• संसदबाट नागरिकता विधेयक फिर्ता लिने सरकारको निर्णय

    काठमाडौं : सरकारले नागरिकतासम्बन्धी विधेयक संसदबाट फिर्ता लिने निर्णय गरेको छ । लामो समयदेखि छलफलमा रहेको उक्त विधेयक विवाद कायमै भएपछि संसदबाट फिर्ता लिने निर्णय भएको एक मन्त्रीले जानकारी दिए । सरकारले २०७५ सालमा पेस गरेको नागरिकता विधेयक प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफल भई पारित भइसकेको छ । ...

  • एक वर्षमा घट्यो १३ सय भन्दा बढी विद्यालय

    काठमाडौं : देशभर एक वर्षमा विद्यालयको संख्या १ हजार ३ सय ६ ले घटेको छ । सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०७८/०७९ मा विद्यालय संख्या घटेको तथ्यांक देखिएको हो । उक्त सर्वेक्षणमा २०७७ सालमा कुल निजी र सामुदायिक गरी ३५ हजार ६ सय ७४ विद्यालय थिए भने ०७८ मा भने यो संख्या घटेर ३४ हजार ३ सय ६८ आइपुगेको छ । विद्यालय...

  • सिनपाका २० शिक्षकले लिए शिक्षक प्रशिक्षण तालिम

    काठमाडौं : ओखलढुंगा जिल्लाको सिद्धिचरण नगरपालिकामा २० जना कम्प्युटर शिक्षकहरुले तालिम पाएका छन् । नगरपालिका र क्यान महासंघ शाखा ओखलढुंगाको आयोजनामा सञ्चालन भएको ५ दिने शिक्षक प्रशिक्षण तालिम सोमबार सकिएको हो । नगरपालिकाका उपप्रमुख केदारबाबु बस्नेतले तालिम समापन कार्यक्रमलाई सम्बोधन गर्दै यसले समग्र नगरपालिकाका विद्य...

  • शिवालय माविका विद्यार्थीहरुलाई विद्यालय पोशाक वितरण

    ओखलढुंगा : जिल्लाको खिजीदेम्बा गाउँपालिका-९ स्थित शिवालय मावि छेर्मादिङका विद्यार्थीहरुलाई विद्यालय पोशाक वितरण गरिएको छ । समाजसेवी पेम्बा शेर्पा च्यावाले बालकक्षादेखि कक्षा १० सम्मका विद्यार्थीलाई पोशाक वितरण गरेका हुन् । अमेरिकन नागरिक क्यान र रल्फको आर्थिक सहयोगमा शेर्पाले विद्यार्थीहरुलाई विद्यालयको लोगो अंकित स...

  • एक दशकदेखि ओखलढुंगाको कारागार भवन जीर्ण,जोखिम मोल्दै कैदीबन्दी

    ओखलढुंगा : जिल्लामा जीर्ण बनेको कारागार कार्यालय भवन वर्षायामको भलपानी र पहिरोले भत्किंने जोखिम बढेको छ । वर्षा सुरु हुनासाथ माथिल्लो क्षेत्रबाट आउने भलपानीले कारागार भवन भत्किने जोखिम बढेको हो । यसअघि कारागारको सुरक्षा पर्खाल भत्किएको थियो । जेलर रेवन्त दाहालले वर्षाको भलपानी व्यवस्थापन नहुँदा कारागारको जीर्ण सुरक्...

  • मोलुङकाे नयाँवन श्रीचौरमा उद्योग ग्रामको कार्यालय भवनको शिलान्यास

    ओखलढुंगा : मोलुङ गाउँपालिका वडा नं. ६ मा उद्योग ग्रामको पूर्वाधारको सिलन्यास भएको छ । शनिबार एक औपचारिका कार्यक्रमकाबीच प्रतिनिधिसभा सदस्य यज्ञराज सुनुवार र गाउपालिकाका अध्यक्ष उत्तम राईले भवनको शिलान्यास गरेका हुन् । वडा-६ को नयाँवनमा संघीय सरकारको आर्थिक सहयोग कार्यालय भवन दुई वटा ट्रस ब्लक र शौचालय निर्माण हुने ग...

  • पहिरोले बैतडीको दशरथचन्द राजमार्ग अवरुद्ध

    काठमाडौं : बैतडीको दशरथचन्द राजमार्ग अवरुद्ध भएको छ। राजमार्गअन्तर्गत बैतडीको खोड्पेनजिकै आरुबाटा भन्ने स्थानमा सडकमाथिबाट खसेको पहिरोका कारण राजमार्ग अवरुद्ध भएको हो । आइतबार दिउँसो ३ बजेतिर पहिरो खसेपछि सडक अवरुद्ध बनेको बैतडीका प्रहरी प्रवक्तासमेत रहेका प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए । राजमार्ग अवरुद्ध...

  • पहिरोले मोलुङ गाउँपालिका ७ बाख्रे गाउँ उच्च जोखिम, १० घरपरिवार विस्थापित

    ओखलढुंगा : जिल्लाको मोलुङ गाउँपालिका-७ पात्लेस्थित बाख्रे गाउँ लगातारको वर्षातका कारण पहिरोको उच्च जोखिममा परेको छ । गएराती गाउँकैबीचबाट पहिरो शुरु भएपछि जोखिम बढेको हो । पहिरोले स्थानीय खड्गबहादुर लामिछाने र लोकबहादुर लामिछानेको घरमा क्षति पुर पुर्‍याएको छ । त्यस्तै, स्थानीय शिक्षक इन्द्र खत्रीले लामिछानेको गोठमा ब...

  • जुम्लामा चट्याङले ८० भेडा मरे, ३ सय भेडा हराए

    काठमाडौं : जुम्लाको पातारासी गाउँपालिका बागजाले पाटनमा चट्याङ लागेर ८० भेडा मरेका छन् । शुक्रबार दिउसो ३ बजेतिर चट्याङबाट पाँच जना कृषकका ८० भेडा मरेका हुन् भने ३ सय भेडा हराएका छन् । गाउँपालिका अन्तर्गतको पशु शाखाका प्राविधिक हरि कामीका अनुसार चट्याङले पातारासी गाउँपालिका-४ लुम निवासी ५ जना भेडापालक कृषकका भेडाका प...

  • दोलखा केन्द्र भएर भूकम्पको धक्का

    काठमाडौं : दोलखा केन्द्रबिन्दु भएर भूकम्प गएको छ । शनिबार दिउँसो ३ बजेर ३२ मिनेटमा जुगु आसपास केन्द्र भएर ४ दशमलब १ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएकाे छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार पछिल्लो समय ४ रेक्टर माथिका भूकम्प जाने क्रम बढ्दै गएको छ । असा...