• खिजीदेम्बा गाउँपालिकाले ‘सौर्य उर्जा कार्यक्रम’ लाई निरन्तरता दिने

    ओखलढुंगा : खिजीदेम्बा गाउँपालिकाले विपन्न लक्षित सौर्य उर्जा उज्यालो कार्यक्रमलाई निरन्तरता दिइने जनाएको छ । अघिल्लो जनप्रतिनिधिले छनौट गरेको आधारमा वडागत रुपमा सौर्य उर्जा वितरण भएपनि जनगुनासोहरु आएपछि कार्यक्रमलाई निरन्तरता दिन लागिएको गाउँपालिकाले जनाएको हो । प्रत्येक वडामा ५५ थानका दरले विपन्न र विद्युतीकरण नभएक...

  • नर्मदेश्वर माविको नेतृत्वमा सुनुवार चयन

    ओखलढुंगा : जिल्लाको खिजीदेम्बा-१ रगनीस्थित नर्मदेश्वर माध्यमिक विद्यालयको व्यवस्थापन समिति गठन भएको छ । निर्मल सुनुवारको अध्यक्षतामा नयाँ व्यवस्थापन समिति गठन भएको हो । पदावधि बाँकी हुँदै विव्यस अध्यक्ष निर्मल श्रेष्ठ नेपाली कांग्रेसबाट वडा अध्यक्षको उम्मेदवार बनेपछि विद्यालय व्यवस्थापन समिति विहिन भएको थियो । खिजीद...

  • ओखलढुंगामा ६ महिनाको अवधिमा ३० घटना,३१ जना पीडित

    ओखलढुंगा :  जिल्लामा विगत ६ महिनाको अवधिमा ३० वटा घटनामा ३१ जना पीडित बनेको पाइएको छ । अनौपचारीक क्षेत्र सेवा केन्द्र (ईन्सेक) को अर्धवार्षिक समिक्षा कार्यक्रममा उक्त विवरण सार्वजनिक गरिएको हो । जसमध्ये हत्याको घटनामा १, १ जना पुरुष र बालिका, घरेलु हिंसाका घटनामा १ जना पुरुष र १० जना महिला पीडित बनेका छन् । त्यस्तै,...

  • राज्यले श्रम शोषण गरेको भन्दै विद्यालय कर्मचारीले बुझाए गाउँपालिकाका अध्यक्षलाई ध्यानाकर्षण पत्र

    ओखलढुंगा : खिजीदेम्बाका विद्यालय कर्मचारीले राज्यले श्रम शोषण गरेको भन्दै गाउँपालिकाको ध्यानाकर्षण गराएको छ । खिजीदेम्बा गाउँपालिकामा ज्ञापन पत्र बुझाउँदै कर्मचारीहरुले आफूहलाई उचित ज्याला नदिएर श्रम शोषण गरेको भन्दै ध्यानाकर्षण गराएको हो । गाउँपालिका अध्यक्ष गम्बु शेर्पालाई बुझाइएको ध्यानाकर्षण पत्रमा कर्मचारीह...

  • खिजीदेम्बा गाउँपालिकाले वितरण गर्‍यो ५५ विपन्न परिवारलाई सोलार

    ओखलढुंगा : खिजीदेम्बा गाउँपालिका-९ का ५५ घर विपन्न परिवारलाई (सौर्य उर्जा) सोलार वितरण गरिएको छ । गाउँपालिकाले वडा-९ को पात्लेमा सोलार वितरण गरेको हो । वडा अध्यक्ष ङावाङ फुरी शेर्पाले विपन्न परिवारलाई सौर्य उर्जा उज्यालो कार्यक्रम अन्तर्गत यसअघि नाम सिफारिस भएका लघुजलविद्युत र अन्य तवारले विद्युतीकरण नभएका परिवारल...

  • खर्च विवरण बुझाउन उम्मेदवारहरुलाई निर्वाचन कार्यालय ओखलढुंगाको ताकेता

    ओखलढुंगा : जिल्ला निर्वाचन कार्यालय ओखलढुंगाले स्थानीय तह निर्वाचनका उम्मेदवारहरुलाई खर्च विवरण पेश गर्न ताकेता गरेको छ । निर्वाचन कार्यालयले आज एक सूचना प्रेसित गर्दै ताकेता गरेको हो । स्थानीय तह निर्वाचन नियमावली २०७३ को नियम ४० मा उमेदवार वा निजको निर्वाचन प्रतिनिधिले निर्वाचन अवधिमा निर्वाचनमा भएका सम्पूर्ण ...

  • प्रथम बलबहादुर राई स्मृती ब्याटमिन्टन प्रतियोगिता सम्पन्न

    ओखलढुंगा : प्रथम बलबहादुर राई स्मृती ब्याटमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । मानेभञ्ज्याङ ब्याटमिन्टन क्लव र वडा-५ को आर्थिक सहयोगमा आयोजित प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगितामा पुरुष १७ बर्ष मुनि एकलतर्फ आसिश खनाल प्रथम, सम्योग बस्नेत द्धितीय, किरन राई र विकास खत्री तृतीय भएको वडा-५ का अध्यक्ष रामकुमार राईले जा...

  • मातृभाषालाई सरकारी कामकाजको भाषा बनाउने खिजीदेम्बा गाउँपालिकाको निर्णय

    ओखलढुंगा : खिजीदेम्बा गाउँपालिकाले मातृभाषा सरकारी कामकाजको भाषा बनाउने निर्णय गरेको छ । १५ औं गणतन्त्र दिवसको अवसरमा नवनिर्वाचित अध्यक्ष गम्बु शेर्पाले विभिन्न जातजातिको मातृभाषालाई सरकारी कामकाजको भाषा बनाउने निर्णय गरेको जानकारी दिए । उनका अनुसार वडाहरुमा सुनुवार, तामाङ र शेर्पा मातृभाषालाई सरकारी कामकाजको भाषाको...

  • ओखलढुंगामा नयाँ पाठ्यपुस्तक नहुँदा पठनपाठन प्रभावित

    ओखलढुंगा : नयाँ शैक्षिकसत्र सुरु भएपनि विद्यार्थीले नयाँ पुस्तक नपाउँदा ओखलढुंगाका सामुदायिक विद्यालयको पठनपाठन प्रभावित भएको छ । जिल्लामा रहेका ३ सय भन्दा बढी सामुदायिक विद्यालयमा अहिले नयाँ पाठ्यपुस्तक पुगेको छैन् । नयाँ पुस्तक नपाउँदा विद्यार्थीलाई पढ्न र शिक्षकलाई पढाउन समस्या भएको हो । पाठ्यक्रम फेरिएको सामुदाय...

  • पार्किङ गरि राखेको ३ वटा मोटरसाइकल सोलुमा चोरी !

    काठमाडौं : सोलुखुम्बुमा पार्किङ गरि राखेको ३ वटा मोटरसाइकल हराएको छ । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जिल्लाको सदरमुकाम सल्लेरीमा पार्किङ गरि राखेको मोटरसाइकल गएराति चोरी भएको जनाएको छ । बिक्रम हिङमाङको बा ६० प ५१९६ नम्बर पल्सर बाइक हराएको हो । घर अगाडी राखेको मोटरसाइकल हराएको हिङमाङले बताए । प्रहरी निरिक्षक...