• राज्यले श्रम शोषण गरेको भन्दै विद्यालय कर्मचारीले बुझाए गाउँपालिकाका अध्यक्षलाई ध्यानाकर्षण पत्र

    ओखलढुंगा : खिजीदेम्बाका विद्यालय कर्मचारीले राज्यले श्रम शोषण गरेको भन्दै गाउँपालिकाको ध्यानाकर्षण गराएको छ । खिजीदेम्बा गाउँपालिकामा ज्ञापन पत्र बुझाउँदै कर्मचारीहरुले आफूहलाई उचित ज्याला नदिएर श्रम शोषण गरेको भन्दै ध्यानाकर्षण गराएको हो । गाउँपालिका अध्यक्ष गम्बु शेर्पालाई बुझाइएको ध्यानाकर्षण पत्रमा कर्मचारीह...

  • स्वास्थ्य बिमा रोक्दै टिचिङ अस्पताल

    काठमाडौं : सरकारले पैसा नदिएको भन्दै त्रिवि शिक्षण अस्पतालले स्वास्थ्य बिमा कार्यक्रम स्थगित गर्ने भएको छ । यही असार १७ गतेदेखि अर्को सूचना नभएसम्मका लागि अस्पतालबाट सञ्चालित स्वास्थ्य बिमा कार्यक्रम स्थगित गरिएको कार्यकारी निर्देशन प्राडा दिनेश काफ्लेले जानकारी दिए । स्वास्थ्य बिमा बोर्डले स्वास्थ्य बिमा कार्यक...

  • खोलाले बगाउँदा शिक्षिकाको मृत्यु

    काठमाडौं : नुवाकोटको दुप्चेश्वर गाउँपालिका–६ का राधिका आचार्यको आज विद्यालय पढाउन जाँदै गर्दा लडेर मृत्यु भएको छ। तादी गाउँपालिका–४ स्थित सुन्दरा माध्यमिक विद्यालयमा पढाउन जाने क्रममा ३५ वर्षीय आचार्य चढेका स्कुटर दुर्घटना भइ भिरबाट खस्दा तादी खोलाले बगाएर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक...

  • असार मसान्तभित्र एसइईको नतिजा प्रकाशन गर्ने तयारी

    काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले यही असार मसान्तभित्र माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा प्रकाशित गर्नेगरि तयारी थालेको छ । यही वर्ष लिइएको परीक्षाको उत्तरपुस्तिका अहिले धमाधम जाच्ने काम भइरहेको बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले जानकारी दिए । कोभिड महामारीका कारण रोकिएको दुई वर्षपछि बोर्डले भौतिक उपस्थितिमा...

  • नाराणस्थान माविमा लगाएको ताला तोडियो

    ओखलढुंगा : जिल्लाको सिद्धिचरण नगरपालिका-३ स्थित नाराणस्थान माविका प्रधानाध्यापकको कार्यकक्षमा रहेको दराजको ताला तोडिएको छ । जिल्ला प्रशासन कार्यालय ओखलढुंगाको रोहबरमा विद्यालयको ताला खोलिएको हो । गत जेठ ३० गते १२ बर्षीया बालिका बलात्कार अभियोगमा प्रधानाध्यापक पूणर्प्रसाद फुँयाल (प्रकाश) पक्राउ परेपछि विद्यालयको ...

  • त्रिविको शिक्षा शास्त्र स्नातकोत्तर तह तेस्रो सेमेष्टरको परीक्षा साउन १६ गतेदेखि

    काठमाडौं : त्रिभुवन विश्वविद्यालय(त्रिवि) परीक्षा नियन्त्रण कार्यालय, बल्खुले शिक्षा शास्त्र स्नातकोत्तर तह तेस्रो सेमेष्टरको परीक्षा साउन १६ गतेदेखि हुने जनाएको छ । कार्यालयले बिहिबार विज्ञप्ति जारी गरी सेमेष्टर प्रणालीमा आधारित (खुल्ला तथा दूर सिकाइ समेत) स्नातकोत्तर तह तेस्रो सेमेष्टर (नियमित, आंशिक तथा मौका)...

  • विवाहको उमेर घटाउने सरकारको तयारी

    काठमाडौं : सरकारले विवाहको उमेर घटाउने तयारी गरेको छ । बुधबार संसदमा सांसदहरूले विवाहको उमेरबारे प्रश्न गरेपछि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्माले कानुनमा संशोधन गर्न प्रक्रिया अगाडि बढाइसकेको जानकारी दिएका हुन् । प्रचलित कानुनअनुसार विवाहको उमेर २० लाई घटाएर १८ मा झार्ने सरकारको तयारी छ । ‘न...

  • ओखलढुंगामा यातायात कार्यालय भवन निर्माण हुने,प्रदेश सरकारले विनियोजन गर्‍यो बजेट

    काठमाडौं : प्रदेश १ सरकारले ओखलढुंगामा यातायात कार्यालय भवन निर्माणका लागि बजेटको व्यवस्था गरेको छ । बुधबार प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् । यातायात कार्यालयहरुले प्रवाह गर्नै सेवालाई व्यवस्थित र मर्यदित बनाउन अन्य विर्त...

  • बालिकालाई जबरजस्तीकरणी गर्नेमाथि कडा कारबाही गर्न जसपा निकट विद्यार्थी संगठनको माग

    लाक्पा जी शेर्पा ओखलढुंगा : जनता समाजवादी पार्टी निकट विद्यार्थी संगठनले ओखलढुंगामा १२ वर्षीया बालिका बलात्कारको अभियोगमा प्रकाउ परेकाहरुलाई कडा कारबाही गर्न माग गरेको छ । दोषिहरुलाई कानून अनुसार कडा भन्दा कडा सजाय दिनलाई समाजवादी विद्यार्थी युनियनले माग गरेको हो । जसपा निकट विद्यार्थी संगठनका अध्यक्ष अरुण राईद्ध...

  • प्रदेश १ सरकारले ल्यायो ३९ अर्ब ७३ करोड ८३ लाखको बजेट

    काठमाडौं : प्रदेश १ सरकारले आगामी आर्थिक वर्षका लागि ३९ अर्ब ७३ करोड ८३ लाख रूपैयाँ बजेट प्रस्तुत गरेको छ । बुधबार आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले आर्थिक वर्ष २०७९/८० का लागि ३९ अर्ब ७३ करोड ८३ लाख बजेट विनियोजन गरेको बताएका हुन् । प्रदेशको योजनाका लागि प्रदेश सरकारको आन्तरिक राजस्व आम्दानीबा...