• बालिका बलात्कारको आरोपमा अनाथालयका अध्यक्ष चौहान र सचिव पक्राउ

    काठमाडौं : प्रहरीले जबर्जस्ती करणी गरको आरोपमा इलामको राहसल बाल अनाथालयका अध्यक्ष र सचिवलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख महेन्द्र श्रेष्ठले अनाथालयकी बालिकालाई जबर्जस्ती करणी गरेको जाहेरी परेपछि अनाथालयका अध्यक्ष राजेन्द्र चौहान र सचिव कवीन्द्र राईलाई पक्राउ गरिएको जानकारी दिए । प्रहरी प्र...

  • पोखरामा ‘धनिरामको गोरु’ १० गतेदेखि मञ्चन हुँदै

    काठमाडौं : इन्द्रेणी थिएटरको प्रस्तुतीमा निर्माण भएको नाटक ‘धनिरामको गोरु’ पोखरामा मञ्चन हुने भएको छ । गण्डकी प्रज्ञा–प्रतिष्ठानको आयोजनामा हुने ‘गण्डकी प्रज्ञा उत्सव’मा मञ्चन हुन लागेको हो नाट्यकर्मी केदारनाथ पौडेलले जानकारी दिए । उनले लेखेको उक्त नाटक कपिल शर्माको निर्देशनमा बनेको छ । गण्डकी प्रदेशको सामाजि...

  • धनुषाका यी सात पालिका बाढीजन्य विपद्को उच्च जोखिममा

    काठमाडौं : बाढीजन्य विपद्को दृष्टिकोणले धनुषाको १८ स्थानीय तहमध्ये सात वटा पालिका उच्च जोखिम छन् । जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार विभिन्न नदीमा आउने बाढीका कारण नदी आसपासमा पर्ने धनुषाको सात वटा पालिका उच्च जोखिममा छन् । जिल्ला विपद् व्यवस्थापन समितिका सभापति तथा धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल...

  • वसन्त यामको सगरमाथा आरोहण सकियो,यो वर्ष २ नेपालीसहित ५ जनाले गुमाए ज्यान

    काठमाडौं : यस वर्षको वसन्त यामको सगरमाथा आरोहण सकिएको छ । पर्यटन विभागका निर्देशक सूर्यप्रसाद उपाध्यायले आरोहण अभियान हिमालमा सबै पूरा भएको र सगरमाथा आधार शिविरबाहेक सबै हिमालबाट आरोही फिर्ता भइसकेको जानकारी दिए । उनका अनुसार यतिखेर कोही सगरमाथाबाट आरोही र सहयोगी फर्कने क्रममा छन् । यो वर्ष सगरमाथामा कुल ५ जनाको मृत...

  • तारा एयरले बन्द गर्‍यो पोखरा-जोमसोमको उडान

    काठमाडौं : तारा एयरले पोखरा-जोमसोम-पोखरा उडान बन्द गरेको छ । तारा एयरले जेठ २० देखि २७ गतेसम्मका लागि उक्त रुटको उडान बन्द गरिएको जनाएको छ । बिहीबार सूचना जारी गर्दै तारा एयरले विशेष कारणबस भोलि २० देखि २७ जेठसम्मका लागि पोखरा-जोमसोम-पोखरा उडान स्थगित गरिएको जनाएको हो । गत आइतबार पोखरादेखि जोमसोमका लागि उडेको तार...

  • हेटौँडामा दुई जना नक्कली परीक्षार्थी पक्राउ

    काठमाडौं : मकवानपुर प्रहरीले दुई जना नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ । लोकसेवा र सवारी अनुमति पत्रको परीक्षामा सहभागी दुईजना नक्कली परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले हेटौँडाको छुट्टाछुट्टै स्थानबाट उनीहरुलाई बिहीबार पक्राउ गरेको हो । हेटौँडा उपमहानगरपालिका–१ स्थित एक विद्यालयमा लोकसेवा आयोग...

  • लमजुङमा टिपर दुर्घटना,४ जनाको घटनास्थलमै मृत्यु

    काठमाडौं : लमजुङको मध्य नेपाल नगरपालिका–७ स्थित मध्यपहाडी लोकमार्गमा टिपर दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय लमजुङका इन्सपेक्टर जगदीश रेग्मीका अनुसार टिपरचालक धादिङको गजुरी गाउँपालिका-६ घर भएका अन्दाजी २७ वर्षका आकाश भनिने विनोद घिमिरे, गोरखाका गोरखा नगरपालिका-१२ का २३ वर्षी...

  • तारा एयरको बेपत्ता जहाज भेटिएन,भोलि पुन: खोजिकार्य गरिने

    काठमाडौं : आइतबार बिहानै पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको केही मिनेटमै बेपत्ता तारा एयरलाइन्सको जहाजको खोजी तथा उद्धार कार्य स्थगित भएको छ । नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले आज दिनभर भएको खोजीकार्यबाट जहाज नभेटिएको र मौसम खराबरीले पनि समस्या भएको बताए । उनका अनुसार अब भोलि(सोमबार) बिहानै फेरी ख...

  • सरकारले अब ६८ वर्षदेखि नै वृद्धभत्ता दिने

    काठमाडौं : सरकारले ज्येष्ठ नागरिकहरुलाई ६८ वर्षदेखि नै सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने भएको छ । आइतबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले अब ६८ वर्षदेखि नै सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने बताएका हुन् । सरकाले यसअघि ७० वर्षपछि मात्रै स...

  • मातृभाषालाई सरकारी कामकाजको भाषा बनाउने खिजीदेम्बा गाउँपालिकाको निर्णय

    ओखलढुंगा : खिजीदेम्बा गाउँपालिकाले मातृभाषा सरकारी कामकाजको भाषा बनाउने निर्णय गरेको छ । १५ औं गणतन्त्र दिवसको अवसरमा नवनिर्वाचित अध्यक्ष गम्बु शेर्पाले विभिन्न जातजातिको मातृभाषालाई सरकारी कामकाजको भाषा बनाउने निर्णय गरेको जानकारी दिए । उनका अनुसार वडाहरुमा सुनुवार, तामाङ र शेर्पा मातृभाषालाई सरकारी कामकाजको भाषाको...