• पार्किङ गरि राखेको ३ वटा मोटरसाइकल सोलुमा चोरी !

    काठमाडौं : सोलुखुम्बुमा पार्किङ गरि राखेको ३ वटा मोटरसाइकल हराएको छ । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जिल्लाको सदरमुकाम सल्लेरीमा पार्किङ गरि राखेको मोटरसाइकल गएराति चोरी भएको जनाएको छ । बिक्रम हिङमाङको बा ६० प ५१९६ नम्बर पल्सर बाइक हराएको हो । घर अगाडी राखेको मोटरसाइकल हराएको हिङमाङले बताए । प्रहरी निरिक्षक...

  • ‘ओखलढुंगाको विपद् व्यवस्थापनको पूर्वतयारी गरिरहेका छौँ’

    ओखलढुंगा : जिल्ला विपद् व्यवस्थापन समिति ओखलढुंगाको बैठक सम्पन्न भएको छ । शुक्रबार बैठकमा मनसुन जन्य विपद् जोखिमका सम्वन्ध छलफल भएको हो । मनसुनसँगै बाढी पहिरो, ढुवानी लगायतको समस्याहरु आइपर्न सक्ने भएकाले सतकर्ता र पूर्वतयारी गर्न समितिको बैठक  बसेको प्रमुख जिल्ला अधिकारी तथा संयोजक दिलकुमार तामाङले जानकारी दिए । स्...

  • ओखलढुंगामा घाँस काट्न गएका पुरुषको भीरबाट लडेर मृत्यु

    ओखलढुंगा : जिल्लामा घाँस काट्न गएका एक पुरुषको भीरबाट लडेर मृत्यु भएको छ । चिशंखुगढी गाउँपालिका ८ पधेरेका ५४ वर्षीय घनहर्क राईको भीरबाट लडेर मृत्यु भएको हो । बुधबार बिहान घरबाट घाँस काट्न हिडेका राई अवेर सम्म घर नफर्किएपछि खोजी गर्दा छोराले घर नजिकैको भीरमा घाइते अवस्थामा फेला पारेका थिए । उनको तत्काल उद्धार गरी उ...

  • ‘मानव अधिकार सुनिश्चित गर्न सबैको भूमिका उत्तिकै महत्वपूर्ण’

    ओखलढुंगा : जिल्लाका सरोकारवालाहरुले मानव अधिकार सुनिश्चित गर्नको लागि सबैको भूमिका उत्तिकै महत्वपूर्ण  रहने बताएका छन् । बिहिबार राष्ट्रिय मानव अधिकार आयोगको २३ औँ स्थापना दिवशको अवसरमा मानव अधिकार आयोग प्रदेश शाखा खोटाङले सदरमुकाममा आयोजना गरेको एक कार्यक्रममा उनीहरुले यस्तो बताएका हुन् । कार्यक्रममा नेकपा एसका न...

  • ओखलढुंगामा आजदेखि मौरी पालन सम्बन्धी तालिम सञ्चालन,३० जना कृषक सहभागी

    ओखलढुंगा : जिल्लाको सिद्धिचरण नगरपालिका कृषि विकास शाखाले मौरी पालक कृषकहरुका लागि मौरी पालन सम्बन्धी तालिम सञ्चालन गरेको छ । नगरपालिका भित्रका मौरीपालक कृषकहका लागि आजदेखि ३ दिने आधारभूत मौरी पालन तालिम सञ्चालन गरिएको हो । कृषि विकास शाखाको वार्षिक स्वीकृत कार्यक्रम अनुसार यस वर्ष पहिलो पटक यो तालिम सञ्चालन गरिएको ...

  • ओखलढुंगामा चालु आर्थिक सवारी दुर्घटनामा परी १८ जनाले गुमाए ज्यान,३१ सवारी साधन दुर्घटना ग्रस्त

      ओखलढुंगा : चालु आर्थिक वर्षमा ओखलढुंगामा सवारी दुर्घटनामा परी १८ जनाले अकालमै ज्यान गुमाएका छन् । २०७८ साउन १ गतेदेखी हालसम्म १८ जनाको सवारी दुर्घटनामा परी ज्यान गएको हो । त्यस्तै,सवारी दुर्घटनामै परी ३७ जना गम्भीर घाइते भएका छन् भने ४६ जना सामान्य घाइते भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय ओखलढुं...

  • ओखलढुंगामा रासायनिक मलको चरम अभाव,अवैध रुपमा मल बिक्रिवितरण

    ओखलढुंगा : जिल्लामा रासायनिक युरिया मलको चरम अभाव भएको छ । जिल्लाका प्राय सबै क्षेत्रको मकै बालीमा यतिबेला युरिया मल प्रयोग गर्ने बेला भएपनि मल नपाएपछि कृषकहरु चिन्तित बनेका छन् । सरकारले अनुदानमा भित्रयाउने युरिया मल नपाइदा कृषक मारमा परेका हुन् । जिल्लाकै कतिपय ठाउँमा अवैध रुपमा आयातित मल किसानले चर्को मूल्यमा किन...

  • मनाइयो सिद्धिचरण श्रेष्ठको १११ औँ जन्मजयन्ती

    ओखलढुंगा : युगकवि सिद्धिचरण श्रेष्ठको १११ औँ जन्मजयन्ती ओखलढुंगामा भब्यताका साथ मनाइएको छ । ओखलढुंगा साहित्य प्रतिष्ठान र सिद्धिचरण संग्राहलय समितिको संयुक्त आयोजनामा आज (सोमबार) साहित्यिक कार्यक्रम गरी कविको जन्मजयन्ती मनाइएको हो । नगरपालिका-१२ स्थित कविकै जन्मस्थल (सिद्धिचरण पार्क) मा आयोजना गरिएको कार्यक्रममा...

  • मानेभञ्ज्याङले भोलिदेखि कोरोनाले रोजगारी गुमाएका परिवारलाई आर्थिक सहयोग प्रदान गर्ने

    ओखलढुंगा : जिल्लाको मानेभज्याङ गाउँपालिकाले भोलिदेखि कोभिड-१९ का कारण रोजगारी गुमाएका परिवारलाई आर्थिक रकम सहयोग गर्ने भएको छ । कोरोना कहरका कारण आयस्रोत तथा रोजगारी गुमाएका अति विपन्न परिवारलाई पालिकाले आर्थिक रकम सहयोग गर्ने भएको हो । गाउँपालिकाले स्थित प्राइम बैंकमा खाता खोलेका लाभग्राहीलाई रकम वितरण गर्ने जन...

  • ओखलढुंगामा फौजी किराको प्रकोप बढ्यो

    ओखलढुंगा : जिल्लाको खिजीदेम्बा गाउँपालिकाको विभिन्न वडामा फौजी किराको प्रकोप बढेको छ । खिजीदेम्बा वडा-५ खिजीफलाटे, वडा-६ भन्से, वडा-९ पात्ले लगायतका क्षेत्रमा किराले बालीनाली नष्ट पार्न थालेको हो । फौजी किराले भरर्खरै गोडी सकेको मकै, आलुलाई क्षति पुर्‍याएको खिजीदेम्बा ९ पात्लेका कृषक ग्यालु शेर्पाले जानकारी दिए । मक...