• बेतीनिमा जलेर २ जनाको मृत्यु

    ओखलढुंगा । जिल्लाको सिद्विचरण नगरपालिका १० बेतेनीमा जलेर दुई जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा ५५ बर्षीया पुण्यमायाधमला र निजकै छोरा बर्ष १६ को कञ्चन धमला रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । स्थानीय बसाहा हरीबोलेसामुदायिक बनमा आगलागी भएको र सोही आगोले खरबारीमा काटेर राखिएको खर समेत जल्न थालेपछि जोगाउन ज...

  • शिवालय माविका विद्यार्थीलाई पोशाक वितरण

    ओखलढुंगा । यहाँको खिजीदेम्बा गाउँपालिका वडा नं. ९ स्थित शिवालय माध्यमिक विद्यालय छेर्मादिङका छात्राछात्रलाई पोशाक, शैक्षिक सामाग्री वितरण गरिएको छ । ओखलढुंगा नौ डाँडा संस्थाले दातृ संस्था स्कूल फर अ वेटर फ्यूचरको सहयोगमा सामाग्री वितरण गरेको हो । विद्यालयमा अध्ययनरत र भरखरै भर्ना भएका १ सय ३० भन्दा बढी विद्यार्थीका लाग...

  • बेपत्ता राईको शव दुधकोशीमा फेला

    काठमाडौं । चैत्र १५ गतेदेखि वेपत्ता युवाको शव फेला परेको छ । ओखलढुङ्गा जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका ३ उँवुका ४० बर्षिय श्यामकुमार राईको शव फेला परेको हो । गत चैत्र १५ गते दुधकोशी नदिको कार्कीबेसीमा गई नदिमा पसेर माछा मार्ने क्रममा वेपत्ता भएका राईको शब वडा नं. ३ कै पश्चुमा ढुंगामा अड्किएको अवस्थामा भेटिएको जिल्ला प...

  • दोराखर्कमा अनौठो गुफा भेटियोः हेर्नेको घुँइचो

    काठमाडौं । ओखलढुंगा जिल्लाको खिजीदेम्बा–९, पात्लेस्थित दोराखर्कभिरमा अनौठो गुफा फेला परेको छ । अनेकन प्रकृतिका आकृति भएको ठूलो गुफा स्थानीयले फेला पारेका हुन् । वडा अध्यक्ष ङावाङ फुरी शेर्पाको नेतृत्वमा भीरमा खोपिएको माने (सामभोटा लिपी) सफा गर्दै जाने क्रममा भीरमा ठूलो प्बालदेखिपछि हेर्दै जादाँ गफा भेटिएको स्थानीय...

  • साथीद्धारा पोशाक वितरण शुरु

    काठमाडौं । रुपान्तरणका लागि साथी परियोजनाले ओखलढुंगाका ३७ वटै विद्यालयका विद्यार्थीहरुलाई पोशाक वितरण शुरु गरेको छ । बालकक्षादेखि कक्षा दुईसम्मका आठ सय ९६ विद्यार्थीलाई ट्रयाकसुट वितरण शुरु गरेको हो । शेर्पा एड थ्रुआउट हिमालयजका अध्यक्ष ठिले लामा शेर्पाको अगुवाईमा अमेरिकास्थित दातृ निकाय जोनथन काइपर र कृष्टी इल्लोट्टा...

  • विद्यालय संस्थापक र जग्गादाता सम्मानित

    काठमाडौं (सार्वजनिक) । ओखलढुंगाको खिजीदेम्बा गाउँपालिकाका वडा नं. ९, पात्लेस्थित शिवालय माध्यामिक विद्यालय छेर्मादिङको संस्थापक र जग्गादाता सम्मानित भएका छन् । माघ १२ गते भएको अभिभावक भेला तथा विद्यालय व्यवस्थापन समिति गठनको अवसरमा तीन संस्थापक र तीन जग्गादातालाई सम्मान गरेको हो । सम्मानित हुनेमा संस्थापकद्धय सार्की प...

  • खिजीदेम्बाको विद्यालयमा पोषणयूक्त दिवा खाजा शुरु

    काठमाडौं (सार्वजनिक) । ओखलढुंगाको खिजीदेम्बा गाउँपालिकाका विद्यार्थीहरुका लागि पोषणयूक्त दिवा खाजा कार्यक्रम आराम्भ भएको छ । कार्यक्रम उद्घाटनमा खिजीदेम्बा गाउँपालिका अध्यक्ष गम्बु शेर्पाले दिवा खाजा खुवाउनु तीन वटै तहको सरकारको दायित्व हुनेमा जोड दिनुभयो । खिजीदेम्बा गाउँपालिकाका वडा नं. १ रगनी स्थित नर्मदेश्वर म...

  • २० लाख बराबरको जग्गा निःशुल्क प्राप्त

    काठमाडौं (सार्वजनिक) । जिल्लाको खिजीदेम्बा गाउँपालिकामा निर्माण हुने चिस्यान केन्द्रका लागि २० लाख रुपैयाँ बराबरको जग्गा निःशुल्क प्राप्त भएको छ । वडा नं. ५ पात्लेखर्कमा २० लाख बराबरको पाँच रोपनी जग्गा निःशुल्क प्राप्त भएको हो । वडा नं. ६ का अध्यक्ष समेत रहनु भएका स्थानीय पासाङ्ग निमा शेर्पा र श्रीमती याङ्गजी शेर्पाबा...

  • जग्गादाता र भवन निर्माणमा सहयोगी सम्मानित

    ओखलढुंगा (सार्वजनिक) । नेपाल शेर्पा संघ, जिल्ला कार्य समिति ओखलढुंगाको कार्यालय निर्माणका लागि जग्गा दान गर्ने र भवन निर्माणका लागि आर्थिक सहयोग गर्ने दाता सम्मानित भएका छन् । ओखलढुंगाको खिजीदेम्बा ९ पात्लेमा आयोजित एक कार्यक्रमकावीच दाताहरु सम्मानि भएका हुन् । खिजीदेम्बा गाउँपालिकाका अध्यक्ष गम्बु शेर्पाले जग्गादाता ...

  • शेर्पाको लगानीमा बनेको मानेको प्राणप्रतिष्ठा

    ओखलढुंगा । खिजीदेम्बा ९ वाङदीडाँडामा व्यक्तिगत लगानीमा बनेको हातले घुमाउने मानेको प्राण प्रतिष्ठा (रभ्ने) सम्पन्न भएको छ । स्थानीय धर्मगुरु ङावाङ सम्तेन शेर्पाको लगानीमा बनेको मानेको बौद्ध धर्म विधि अनुसार प्राण प्रतिष्ठा गरिएको हो । करीव एक बर्षअघि निर्माण गरेको मानेको विहिबार धार्मिक विधि पूर्वक लामा गुरुहरुले पूजाप...