• जसपा रगनीको अध्यक्षमा पुनः सुनुवार

    काठमाडौं । जनता समाजवादी पार्टी खिजीदेम्बा वडा नं. १ रगनीको अध्यक्षमा वेदबहादुर सुनुवार पुनः चयन हुनुभएको छ । समिति पुनः गठन तथा प्रशिक्षण कार्यक्रमकावीच सुनुवारको नेतृत्वमा नयाँ समिति चयन गरेको हो । २३ सदस्यीय वडा समितिको उपाध्यक्षमा इन्द्र तामाङ, महिला उपाध्यक्षमा उर्मिला भुजेल, सचिवमा बमबहादुर सुनुवार रहनु भएको छ ।...

  • अध्यक्ष शेर्पा सम्मानित

      काठमाडौं । खिजीदेम्बा गाउँपालिका अध्यक्ष गम्बु शेर्पा सम्मानित हुनुभएको छ । २८६० डुक सोनाम ल्होछार शुभकामना आदनप्रदान, बनभोज तथा सांस्कृतिक कार्यक्रमको अवसरमा ओखलढुंगा–काठमाडौं तामाङ सेवा समाजले अध्यक्ष शेर्पालाई सम्मान गरेको हो । गाउँपालिका अध्यक्षमा निर्वाचित, राष्ट्रिय विकास परिषद्, राष्ट्रिय निर्देशक स...

  • शेर्पालुङ्ग राष्ट्रिय समितिको नेतृत्वमा दावा

    दोलखा (सार्वजनिक) । जनता समाजवादी पार्टी निकट शेर्पालुङ्ग राष्ट्रिय समितिको अध्यक्षमा दावा शेर्पा चयन हुनुभएको छ । यहाँको जिरी नगरपालिकामा आयोजित समिति पुनः गठन कार्यक्रमले शेर्पाको नेतृत्वमा २५ सदस्यीय राष्ट्रिय समिति पुनः गठन गरेको हो । यसअघि समन्वय समितिको रुपमा रहेकोमा नयाँ विधानमा भएको व्यवस्था अनुसार प्रदेश नम्बर...

  • प्रदेश नं. ३ मा शेर्पालुङ पुनः गठनको तयारी

    काठमाडौं (सार्वजनिक) । प्रदेश नं. ३ मा शेर्पालुङ राष्ट्रिय समिति पुनः गठन गर्न भेला आयोजना हुने भएको छ । जनता समाजवादी निकट शेर्पालुङ राष्ट्रिय समिति पुनः गठनका लागि दोलखाको जिरीमा भेला आयोजना गरिएको हो । पौष २२ गते ३ नम्बर प्रदेशको जिरीमा शेर्पालुङ सभा आयोजना गरिएको र सोही सभामार्फत समिति पुनः गठन हुने जसपा शेर्पालुङ...

  • बलबहादुर राई लोकमार्ग घोषणा

    घुर्मी । पहिचानवादीहरुले सिद्धिचरण लोकमार्गलाई बलबहादुर राई लोकमार्ग घोषणा गरेका छन् । घुर्मी–चिवाभन्ज्याङ पहिचानवादी जनसभामा लोकमार्गको नाम घोषणा गरिएको हो । प्रदेश नं. १ पुनः नामाङ्कन संयूक्त संघर्ष समितिका संयोजक डेकिन्द्र थेगिमले सिद्धिचरण लोकमार्गको नाम परिवर्तन गरी कार्यबहाक प्रधानमन्त्री बलबहादुर राई लोकमार्ग न...

  • संविधान विपरीतका गतिविधि भए आदिवासीहरु चुप लागेर वस्दैनः अध्यक्ष शेर्पा

    काठमाडौं (सार्वजनिक) । पछिल्लो समय संविधान र प्रचलित व्यवस्था विपरित विभिन्न अराजक गतिविधि भइरहेको भन्दै आदिवासी जनजाति संगठनहरुले आपती जनाएको छ । नेपाल आदिवासी जनजाति महासङ्घको नेतृत्वमा पत्रकार सम्मेलन आयोजना गरेर विधि, व्यवस्था र संविधानको खिलापमा बोल्ने अधिकार कसैलाई नभएको भन्दै त्यसो भए प्रतिबाद गर्ने चेतावनी दिएक...

  • खिजीदेम्बा गाउँपालिका अध्यक्ष शेर्पाको पद सदर

    काठमाडौं (सार्वजनिक) । खिजीदेम्बा गाउँपालिका अध्यक्ष गम्बु शेर्पा विरुद्धको रिट खारेज गर्दै पदलाई सदर गरेको छ । उच्च अदालत विराटनगर अस्थायी इजालस ओखलढुंगाले शेर्पा विरुद्धको रिट खारेज गरेको हो । न्यायधीशद्धय लेखनाथ पौडेल र शकुन्तला घिमिरेको संयूक्त इजालसले शेर्पाको उम्मेदवारी विधिवत रहेको ठहर गर्दै उनी विरुद्धको रिट ख...

  • पन्तको अभिव्यक्ति ‘ब्राम्हानवादी’ सोचको उपजः शेर्पा संघ

    काठमाडौं (सार्वजनिक) । नेपाल शेर्पा संघले एमालेका नेता रघुजी पन्तले केही समयअघि एक सार्वजनिक कार्यक्रममा शेर्पा समुदायको बारेमा दिएको अभिव्यक्ति व्राम्हानवादी सोचको उपज रहेको ठहर गरेको छ । पन्तको अभिव्यक्तिले सामाजिक सञ्जालमा व्यापक चर्चा पाएको विषयमा नेपाल शेर्पा संघको गम्भिर ध्यानाकर्षण भएको संघले जारी प्रेस नोटमा उल...

  • आङगेलु शेर्पामाथि अन्तर्घात गरेको उजुरी

    काठमाडौँ । नेपाली कांग्रेसले गत निर्वाचनमा पार्टी अनुशासन उल्लङ्घन गरेका नेता–कार्यकर्तामाथि छानबिन प्रक्रिया अगाडि बढाएको छ । निर्वाचन भएको एक वर्षपछि अन्तर्घातका उजुरीमाथि अनुशासन समितिले छानबिनको प्रक्रिया अगाडि बढाएको हो । कांग्रेसमा गत स्थानीय, प्रदेश र संघीय चुनावमा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको ...

  • सभासद आङदावा शेर्पा केन्द्रीय सदस्य मनोनित

    काठमाडौं (सार्वजनिक) । संविधानसभा सदस्य, सभासद् आङदावा शेर्पा माओवादी केन्द्रको केन्द्रीय सदस्य मनोनित हुनुभएको छ । २२ जना महिला अनिवार्य थप्नु प्रवधान अनुसार शेर्पासहितलाई केन्द्रीय सदस्यमा मनोनित गरेको हो । यससँगै सत्तारूढ माओवादी केन्द्रको केन्द्रीय कमिटी ४ सय ७ सदस्यीय पुगेको छ । राजधानीमा जारी केन्द्रीय समिति वैठ...