ओखलढुंगा : जिल्ला प्रशासन कार्यालय ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले बर्खाजन्य विपद् न्युनीकरणका लागि सक्दो प्रयास भइरहेको बताएका छन् । जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी तामाङले जोखिममा रहेका क्षेत्रको पहिचान र जोखिम न्यूनीकरणका लागि यसअघिको अनुभवको आधारमा तयारी ...
गाउँघर
-
-
चिशंखुगढी ६ वडाले नि:शुल्क विद्युतीय चुल्हो वितरण गर्दै
काठमाडौं : ओखलढुंगा जिल्लाको चिशंखुगढी गाउँपालिका वडा-६ कार्यालयले नि:शुल्क विद्युतीय चुल्हो वितरण गर्ने भएको छ । वडा कार्यालयले बुधबार एक सूचना जारी गरि सरकारको नि:शुल्क रुपमा विद्युतीय चुल्हो वितरण गर्ने अभियानलाई निरन्तरता दिन यस्तो व्यवस्था गरिएको जनाएको हो । वडा कार्यालय भदौरेमा विगतदेखि नै यस्ता चुल्हो वितरण ग...
-
चिशंखुगढीले दिन थाल्यो सहिद भएका परिवारलाई निर्वाह भत्ता
ओखलढुंगा : ओखलढुंगाको चिशंखुगढी गाउपालिकाले निर्वाह भत्ता दिन सुरु गरेको छ । गाउपालिकाले तत्कालीन नेकपा माओबादी केन्द्रले चलाएको जनयुद्धका कारण सहिद भएका परिवारलाई निर्वाह भत्ता दिन थालेको हो । गाउपालिकाका अध्यक्ष निशान्त शर्माले चालु आर्थिक वर्षबाट सहिद परिवारलाई गाउँपालिकाले मासिक २ हजारका दरले भत्ता दिन सुरु गरेक...
-
विद्यार्थी बलात्कार प्रकरण : प्रधानाध्यापक पूर्णप्रसादसहित चार जना कारागार चलान
काठमाडौं : ओखलढुंगा जिल्लाको सिद्धिचरण नगरपालिका-३ स्थित नारायणस्थान माध्यमिक विद्यालयका प्रधानाध्यापक पूर्णप्रसाद फुयालसहित चार जना जेल चलान भएका छन् । जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुकदेव खनालले सोही विद्यालयमा अध्ययनरत बालिका विद्यार्थीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका उनीहरुलाई जिल्ला कारागार चलन ग...
-
ओखलढुंगामा महिलाहरुका लागि तीन दिने आत्मरक्षा तालिम सञ्चालन हुँदै
ओखलढुंगा : ओखलढुंगामा ३ दिने महिला आत्मरक्षा(सेल्फ डिफेन्स) तालिम सञ्चालन हुने भएको छ । जिल्ला खेलकुद विकास समितिको आयोजनामा यही असार ३० गतेबाट तालिम सुरु हुने भएको हो । राष्ट्रपती खेलकुद महिला सहभागिता अभिवृद्धी कार्याक्रम अन्तर्गत प्रदेश खेलकुद विकास बोर्ड प्रदेश नं १ को सहयोगमा महिलाहरुका लागि आत्मरक्षा तालिम सञ्...
-
चिशंखुगढी गाउँपालिकाले तोक्याे रासायनिक मलको मूल्य
ओखलढुंगा : चिशंखुगढी गाउँपालिकाले रासायनिक मलको मूल्य निर्धारण गरेको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै युरिया र डिएपी मलको न्यूनतम मूल्य निर्धारण गरेको जानकारी दिएको हो । गाउँपालिका अन्तर्गत अनुदानको मल कृषकहरुलाई सहज र सुलभ मूल्यमा उपलब्ध गराउन सकोस् भन्ने हेतुले मलको मूल्य निर्धारण गरेको गाउँपालिकाका प्रमुख प्र...
-
पहिरोले सुनकोसी भालदीपका ५ घरपरिवार विस्थापित
ओखलढुंगा : जिल्लाको सुनकोसी गाउँपालिका-८ भालदीपमा पहिरोका कारण ५ घर परिवार विस्थापित भएका छन् । नयाँ ट्रयाक खोलीएको सडकबाट आएको पहिरोले कार्यापालिका सदस्य शुसिला श्रेष्ठसहित ५ घरपरिवार विस्थापित भएका हुन् । वडा अध्यक्ष गुणराज भट्टराईले सडकबाट आएको पहिरोले साविक च्यानम ९ का खेमबहादुर थापा, गीता श्रेष्ठ, चन्द्रमाया श...
-
ओखलढुंगाका सरकारी कार्यालयहरुमा बढ्यो भीड
ओखलढुंगा : जिल्लाका सरकारी कार्यालयहरुमा भीड बढेको छ । आर्थिक वर्षको अन्तिम शुक्रबार भएका कारण कार्यालयमा भीड बढेको हो । विभिन्न विकास योजनाहरुको निकासा, कर्मचारीको तलव, शिक्षकको तलव भक्ता निकासा लगायतका कामले सरकारी कार्यालय, वैंक तथा वित्तिय संस्थामा चाप बढेको पाइएकोे छ । सदरमुकाम तथा स्थानीय तहको केन्द्रमा रहेको ...
-
सोलुखुम्बुका सागर राई ७ दिनदेखि बेपत्ता
काठमाडौं : सोलुखुम्बु जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका– ७ देउसाका सागर राईको अवस्था अझै अज्ञात बनेको छ । पौडी खेल्ने क्रममा ७ दिनदेखि खोलामा बेपत्ता भएका २८ वर्षीय राईको अवस्था अज्ञात बन्दै गएको थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर-७ का वडाअध्यक्ष भोजराज कार्कीले जानकारी दिए । मजदुरीका लागि रुपन्देहीको ओमसत्यायी ग...
-
सिनपाका २० शिक्षकले लिए शिक्षक प्रशिक्षण तालिम
काठमाडौं : ओखलढुंगा जिल्लाको सिद्धिचरण नगरपालिकामा २० जना कम्प्युटर शिक्षकहरुले तालिम पाएका छन् । नगरपालिका र क्यान महासंघ शाखा ओखलढुंगाको आयोजनामा सञ्चालन भएको ५ दिने शिक्षक प्रशिक्षण तालिम सोमबार सकिएको हो । नगरपालिकाका उपप्रमुख केदारबाबु बस्नेतले तालिम समापन कार्यक्रमलाई सम्बोधन गर्दै यसले समग्र नगरपालिकाका विद्य...
- « Previous Page
- 1
- …
- 3
- 4
- 5
- 6
- 7
- …
- 9
- Next Page »