• साढे २२ लाख रुपैयाँ घुससहित मन्त्रालयका उपसचिव पक्राउ

    काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयका सिनियर एयर ट्राफिक कन्ट्रोलर प्रमोद नेपाल (उपसचिव) घुससहित रङ्गेहात पक्राउ परेका छन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले व्यापारीसँग प्याराग्लाइडिङ सञ्चालन अनुमति पत्र मिलाइदिने भन्दै नगद ६ लाख रुपैयाँ घुस लिँदै गरेको अवस्थामा...

  • ओखलढुंगामा जडिबुटी प्रशोधन केन्द्र स्थापना गर्न सरकारसँग बजेट माग

    काठमाडौं : ओखलढुंगाको खिजीदेम्बा गाउँपालिकाले जडिबुटी प्रशोधन केन्द्रका लागि सरकारसँग बजेट माग गरेको छ । गाउँपालिका अध्यक्ष गम्बु शेर्पाले जडिबुटि प्रशोधन केन्द्र, नमूना नर्सरी स्थापना, वृक्षरोपण, वन पथमार्ग निमार्ण, होमस्टे प्रर्बद्धन, पर्यटन कार्यक्रम सञ्चालन गर्न वन तथा वातावरण मन्त्री प्रदीप यादवलाई माग पत्र पेश गर...

  • चण्डेश्वरी विमानस्थल सञ्चालन गर्न पर्यटनमन्त्रीसँग २० करोड माग

    काठमाडौं : ओखलढुंगा जिल्लाको खिजीदेम्बा गाउँपालिकाका अध्यक्ष गम्बु शेर्पाले गाउँपालिका ३ स्थित चण्डेश्वरी विमानस्थल तत्काल सञ्चालन गर्न २० करोड बजेट माग गरेका छन् । गाउँपालिका अध्यक्ष शेर्पाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठलाई माग पत्र पेश गर्दै विमानस्थल तत्काल सञ्चालन गर्न माग गरेको हो । ...

  • हवाई भाडा फेरी बढ्यो, अब कुन रुटमा कति ?

    काठमाडौं : नेपाल वायुसेवा सञ्चालक संघले हवाई भाडादर फेरी वृद्धि गरेको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेसँगै संघले नयाँ भाडादर बढाएको हो । संघका अनुसार नयाँ भाडादर असार २३ गतेबाट लागु हुनेछ । जस अनुसार अब भाडादर काठमाडौंदेखि सबैभन्दा लामो दुरीमा रहेको धनगढी विमानस्थलसम्मको भाडा २२० रुपैयाँले बढ...

  • इन्धनको मूल्य बढेसँगै वायु सेवा सञ्चालक संघले बढायो हवाई भाडा

    काठमाडौं : सरकारले इन्धनको मूल्य वृद्धि गरेसँगै हवाई भाडासमेत बढेको छ। नेपाल वायु सेवा सञ्चालक संघले आगामी बिहानदेखि लागू हुने गरी भाडा वृद्धि गरेको संघका प्रवक्ता योगराज कडेल शर्माले जानकारी दिए । उनका अनुसार संघले आन्तरिक हवाई उडानको इन्धन चार्ज कम्तीमा १७० देखि बढीमा ८४० रूपैयाँ वृद्धि भएको छ । बढेको मूल्य सूच...

  • आठ वटा विद्युतीय बस खरिद गर्ने ललितपुर महानगरपालिकाकाे तयारी

    काठमाडौं : ललितपुर महानगरपालिकाले ८ वटा विद्युतीय बस खरिद गर्ने भएको छ । सोमबार ललितपुर महानगर प्रहरीले आयोजना गरेको कार्यक्रममा महानगरका मेयर चिरिबाबु महर्जनले ८ वटा विद्युतीय बस खरिदको योजनाअघि सारिसकेको जानकारी दिए । उनका अनुसार चार वटा बस तत्काल खरिद गर्ने तयारी छ । बाँकी चारवटा केही समयपछि खरिद गर्ने उनको भनाइ ...

  • वसन्त यामको सगरमाथा आरोहण सकियो,यो वर्ष २ नेपालीसहित ५ जनाले गुमाए ज्यान

    काठमाडौं : यस वर्षको वसन्त यामको सगरमाथा आरोहण सकिएको छ । पर्यटन विभागका निर्देशक सूर्यप्रसाद उपाध्यायले आरोहण अभियान हिमालमा सबै पूरा भएको र सगरमाथा आधार शिविरबाहेक सबै हिमालबाट आरोही फिर्ता भइसकेको जानकारी दिए । उनका अनुसार यतिखेर कोही सगरमाथाबाट आरोही र सहयोगी फर्कने क्रममा छन् । यो वर्ष सगरमाथामा कुल ५ जनाको मृत...

  • तारा एयरले बन्द गर्‍यो पोखरा-जोमसोमको उडान

    काठमाडौं : तारा एयरले पोखरा-जोमसोम-पोखरा उडान बन्द गरेको छ । तारा एयरले जेठ २० देखि २७ गतेसम्मका लागि उक्त रुटको उडान बन्द गरिएको जनाएको छ । बिहीबार सूचना जारी गर्दै तारा एयरले विशेष कारणबस भोलि २० देखि २७ जेठसम्मका लागि पोखरा-जोमसोम-पोखरा उडान स्थगित गरिएको जनाएको हो । गत आइतबार पोखरादेखि जोमसोमका लागि उडेको तार...

  • याक तथा चौरी कृषक महासंघ नेपाल तदर्थ समिति गठन

    काठमाडौं : याक तथा चौरी कृषक महासंघ, नेपाल तदर्थ समिति गठन भएको छ । शनिबार राष्ट्रिय तथा अन्तराष्ट्र्रिय स्तरको याक सञ्जालको रुपमा विकास गर्न नुरु शेर्पाको अध्यक्षतामा १९ सदस्यीय समिति गठन भएको हो । अध्यक्ष शेर्पाका अनुसार हिमाली क्षेत्रको ब्याल डायमण्डलाई नेपालको ब्रान्ड बनाइने छ । हिन्दकुस याक सञ्जाल निर्माणको क्र...

  • गौतमबुद्ध विमानस्थलमा पहिलो व्यावसायिक उडान सोमबार हुँदै

    काठमाडौं :  नेपाल वायुसेवा निगमले आगामी जेठ २ गतेदेखि भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा व्यावसायिक उडान गर्ने भएको छ । निगमका प्रवक्ता अर्चना खड्काले निगमको न्यारोबडी विमानले काठमाडौंबाट आगामी सोमबार पहिलो व्यावसायिक उडान गर्ने जानकारी दिइन् । उनका अनुसार काठमाडौंबाट बिहान ६ बजे र भैरहवाबाट बिह...