• काठमाडौंका खुल्ला ठाउँमा खानेकुरा बेच्न निषेध

    काठमाडौं : काठमाडौं महानगरपालिकाले आजदेखि खुल्ला सडकमा खानेकुरा बेच्न निषेध गरेको छ । नगरपालिकाले हैजा नियन्त्रणका लागि भन्दै यस्तो कदम चालेको जनाएको छ । पछिल्लो समय काठमाडौं उपत्यकामा हैजाका बिरामी बढ्दै गएकाले महानगरपालिकाले पानी प्रयोग हुने खाद्य सामाग्री बिक्री वितरणमा रोक लगाएको महानगरपालिकाले जनाएको छ । आदेशको...

  • जिल्ला रेडक्रस सोसाइटीले सुरु गर्‍यो स्वास्थ्यकर्मी सहितको एम्बुलेन्स सेवा

    काठमाडौं : ओखलढुंगा जिल्लामा स्वास्थ्यकर्मी सहितको एम्बुलेन्स सेवा सञ्चालनमा आएको छ । जिल्ला रेडक्रस सोसाईटीले अमेरिकन रेडक्रसको सहयोगमा बि ग्रेडको एम्बुलेन्स सेवा सोमबारबाट सञ्चालनमा ल्याएको हो । आज सिद्धिचरण नगरपालिकाका प्रमुख तेजेन्द्र खनालले उक्त एम्बुलेन्सको उत्घाटन गरेका थिए । जिल्ला रेडक्रस सोसाईटीका जिल्ला स...

  • शरणार्थीहरुलाई परिचयपत्र दिने सरकारको तयारी

    काठमाडौं : सरकारले नेपालमा रहेका र विगतमा विभिन्न कारणले परिचयपत्र पाउनबाट छुटेका शरणार्थीहरुलाई परिचयपत्र दिने तयारी गरेको छ । सोमबार भएको राष्ट्रियसभाको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले उनीहरुलाई परिचयपत्र दिने जानकारी दिए । उनले भने,‘उनीहरुको परिचयपत्र बनाउने सन्दर्भमा गृहकार्य भइरहेको छ,उनीहरुले पनि नेपालमा सहज...

  • स्वर्गीय गायक सुनुवारको अर्धकध शालिक निर्माण सहयोगार्थ कायक्रम आयोजना

    काठमाडौं : ओखलढुंगा खिजिदेम्बा गाउँपालिकाका स्वर्गीय सञ्चारकर्मी एवं गायक पाण्डव सुनुवारको अर्धकध शालिक साथै पार्क निर्माण सहयोगार्थ पाण्डव सांगीतिक भेट कार्यक्रम आयोजना भएको छ । आज राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल ओखलढुंगाको आयोजनामा काठमाडौंको चावहिल स्थित नवदुर्गा पार्टी प्यालेसमा कार्यक्रम आयोजना भएक...

  • खिजिदेम्बाले बार्षिक १० जना पत्रकारलाई लेखनवृत्ति पुरस्कार प्रदान गर्ने

    ओखलढुंगा : खिजीदेम्बा गाउँपालिकाले सञ्चारसँग सम्बन्धित विभिन्न अनुकरणीय नीतिहरु अघि सारेको छ । असार ८ गते सम्पन्न गाउँसभाले सञ्चार क्षेत्रसँग सम्बन्धित नीति तथा कार्यक्रमहरु पारित गरेको हो । अध्यक्षसँग पालिकाका कुरा कार्यक्रमार्फत जनताको चासो, गुनासो र जन सरोकारको विषयलाई समाधान गर्ने हेतुले घोषित कार्यक्रम कार्यान्वयन...

  • सिन्धुपाल्चोकमा थुनुवाको मृत्यु

    काठमाडौं : सिन्धुपाल्चोकमा थुनामा रहेका एक कैदीको मृत्यु भएको छ । जबर्जस्ती करणी र ज्यान मार्ने अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका पाँचपोखरी थाङ्पाल गाउँपालिका-५ का ४९ वर्षीय मइते गोलेको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख रामेश्वप्रसाद चौधरीले आज(शनिबार) बिहान रिङ्गटा लागेर ढलेका गोले...

  • टोखा नगरपालिकाले चाकुको ब्रान्डिङ गर्ने

    काठमाडौं : टोखा नगरपालिकाले दुई अर्ब ११ करोड ५६ लाख सात हजारको बजेट प्रस्तुत गरेको छ । टोखाले आगामी वर्ष २०७९/८० को नीति तथा कार्यक्रमको कार्यान्वयनका लागि आज ११ औँ नगरसभामा उक्त बजेट प्रस्तुत गरेको हो । टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले चालू आवमा सम्झौता भई आवको अन्त्यसम्म कार्यान्वयन हुन नसक्ने योजना तथा का...

  • डिजेलमा प्रतिलिटर २९ र पेट्रोलमा २० रुपैयाँ मूल्य घटाइयो

    काठमाडौं : पेट्रोलियम पदार्थ मूल्यवृद्धिको चर्को आलोचनापछि सरकारले करमा कटौती गर्दै पेट्रोलियम पदार्थको मूल्य घटाउने घोषणा गरेको छ । शनिबार पत्रकार सम्मेलन गरि उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले करमा कटौती गर्दै पेट्रोलियम पदार्थको मूल्य घटाइएको जानकारी दिएका छन् । उनले डिजेलमा २९ रुपैयाँ र पेट्...

  • यो पटक छुटेका ठाउँमा अर्को वर्ष बजेटको व्यवस्था हुन्छ : अध्यक्ष शेर्पा

    काठमाडौं : ओखलढुंगाको खिजिदेम्बा गाउँपालिकाका अध्यक्ष गम्बु शेर्पाले अवको दुई वर्षभित्र सबै टोलमा साना तथा ठूला सवारीसाधन गुड्ने बाटो बनाउने बताएका छन् । शुक्रबार फेसबुक लाइभमा आउँदै उनले आवमा छुटेका थप विकासका योजनाहरुका लागि अर्को वर्ष बजेट विनियोजन गर्ने बताएका छन् । उनले राम्रो काम गर्ने उपभोक्ता समितिलाई अर्वाड...

  • ओखलढुंगाका ६५ जना जेष्ठ नागरिकहरुलालाई तनाव व्यवस्थापन तालिम प्रदान

    काठमाडौं : ओखलढुंगाको सिद्धिचरण नगरपालिका-११ का ६५ जना जेष्ठ नागरिकहरुलाई तनाव व्यवस्थापनको तालिम दिइएको छ । जिल्ला आयुर्वेद शाखाको सहकार्य र सिएमसि नेपालको प्राविधिक सहयोगमा ज्येष्ठ नागरिकहरूमा आउने तनाव र व्यवस्थापनबारे प्रशिक्षण दिइएको हो । नगरपालिकाको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख सरिता तामाङले प्...