• कृषि अंगालौं, कृषकलाई सम्मान गरौंः आचार्य शेर्पा

    काठमाडौं (सार्वजनिक) । हिमाली बौद्ध सम्प्रदायका विद्धान आचार्य कर्मा सङ्गपो शेर्पाले परम्परागत प्रणालीलाई विर्सनु नहुने बताउनुभएको छ । हिमाली शेर्पा समाज काठमाडौंको आठौं अधिवेशनमा आचार्यले परम्परागत प्रणाली अन्तर्गत कृषि र कृषकलाई सम्मान गर्नुपर्ने बताउनुभएको हो । विगतमा पितापूर्खाहरु अन्ना भण्डारण गर्ने, त्यसलाई समयस...

  • आन्दोलन प्रभावकारी बनाउन शेर्पाको नेतृत्वमा समिति

    काठमाडौं (सार्वजनिक) । प्रदेश नम्बर १ को पुनः नामांकनको आन्दोलनलाई प्रभावकारी बनाउन नेपाल शेर्पा संघले समिति गठन गरेको छ । प्रदेश पुनः नामांकन आन्दोलन प्रभावकारी बनाउन महासचिव लाक्पा शेर्पाको नेतृत्वमा समिति गठन हो । चैत्र २७ गते संघको संघीय कार्यालय (शेर्पा भवन) मा भएको वैठकमा महासचिव शेर्पाको नेतृत्वमा विभिन्न राजनै...

  • ओखलढुंगाको चिसंखुगढीमा आगलागी

    ओखलढुंगा (सार्वजनिका) । ओखलढुंगाको चिसंखुगढी गापा –५ छहरे जंगलमा आगोलागि भइरहेको छ । सालघारी जंगलमा विहानदेखि आगलागी भइरहेपनि नियन्त्रणमा आउन सकेको छैन । विहान १० बजेर १५ मिनेटदेखि आगलागी भएको र शेर्ना प्रहरी र स्थानीयले नियन्त्रणको प्रयास गरीरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका सूचना अधिकारी देवेन्द्र दाशले जानकार...

  • हिमाली लोकमार्ग बनाउने बाटो खुल्यो

    काठमाडौं (सार्वजनिक) । सरकारले हिमाली लोकमार्ग बनाउने भएको छ । हिमाली सडक यातायातको सहज पहुँचका लागि लोकमार्ग निर्माण अघि बढाउन लागेको हो । गठवन्धन सरकारले हालै सार्वजनिक गरेको संयूक्त सरकारको प्राथमिकता र न्यूनतम साझा कार्यक्रममार्फत हिमाली लोकमार्ग निर्माण अवधारण अघि सारिएको पूर्वमन्त्री राजेन्द्र श्रेष्ठले जानकारी ...

  • नेपाली नागरिकता लिएको आरोपमा निमा ल्हामो पक्राउ

    काठमाडौं । नेपाली नागरिकता लिएको आरोपमा प्रहरीले एक तिब्बती शरणार्थीलाई पक्राउ गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नेपाली नागरिकता लिएकी २७ वर्षकी निमा ल्हामो गुरुङ पक्राउ परेकी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रवीन्द्र रेग्मीले जानकारी दिए । उनले निमा ल्हामो गुरुङ नाममै नेपाली नागरिकत...

  • ७ बर्षे नबालकले गोठ जलाएपछि….

    ओखलढुंगा (सार्वजनिक) । ओखलढुंगा जिल्लाको चिसङ्खुगढी गाउँपालिकामा ७ बषीय नबालले गोठमा आगो लगाई दिएका छन् । नबालकले खेलाएको लाइटरबाट सल्किएको आगोले घर र गोठ जलेको हो । गाउँपालिकाको वडा नं. ३ ढुंगानागाउँ स्थित हरीप्रसाद ढुंगानाको ७ वर्षिय नातीले घरमा कोही नभएको बेला लाईटर बाल्दै खेलाउने क्रममा आगलागी भएको जिल्ला प्रहरी क...

  • तिब्बतीयनलाई ‘शेर्पा’ बनाउने पक्राउ

    काठमाडौँ । सरकारी कार्यालयहरूको कागजात, छाप तथा कर्मचारीको दस्तखतसमेत किर्ते गरेर झुट्टा लिखत तथा नक्कली सिफारिस तयार गरी गैर नेपाली व्यक्तिहरूको नेपाली नागरिकता बनाइदिने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । गोप्य सूचनाका आधारमा काठमाडौँ उपत्यका अनुसन्धान कार्यालयले बबरमहल क्षेत्रमा सक्रिय रहेको सो समूहका पाँच जनालाई पक्...

  • प्रदेश १ को नामाकरण सम्बन्धमा शेर्पाको आपती

    काठमाडौं (सार्वजनिक) । प्रदेश नम्बर १ को नामाकरणको सन्दर्भमा पछिल्लो घटनाक्रमप्रति नेपाल शेर्पा संघले आपती जनाएको छ । पहिचानलाई निमिट्यान्न पार्ने षडयन्त्रपूर्ण रुपमा प्रदेशको नामाकरण गर्न प्रदेशसभा अग्रसर भएको भन्दै नेपाल शेर्पा संघले गम्भिर ध्यानाकर्षण भएको जनाएको हो । अध्यक्ष गेल्जे लामा शेर्पाद्धारा एक विज्ञप्ति ज...

  • सप्तकोसी नदीमा पानीको सतह पुनः बढ्दै, ३३ ढोका खोलियो

    काठमाडौं : सप्तकोसी नदीमा पानीको सतह पुनः बढ्दै गएको छ । पानीको बहाव बढेपछि ५६ मध्ये ३३ ढोका खुला गरिएको छ । शनिबार मध्याह्न ब्यारेजका २९ वटा ढोका खोलिएकामा थप चारवटा ढोका खोलिएको बताइएको हो । शनिबार अपराह्नको मापनअनुसार पानीको बहाव दुई लाख २५ हजार तीन सय ५० क्युसेक प्रतिसेकेन्ड पुगेको कोसी ब्यारेज नियन्त्रण कक्षले ...

  • कास्कीकोटमा फिल्म स्टुडियो बनाउन अध्ययन सुरु

    काठमाडौं : चलचित्र विकास बोर्डले पोखराको कास्कीकोटमा फिल्म स्टुडियो बनाउन अध्ययन थालेको छ । बोर्डका नवनियुक्त अध्यक्ष भुवन केसीसहित बोर्डको टिमले शनिबार ऐतिहासिक स्थल कास्कीकोटको अवलोकन गरेको हो । शनिबार पोखरामा आयोजित एक कार्यक्रममा अध्यक्ष केसीले कास्कीकोटमा फिल्म स्टुडियो बनाउन अध्ययन भइरहेको जानकारी दिए । शाह वं...