ओखलढुंगा । आसन्न स्थानीय तहको निर्वाचनका लागि ओखलढुंगामा मतदाता परिचय पत्र वितरण गर्न थालिएको छ । जिल्लाका १ सय ५० वटै मतदान केन्द्रबाट आज देखि मतदाता परिचय पत्र वितरण गर्न थालिएको हो । मतदान केन्द्रका लागि खटिएका मतदान टोलीहरूबाट मतदाता परिचय पत्र वितरणको काम भइरहेको जिल्ला निर्वाचन अधिकारी प्रेम न्यौपानेले जानकारी...
समाज
-
-
दुई दिन बिदा दिने निर्णय शिक्षण संस्थामा पनि लागु, वर्षे र हिउँदे बिदा कटौती
काठमाडौं : सरकारको सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय अब शिक्षण संस्थामा पनि लागु हुने भएको छ । शिक्षा‚ विज्ञान तथा प्रविधि मन्त्रालयले हिउँदे र वर्षे बिदा कटौती गरी शिक्षण संस्थामा बिदा दिने निर्णय गरेको हो । सरकारले यसअघि नै पेट्रोलियम पदार्थको आयात घटाएर विदेशी मुद्रा सञ्चिति बढाउन भन्दै शनिबार र आइतबार दु...
-
गाउँलेले सल्लाह गरेः शेर्पालाई निर्विरोध अध्यक्ष चुने
काठमाडौं । ताप्लेजुङको फत्तालुङ गाउँपालिका– ६ का सबै पदाधिकारीमा एक-एक जनाको मात्र मनोनयन दर्ता भएको छ । फत्तालुङ– ६ ओलाङचुङगोलाका बासिन्दाले आपसी छलफल गरी वडाध्यक्ष र वडासदस्य चयन गरी मनोनयन दर्ता गराएका हुन् । उक्त वडाको वडाध्यक्षमा छेतेन शेर्पा र सदस्यहरुमा टासी शेर्पा, वाङ्ग्या शेर्पा, महिला सदस्यमा फु...
-
सिन्धुपाल्चोक माओवादी केन्द्रमा शेर्पा रितियो
पासाङ शेर्पा काठमाडौं (सार्वजनिक) । सिन्धुपाल्चोक नेकपा माओवादी केन्द्रमा आबद्ध ७३ जना शेर्पाले सामुहिक राजीनामा दिएका छन् । पार्टी दलालीकरण, नवधनाड्यहरुको पञ्जामा परेकाले यसबाट रुपान्तरण संभव नरहेको भन्दै उनीहरुले सामुहिक राजीनामा दिएका हुन् । राजीनामा दिनेहरुमा भोटकोसी गाउँपालिका इन्चार्ज आङ छिरी शेर्पा, गाउँपालिका...
-
बाढीबाट क्षति भएको १० महिनापछि उपत्यकामा पुन: मेलम्चीको पानी वितरण
काठमाडौं : काठमाडौं उपत्यकाभित्र बाढीले क्षति पुगेको १० महिनापछि मेलम्ची खानेपानी पुन: वितरण गरिएको छ । आइतबार खानेपानी मन्त्री उमाकान्त चौधरीले काठमाडौं उपत्यका खानेपानी लिमिटेड(केयुकेएल) बानेश्वर शाखाको ट्यांकीको साँचो खोलेर पानी वितरण गरेका हुन् । गत असार र साउनमा मेलम्ची र इन्द्रावतीमा आएको बाढीले खानेपानी आ...
-
सुकुम्बासी बस्तीमा आगलागी हुँदा ७३ घर जल्यो
काठमाडौं : कैलालीको कैलारी गाउँपालिका–७ मा रहेको सुकुम्बासी बस्तीमा भीषण आगलागी हुँदा ७३ घर जलेको छ। आइतबार दिउँसो विपतपुर सुकुम्बासी बस्तीमा आगलागी भएको वडाअध्यक्ष कमलप्रसाद चौधरीले जानकारी दिए । उनले भने,‘अहिलेसम्म ७३ घर जलेको छ,मानवीय क्षति भने भएको छैन।’ उनले अझै पनि आगलागी नियन्त्रणमा नआएको बताए । उनका अनुस...
-
देशभर ११ र १२ गते उम्मेदवारको मनोनयन दर्ता हुँदै
काठमाडौं : स्थानीय तह निर्वाचनका लागि भोलि(आइतबार) र सोमबार ७७ वटै जिल्लाको मूख्य निर्वाचन अधिकृतसाथै ६ सय ७६ निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारहरुको मनोनयन दर्ता हुने भएको छ । निर्वाचन आयोगले शनिबार एक सूचना जारी गर्दै मनोनयन दर्ताबारे जानकारी दिएको हो । यही वैशाख ३० गते सबै स्थानीय तहहरुको एकै चरणमा निर्वाचन...
-
तीन दिनको मौसम : पहाडी भू-भागमा चट्याङसहित हल्का वर्षाको सम्भावना
काठमाडौं : मौसम पूर्वानुमान महाशाखाले अहिले गण्डकी प्रदेश र प्रदेश २ का पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको जनाएको छ । भारतको बिहार तथा पश्चिम बंगाल आसपास रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभावका साथै स्थानीय वायुको प्रभाव रहेको पनि महाशाखाले जनाएको छ । महाशाखाका अनुसार शनिबार...