• शिवालय माविका विद्यार्थीहरुलाई विद्यालय पोशाक वितरण

    ओखलढुंगा : जिल्लाको खिजीदेम्बा गाउँपालिका-९ स्थित शिवालय मावि छेर्मादिङका विद्यार्थीहरुलाई विद्यालय पोशाक वितरण गरिएको छ । समाजसेवी पेम्बा शेर्पा च्यावाले बालकक्षादेखि कक्षा १० सम्मका विद्यार्थीलाई पोशाक वितरण गरेका हुन् । अमेरिकन नागरिक क्यान र रल्फको आर्थिक सहयोगमा शेर्पाले विद्यार्थीहरुलाई विद्यालयको लोगो अंकित स...

  • मोलुङकाे नयाँवन श्रीचौरमा उद्योग ग्रामको कार्यालय भवनको शिलान्यास

    ओखलढुंगा : मोलुङ गाउँपालिका वडा नं. ६ मा उद्योग ग्रामको पूर्वाधारको सिलन्यास भएको छ । शनिबार एक औपचारिका कार्यक्रमकाबीच प्रतिनिधिसभा सदस्य यज्ञराज सुनुवार र गाउपालिकाका अध्यक्ष उत्तम राईले भवनको शिलान्यास गरेका हुन् । वडा-६ को नयाँवनमा संघीय सरकारको आर्थिक सहयोग कार्यालय भवन दुई वटा ट्रस ब्लक र शौचालय निर्माण हुने ग...

  • पहिरोले बैतडीको दशरथचन्द राजमार्ग अवरुद्ध

    काठमाडौं : बैतडीको दशरथचन्द राजमार्ग अवरुद्ध भएको छ। राजमार्गअन्तर्गत बैतडीको खोड्पेनजिकै आरुबाटा भन्ने स्थानमा सडकमाथिबाट खसेको पहिरोका कारण राजमार्ग अवरुद्ध भएको हो । आइतबार दिउँसो ३ बजेतिर पहिरो खसेपछि सडक अवरुद्ध बनेको बैतडीका प्रहरी प्रवक्तासमेत रहेका प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए । राजमार्ग अवरुद्ध...

  • पहिरोले मोलुङ गाउँपालिका ७ बाख्रे गाउँ उच्च जोखिम, १० घरपरिवार विस्थापित

    ओखलढुंगा : जिल्लाको मोलुङ गाउँपालिका-७ पात्लेस्थित बाख्रे गाउँ लगातारको वर्षातका कारण पहिरोको उच्च जोखिममा परेको छ । गएराती गाउँकैबीचबाट पहिरो शुरु भएपछि जोखिम बढेको हो । पहिरोले स्थानीय खड्गबहादुर लामिछाने र लोकबहादुर लामिछानेको घरमा क्षति पुर पुर्‍याएको छ । त्यस्तै, स्थानीय शिक्षक इन्द्र खत्रीले लामिछानेको गोठमा ब...

  • जुम्लामा चट्याङले ८० भेडा मरे, ३ सय भेडा हराए

    काठमाडौं : जुम्लाको पातारासी गाउँपालिका बागजाले पाटनमा चट्याङ लागेर ८० भेडा मरेका छन् । शुक्रबार दिउसो ३ बजेतिर चट्याङबाट पाँच जना कृषकका ८० भेडा मरेका हुन् भने ३ सय भेडा हराएका छन् । गाउँपालिका अन्तर्गतको पशु शाखाका प्राविधिक हरि कामीका अनुसार चट्याङले पातारासी गाउँपालिका-४ लुम निवासी ५ जना भेडापालक कृषकका भेडाका प...

  • जयरामघाटको पसलमा छड्के अनुगमन,म्याद गुज्रेका खाद्यवस्तु जफत

    काठमाडौं : जिल्ला प्रशासन कार्यालय ओखलढुंगाले पछिल्लो समय अत्यधिक मात्रामा खाद्यवस्तुमा मूल्यवृद्धि भएपछि बजार अनुगमन थालेको छ । शुक्रबार जिल्ला प्रशासनको संयोजकत्वमा गाउँपालिका,उद्योग वाणिज्य संघ, प्रहरी, र घरेलु तथा साना उद्योग कार्यालयका प्रतिनिधिसहितको टोलीले मुल्यवृद्धिसँगै म्याद गुज्रिएका सामाग्री विक्रीवितरण भएक...

  • ओखलढुंगाका ६५ जना जेष्ठ नागरिकहरुलालाई तनाव व्यवस्थापन तालिम प्रदान

    काठमाडौं : ओखलढुंगाको सिद्धिचरण नगरपालिका-११ का ६५ जना जेष्ठ नागरिकहरुलाई तनाव व्यवस्थापनको तालिम दिइएको छ । जिल्ला आयुर्वेद शाखाको सहकार्य र सिएमसि नेपालको प्राविधिक सहयोगमा ज्येष्ठ नागरिकहरूमा आउने तनाव र व्यवस्थापनबारे प्रशिक्षण दिइएको हो । नगरपालिकाको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख सरिता तामाङले प्...

  • जेष्ठ नागरिक दिवा सेवा तथा मिलन केन्द्रलाई ग्याँस चुल्हो प्रदान

    काठमाडौं : ओखलढुंगाको जेष्ठ नागरिक दिवा सेवा तथा मिलन केन्द्रलाई ग्याँस चुल्हो, फिल्टर र प्लेट प्रदान गरिएको छ । सिद्धिचरण नगरपालिका-११ निवासी आमा प्रेमकुमारी श्रेष्ठको ८४ औँ जन्मदिनको अवसरमा उनका छोराहरुले केन्द्रलाई उक्त सामाग्रीहरु प्रदान गरेका हुन् । बिहीबार बिहान एक कार्यक्रमबीच सामाग्री हस्तान्तरण गरिएको थियो ...

  • जिल्ला अस्पताल रुम्जाटारको कुपोषण न्यूनिकरण कार्यक्रम प्रभावकारी बन्दै

    काठमाडौं : ओखलढुंगामा पछिल्लो समय कुपोषण न्यूनिकरणका लागि जिल्ला अस्पताल रुम्जाटारको पोषण पुर्नस्थापना गृह प्रभावकारी बन्दै गएको छ । कार्यक्रम संयोजक एलिना शर्माले कुपोषित बालबालिकाको उपचार एवं स्याहार-सुसारका लागि स्थापना भएको पोषण पुर्नस्थापना गृहबाट हालसम्म एक सय भन्दा बढी सेवाग्राहीहरुले सेवा लिएको जानकारी दिइन् । ...

  • व्यवसाय प्रर्वद्धनका लागि ओखलढुंगामा तीन दिन होटल तालिम सञ्चालन

    काठमाडौं : ओखलढुंगा जिल्लामा होटल व्यवसाय प्रर्वद्धनका लागि तीन दिन तालिम सञ्चालन भएको छ । सिद्धिचरण नगरपालिकाको आर्थिक सहयोग र होटल व्यवसायी संघ ओखलढुंगाको समन्वयमा ३ दिने कार्यक्रम तालिम सञ्चालन भएको हो । होटल व्यवसायी संघका अध्यक्ष थगेन्द्रराज राईले होटल व्यवसाय प्रर्वद्धन तथा गुणस्तर सुधारका लागि हस्पिटलिटी तथा ...