• तीन दिनको मौसम : पहाडी भू-भागमा चट्याङसहित हल्का वर्षाको सम्भावना

    काठमाडौं : मौसम पूर्वानुमान महाशाखाले अहिले गण्डकी प्रदेश र प्रदेश  २ का पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको जनाएको छ । भारतको बिहार तथा पश्चिम बंगाल आसपास रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभावका साथै स्थानीय वायुको प्रभाव रहेको पनि महाशाखाले जनाएको छ । महाशाखाका अनुसार शनिबार...

  • ओखलढुंगाको टोल-टोलमा भिटामिन ए र जुकाको औषधी खुवाइने

    ओखलढुंगा : राष्ट्रिय भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउने अभियान हिजोबाट शुरु भएको छ । हिजो र आज देशब्यापी रुपमा बालबालिकाहरुलाई भिटामिन ए र जुकाको औषधी खुवाउन थालेको हो । अभियान सञ्चालनका लागि जिल्ला स्वास्थ्य कार्यालय ओखलढुंगाले स्वास्थ्य स्वयमसेविकाहरुलाई व्यापक मात्रमा परिचालन गरेका छन् । जिल्लाका ६ सय ९० जना महि...

  • एसइई परीक्षामा ओखलढुंगाबाट दुई हजार बढी सहभागी हुँदै,सबै तयारी पूरा

    ओखलढुंगा : माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ओखलढुंगाबाट यस वर्ष २ हजार बढी परीक्षार्थी सहभागी हुने भएका छन् । यही बैशाख ९ गतेबाट सुरु हुने परीक्षामा जिल्लाबाट प्राविधिक धार तर्फका १ सय ३२ सहित कूल २ हजार ८ सय ९ जना सहभागी हुने भएका हुन् । कोभिड-१९ का कारण रोकिएको दुई वर्षपछि हुन लागेको परीक्षाका लागि जिल्लामा १६ ...

  • mustang

    मनाङमा तीन फिट बाक्लो हिमपात

    भएको छ । बिहीवार दिउँसोदेखिको निरन्तरको हिमपातसँगै मनाङको जनजीवन प्रभावित भएको छ । मनाङको तापक्रम घटेर माइनस १२ डिग्री सेल्सियस पुगेको छ । मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यका अनुसार मनाङको माथिल्लो भेग टंकी मनाङ, खाङ्सार, मनाङ, हुम्डे, पिसाङ, ढिकुरपोखरी , चामे , दानक्यु लगायतका ठाउँमा हिमपात भएको छ । ...

  • चाइना पास एक वर्षदेखि बन्द

    चिन प्रवेशका लागि रसुवा जिल्लाका नागरिकलाई उपलब्ध गराउँदै आएको नेपाल चिन आगमन प्रस्थान अनुमान पत्र (चाइना पास) को वितरण एक वर्ष देखि रोकिएको छ । कोभिड -१९ का कारण रसुवागढी नाकाबाट मान्छेको आवतजावत रोकिए सँगै पास वितरण रोकिएको हो । रसुवागढी अध्यागमन कार्यालयले २०७७ मङ्सिर २७ गतेबाट मानिसको आवतजावत रोकिएका कारण पास बन...

  • नेपालमा कोरोनाविरुद्धको तीन करोड डोज खोप लगाइयो

    नेपालमा बिहीबारसम्म कोरोनाभाइरसविरुद्धको तीन करोडभन्दा बढी डोज खोप लगाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बिहीबार अपराह्न दिएको जानकारीअनुसार तीन करोड चार लाख ७५ हजार ५८९ डोज खोप लगाइएको छ । जसमा एक करोड ६४ लाख ५८ हजार ४७५ पहिलो मात्रा, एक करोड ३७ लाख ३४ हजार ३९० पूर्ण मात्रा र दुई लाख ८२ हजार ७२४ अतिरिक्त ...

  • साउदी विमानस्थलबाट फर्काएको लामाको आफन्तसँग सम्पर्क

    साउदी अरेबियाको दमामस्थित किङ फाहत विमानस्थलबाट मानसिक सन्तुलनमा नदेखिएपछि फर्काएका लोचिन नोर्बु लामाको आफन्त सम्पर्क भएको छ । दमामस्थित विमानस्थलबाट बुधबार फर्काएको लामाको दाजु सम्पर्कमा आएको एनआरएनए साउदीका स्वयंसेवक श्याम कुमार महतोले जानकारी दिए । राहदानी(पासपोर्ट) अनुसार सन्तुलन गुमाएका लामा दोलखा जिल्ला, भीमेश...

  • प्र्याङ्क भिडियो खिच्नेलाई अब कारबाही हुने

    गृह मन्त्रालयले सार्वजनिक स्थानमा प्र्याङ्क भिडियो खिच्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै गृह मन्त्रालयले सार्वजनिक स्थलमा सम्बन्धित व्यक्तिको अनुमतिविना प्र्याङ्क भिडियो खिचेर सामाजिक सञ्जालमा राख्नेलाई कारबाही गर्ने चेतावनी दिएको हो । गृहले अनुमतिविना तस्बिर पनि नलिन भनेको छ । मन...