• बिमितलाई सेवा प्रवाह नरोक्न स्वास्थ्य संस्थालाई बीमा बोर्डको आग्रह

    काठमाडौं : स्वास्थ्य बीमा बोर्डले नियमित स्वास्थ्य सेवा प्रवाह गर्न सेवाप्रदायक स्वास्थ्य संस्थालाई आग्रह गरेको छ । बिहिबार विज्ञप्ति जारी गरि बोर्डले बिमितहरूलाई नियमित स्वास्थ्य सेवा प्रवाह गर्न आग्रह गरेको हो । बोर्डका कार्यकारी निर्देशन दामोदर बसौलालले बिमितहरूको स्वास्थ्य परीक्षण भएका दाबीहरूको बाह्रै महिना भुक...

  • काठमाडौंमा फोहोरको समस्या झनै विकराल बन्दै गयो : शहरी विकामन्त्री झाँक्री

    काठमाडौं : शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले पछिल्लो समय काठमाडौं शहरको फोहोरको समस्या झनै विकराल बन्दै गएको बताएकी छन् । बिहिबार काठमाडौंमा टुकुचा खोलाको फोहोर पानी प्रशोधन केन्द्र शिलान्यास गर्दै मन्त्री झाँक्रीले यस्तो बताएकी हुन् । शहरको फोहोरको समस्या एकजना गरिबको समस्यालाई निवारण गर्नेभन्दा पनि ठूलो रहेको...

  • जेष्ठ नागरिक दिवा सेवा तथा मिलन केन्द्रलाई ग्याँस चुल्हो प्रदान

    काठमाडौं : ओखलढुंगाको जेष्ठ नागरिक दिवा सेवा तथा मिलन केन्द्रलाई ग्याँस चुल्हो, फिल्टर र प्लेट प्रदान गरिएको छ । सिद्धिचरण नगरपालिका-११ निवासी आमा प्रेमकुमारी श्रेष्ठको ८४ औँ जन्मदिनको अवसरमा उनका छोराहरुले केन्द्रलाई उक्त सामाग्रीहरु प्रदान गरेका हुन् । बिहीबार बिहान एक कार्यक्रमबीच सामाग्री हस्तान्तरण गरिएको थियो ...

  • नागरिकता विधेयक अगाडि बढाउने सत्तारुढ पाँच दलीय गठबन्धनको निर्णय

    काठमाडौं : सत्तारुढ पाँच दलीय गठबन्धनले नागरिकता विधेयकलाई अगाडि बढाउने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार बसेको गठबन्धन बैठकमा यस्तो निर्णय भएको हो । सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकता विधेयकलाई अगाड...

  • काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रम पारित

    काठमाडौं : काठमाडौं महानगरपालिकाको आव २०७९/८० को नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ । बुधबार बसेको नगरसभा ११ औं अधिवेशनको दोस्रो बैठकले नीति तथा कार्यक्रम सर्वसम्मत पारित गरेको हो । नगर प्रमुख बालेन साहले पेश गरेको नीति तथा कार्यक्रममाथि नगरसभा सदस्यले महत्वपूर्ण सुझाव दिएका थिए । नगरसभा सदस्यका सुझावलाई समेट...

  • कारागारमा कैदी युवाको मृत्यु

    काठमाडौं : मकवानपुरको भीमफेदी कारगारमा कैद भुक्तान गरिरहेका एक कैदी युवाको मृत्यु भएको छ । लागुऔषध मुद्दामा उक्त कारागारमा तीन वर्षदेखि कैद भुक्तान गरिरहेका हेटौँडा-२ का ३४ वर्षीय मिलन परियारको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार परियारलाई हिजो (मंगलबार) एक्कासी छाती पोल्ने र दुख्ने भएपछि प...

  • सुर्खेतमा जल तथा मौसम विज्ञान कार्यालयको जीप दुर्घटना हुँदा एक जनाको मृत्यु

    काठमाडौं : जल तथा मौसम विज्ञान कार्यालय कोहलपुरको जीप सुर्खेतको कपासेमा दुर्घटना भएको छ । बुधबार दिउँसो गोढीकाँडाबाट वीरेन्द्रनगर आउँदै बा १ झ ८७८४ नम्बरको बोलेरो जीप दुर्घटना भएको हो । गाडी सडकबाट २० मिटर तल खसेको थियो । उक्त जीपमा ५ जना सवार रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी सुरज...

  • सरकारले अघि सार्‍यो हाइड्रोजन प्लान्ट बनाउने योजना

    काठमाडौं : सरकारले हाइड्रोजन इन्धन उत्पादनको सम्भाव्यताबारे छलफल अगाडी बढाएको छ । मंगलबार अर्थ मन्त्रालयमा अर्थमन्त्री जनार्दन शर्माको नेतृत्वमा काठमाडौं विश्वविद्यालय (केयू) अन्तर्गतको ग्रीन हाइड्रोजन ल्याबका पदाधिकारीसँग छलफल भएको हो । अर्थमन्त्री शर्माले छलफलमा एक सय मेगावाटको हाइड्रोन प्लान्ट निर्माणको गृहका...

  • काठमाडौंमा हैजा संक्रमण पुष्टि हुनेको संख्या चार पुग्यो,जोखिम बढ्दै

    काठमाडौं : शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकुमा) उपचाररत थप दुई जनामा हैजा पुष्टि भएको छ । सानेपा र सिन्धुपाल्चोकमा बस्ने मानिसमा हैजा पुष्टि भएको उपचारमा संलग्न चिकित्सकले जानकारी दिएको हो । टेकु अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेर बहादुर पुनले काठमाडौं उपत्यकामा हैजा फैलिसकेको संकेत गरेका छन् । यसअघि पन...

  • सदनमा सरकारको जवाफ : आईओसीलाई २२ अर्ब तिर्नुपर्ने भएकाले मूल्य बढाइयो

    काठमाडौं । सरकारले आपूर्ति व्यवस्था सहज बनाइराख्न लागत अनुरूप नै पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्दै जानुपर्ने बाध्यात्मक अवस्था आएको जनाएको छ । मंगलबार प्रतिनिधिसभाको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले आईओसीलाई पेट्रोलियम पदार्थ खरिदबापत तिर्नुपर्ने बक्यौता रकम बढ्दै जाने देखिएकाले ...