुङ गाउँपालिका वडा-५ को वडा कार्यालय सारिएपछि स्थानीयहरुले असन्तुष्टि जनाएका छन् । वडा कार्यालय बिना सूचना, ऐन कानुन र विधि मिचेर अपायक, यातायात सुविधा नभएको ठाउँमा सारिएको भन्दै वडाबासीहरुले असन्तुष्ट जनाएका हुन् । कमिसन र नाताबादको आडमा वडा कार्यालय सारिएको एमाले मोलुङ गाउपालिका कमिटी सदस्य त...