• शेर्पा महिला टोली माउन्ट वेकरको चुचुरोमा

    लाक्पा शेर्पा काठमाडौं (सार्वजनिक) । शेर्पा महिला टोलीले नर्थ अमेरिकाको माउन्ट बेकर हिमालको सफल आरोहण गरेका छन् । १० हजार ७ सय ८१ फिट उचाइको माउन्ट बेकर १२ शेर्पा महिलाको टोलीले आरोहण गरेको हो । उनीहरूले जुलाई २ तारिखको दिन बिहान १०ः३० बजे चुचुरोमा पुगेर नर्थवेस्ट शेर्पा एसोसिएसनको ब्यानर फहराएको नर्थवेस्ट शेर्पा एसो...

  • अब हिमालय एयरलाइन्सको सीधा काठमाडौं–कुवेत उडान

    काठमाडौं : नेपालबाट अन्तरराष्ट्रिय उडान भरिरहेको निजी क्षेत्रको हिमालय एयरलाइन्सले काठमाडौं–कुवेत–काठमाडौं सीधा उडान सुरु गरेको छ । शनिबार कम्पनीले एक विज्ञप्ति जारी गरि अन्तरराष्ट्रिय गन्तव्य विस्तार गर्दै उडान सञ्चालन गरिएको जनाएको हो । कम्पनीले छैठौं गल्फ सिटी कुवेतका लागि हिमालय एयरलाइन्सले जुलाई १५, २०२२ मा आफ्...

  • डब्ल्युएचओका महानिर्देशक जेनेभा प्रस्थान

    काठमाडौं : विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससले नेपालको तीन दिने भ्रमण पूरा गरी शनिबार जेनेभातर्फ प्रस्थान गरेका छन् । महानिर्देशक गेब्रेयसससँगै डब्ल्युएचओको दक्षिण पूर्व एशिया क्षेत्रीय कार्यालयका क्षेत्रीय निर्देशक डा. पुनम खेत्रपाल लगायत अरु अधिकारीहरू पनि आज नै जेन...

  • दैनिक ९ सय बढीले लिन्छन् अध्ययन अनुमतिपत्र

    काठमाडौं : शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयको वैदेशिक अध्ययन अनुमतिपत्र शाखाले अहिले दैनिक ९ सय बढीले अध्ययन अनुमतिपत्र (एनओसी) लिने गरेको जनाएको छ । वैदैशिक अध्ययन अनुमतिपत्र शाखाका उपसचिव हरिप्रसाद  निरौलाले पछिल्लो समय परिस्थिति सहज बन्दै गएपछि एनओसी लिनेको चाप बढेको जानकारी दिए । उनका अनुसार अनलाइन सेवा ...

  • नेपालमा कोरोनाविरुद्धको तीन करोड डोज खोप लगाइयो

    नेपालमा बिहीबारसम्म कोरोनाभाइरसविरुद्धको तीन करोडभन्दा बढी डोज खोप लगाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बिहीबार अपराह्न दिएको जानकारीअनुसार तीन करोड चार लाख ७५ हजार ५८९ डोज खोप लगाइएको छ । जसमा एक करोड ६४ लाख ५८ हजार ४७५ पहिलो मात्रा, एक करोड ३७ लाख ३४ हजार ३९० पूर्ण मात्रा र दुई लाख ८२ हजार ७२४ अतिरि...

  • तरलता अभावसँगै सेयर बजारमा पहिरो

    ११४ दशमलव शून्य २ अङ्क अर्थात् ४ दशमलव शून्य ५ प्रतिशतको पहिरोका साथ सोमबार नेप्से परिसूचक २ हजार ६९८ दशमलव २४ बिन्दुमा झर्दा कुल ८ अर्ब ४९ करोड ३४ लाख १ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्से परिसूचकमा पहिरो जाँदा पनि कारोबारको रकम ८ अर्बभन्दा बढी हुनुलाई अर्थपूर्ण रूपमा लिएको छ । सर्वसाधारण प्यानिक हुँदै अर्...

  • चाइना पास एक वर्षदेखि बन्द

    चिन प्रवेशका लागि रसुवा जिल्लाका नागरिकलाई उपलब्ध गराउँदै आएको नेपाल चिन आगमन प्रस्थान अनुमान पत्र (चाइना पास) को वितरण एक वर्ष देखि रोकिएको छ । कोभिड -१९ का कारण रसुवागढी नाकाबाट मान्छेको आवतजावत रोकिए सँगै पास वितरण रोकिएको हो । रसुवागढी अध्यागमन कार्यालयले २०७७ मङ्सिर २७ गतेबाट मानिसको आवतजावत रोकिएका कारण पास बन...

  • एकै दिन दक्षिण कोरियामा १४ हजार कोरोना संक्रमण

    दक्षिण कोरियामा दैनिक कोभिड संक्रमितको संख्या पहिलो पटक १४ हजार नाघेको छ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै संक्रमितको संख्या बढेको छ । बुधबार एकै दिन १४ हजार ५१४ नयाँ संक्रमित भेटिएका हुन् । उच्च संक्रमित तर न्यून घातक मानिएको ओमिक्रोन पछिल्ला दिनमा दक्षिण कोरियामा तीव्र फैलिएको छ । आगामी दिनमा दैनिक संक्रम...

  • साउदी विमानस्थलबाट फर्काएको लामाको आफन्तसँग सम्पर्क

    साउदी अरेबियाको दमामस्थित किङ फाहत विमानस्थलबाट मानसिक सन्तुलनमा नदेखिएपछि फर्काएका लोचिन नोर्बु लामाको आफन्त सम्पर्क भएको छ । दमामस्थित विमानस्थलबाट बुधबार फर्काएको लामाको दाजु सम्पर्कमा आएको एनआरएनए साउदीका स्वयंसेवक श्याम कुमार महतोले जानकारी दिए । राहदानी(पासपोर्ट) अनुसार सन्तुलन गुमाएका लामा दोलखा जिल्ला, भीमेश...

  • प्र्याङ्क भिडियो खिच्नेलाई अब कारबाही हुने

    गृह मन्त्रालयले सार्वजनिक स्थानमा प्र्याङ्क भिडियो खिच्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै गृह मन्त्रालयले सार्वजनिक स्थलमा सम्बन्धित व्यक्तिको अनुमतिविना प्र्याङ्क भिडियो खिचेर सामाजिक सञ्जालमा राख्नेलाई कारबाही गर्ने चेतावनी दिएको हो । गृहले अनुमतिविना तस्बिर पनि नलिन भनेको छ । मन...