• बलात्कारका आरोपी मनोजलाई अदालतले पठायो थुनामा

    काठमाडौं : बलात्कारका आरोपी मनोज पाण्डेलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएको छ । सोमबार मनोज पाण्डे भनिने मनोजकुमार जैशीलाई मानव बेचबिखन तथा ओसारपसार र बालयौन दुरुपयोगको कसूरमा पुर्पक्षका लागि थुनामा पठाएको काठमाडौंका एसपी दिनेश मैनालीले जानकारी दिए । उनका अनुसार पाण्डेमाथि जिल्ला सरकारी वकि...

  • छिटै ग्याँसमा दुईथरि मूल्य तोक्छौं : निगमका कार्यकारी निर्देशक थानी

    काठमाडौं : नेपाल आयल निगमले खाना पकाउने ग्याँसमा छिटै दुईथरि मूल्य तोक्ने बताएको छ । सोमबार इन्धनमा भएको मूल्यवृद्धिबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले ग्यासमा घरायसी र औद्योगिक प्रयोजनका लागि अलग-अलग मूल्य तोक्ने बताएका हुन् । उनले दोहोरो मूल्यबारे अध्ययन गर्न गु...

  • नेपाली कांग्रेस सुनकोसी ८ का सभापति थापाको निधन

    ओखलढुंगा : नेपाली कांग्रेस सुनकोसी-८ का सभापति प्रेम बहादुर थापाको निधन भएको छ । गत ज्येठ १० गते ओखलढुंगाबाट च्यानम आउने क्रममा गाडीको छतबाट खसेर सामान्य घाइते भएका थापालाई ११ गते उपचारका लागि काठमाडौं ल्याइएको थियो । महाराजगञ्जस्थित टिचिङ अस्पतालमा भेन्टिलेटरमा उपचार गराइरहेका थापाको आज विहान सात बजे निधन भए...

  • खिजीदेम्बा गाउँपालिकाले ‘सौर्य उर्जा कार्यक्रम’ लाई निरन्तरता दिने

    ओखलढुंगा : खिजीदेम्बा गाउँपालिकाले विपन्न लक्षित सौर्य उर्जा उज्यालो कार्यक्रमलाई निरन्तरता दिइने जनाएको छ । अघिल्लो जनप्रतिनिधिले छनौट गरेको आधारमा वडागत रुपमा सौर्य उर्जा वितरण भएपनि जनगुनासोहरु आएपछि कार्यक्रमलाई निरन्तरता दिन लागिएको गाउँपालिकाले जनाएको हो । प्रत्येक वडामा ५५ थानका दरले विपन्न र विद्युतीकरण नभएक...

  • नर्मदेश्वर माविको नेतृत्वमा सुनुवार चयन

    ओखलढुंगा : जिल्लाको खिजीदेम्बा-१ रगनीस्थित नर्मदेश्वर माध्यमिक विद्यालयको व्यवस्थापन समिति गठन भएको छ । निर्मल सुनुवारको अध्यक्षतामा नयाँ व्यवस्थापन समिति गठन भएको हो । पदावधि बाँकी हुँदै विव्यस अध्यक्ष निर्मल श्रेष्ठ नेपाली कांग्रेसबाट वडा अध्यक्षको उम्मेदवार बनेपछि विद्यालय व्यवस्थापन समिति विहिन भएको थियो । खिजीद...

  • घरमै सुतेका वडाध्यक्ष मृत भेटिए

    काठमाडौं : जाजरकोट कुशे गाउँपालिका वडा-७ का वडाध्यक्ष मनबहादुर घर्तीको मृत्यु भएको छ । सहायक प्रमुख जिल्ला अधिकारी झलक केसीले शुक्रबार राति घरमै सुतेका अध्यक्ष घर्ती बिहान मृत्यु भएको अवस्थामा भेटिएको बताए । मृतक घर्तीले भर्खरै सम्पन्न स्थानीय निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रबाट चुनाव जितेका थि...

  • जनावर आक्रमण : दुई महिनामा ३६ घटना, ११ जनाको मृत्यु

    काठमाडौं : मुलुकभर वैशाखदेखि हालसम्म जनावर आक्रमणका ३६ घटना भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ती घटनामा ११ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् । एकजना अझै बेपत्ता रहेका छन् । गत बिहीबार चितवनमा निगुरो टिप्न गएकी भरतपुर महानगरपालिका–२७ की २३ वर्षीया रेखा बस्नेतको बाघ...

  • ओखलढुंगामा ६ महिनाको अवधिमा ३० घटना,३१ जना पीडित

    ओखलढुंगा :  जिल्लामा विगत ६ महिनाको अवधिमा ३० वटा घटनामा ३१ जना पीडित बनेको पाइएको छ । अनौपचारीक क्षेत्र सेवा केन्द्र (ईन्सेक) को अर्धवार्षिक समिक्षा कार्यक्रममा उक्त विवरण सार्वजनिक गरिएको हो । जसमध्ये हत्याको घटनामा १, १ जना पुरुष र बालिका, घरेलु हिंसाका घटनामा १ जना पुरुष र १० जना महिला पीडित बनेका छन् । त्यस्तै,...

  • राज्यले श्रम शोषण गरेको भन्दै विद्यालय कर्मचारीले बुझाए गाउँपालिकाका अध्यक्षलाई ध्यानाकर्षण पत्र

    ओखलढुंगा : खिजीदेम्बाका विद्यालय कर्मचारीले राज्यले श्रम शोषण गरेको भन्दै गाउँपालिकाको ध्यानाकर्षण गराएको छ । खिजीदेम्बा गाउँपालिकामा ज्ञापन पत्र बुझाउँदै कर्मचारीहरुले आफूहलाई उचित ज्याला नदिएर श्रम शोषण गरेको भन्दै ध्यानाकर्षण गराएको हो । गाउँपालिका अध्यक्ष गम्बु शेर्पालाई बुझाइएको ध्यानाकर्षण पत्रमा कर्मचारीह...

  • स्वास्थ्य बिमा रोक्दै टिचिङ अस्पताल

    काठमाडौं : सरकारले पैसा नदिएको भन्दै त्रिवि शिक्षण अस्पतालले स्वास्थ्य बिमा कार्यक्रम स्थगित गर्ने भएको छ । यही असार १७ गतेदेखि अर्को सूचना नभएसम्मका लागि अस्पतालबाट सञ्चालित स्वास्थ्य बिमा कार्यक्रम स्थगित गरिएको कार्यकारी निर्देशन प्राडा दिनेश काफ्लेले जानकारी दिए । स्वास्थ्य बिमा बोर्डले स्वास्थ्य बिमा कार्यक...