• प्रधानमन्त्री देउवाले भने – निर्वाचनले सरकार र राजनीतिक दललाई थप प्रेरणा मिल्यो

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आजको निर्वाचन सकिएपछि स्थानीय तहको निर्वाचनमा देखिएको उत्साहपूर्ण जनताको उपस्थितिले सरकार र राजनीतिक दललाई थप प्रेरणा मिलेको बताएका छन् । नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवाले स्थानीय तहको निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न भएको भन्दै सबैलाई धन्यवाद पनि दि...

  • देशभर ६४ प्रतिशत मत खस्यो, ४४ मतदान केन्द्रमा हुन सकेन मतदान

    काठमाडौं : निर्वाचन आयोगले देशभर आज भएको स्थानीय तह निर्वाचनमा ६४ प्रतिशत मत खसेको जनाएको छ । आयोगले स्थानीय तह निर्वाचनमा १४ जिल्लाका १७ स्थानीय तहका २८ मतदान स्थालका ४४ मतदान केन्द्रमा मतदान स्थगित भएको पनि जानकारी दिएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले विभिन्न राजनीतिक दलहरुबीच भएको विवादका कारण...

  • ओखलढुंगामा ६६ प्रतिशत मत खस्यो,आज रातीबाटै मतगणना

    ओखलढुंगा : जिल्लामा आज ६६ प्रतिशत भन्दा बढी मत खसेको प्रारम्भीक तथ्याङ्क आएको छ । जिल्ला निर्वाचन अधिकृत प्रेम प्रसाद न्यौपाने ६६ प्रतिशत भन्दा बढी प्रतिशतले मत खसेको जानकारी दिए । ‘पानी परेका कारण आज साँझ ६ बजेसम्म पनि केही ठाउँमा मतदान चलेकोले एकिन तथ्याङ्क आउन केही समय लाग्ने छ,६६ प्रतिशत भन्दा बढी प्रतिशतले मत ख...

  • ओखलढुंगामा भोलि एक लाख भन्दा बढी मतदाताले भोट खसाल्दै,३ सय ९१ जना जनप्रतिनिधि चयन हुने

    ओखलढुंगा : देशभर भोलि(शुक्रबार) स्थानीय तहमा जनप्रतिनिधि चयनका लागि एकैसाथ मतदान हुँदैछ । यो स्थानीय तहको निर्वाचनमा यसपटक ओखलढुंगाबाट १ लाख १७ हजार ८५ जना मतदाताले आफ्नो स्थानीय तहमा आगामी पाँच बर्षका लागि जनप्रतिनिधि छनोट गर्नेछन् । निर्वाचनमा ओखलढुंगाका १ हजार २ सय ४० जनप्रतिनिधिमध्ये ३ सय ९१ जना जनप्रतिनिधि चयन ...

  • सफा हिमाल अभियान टोलीले सगरमाथा र ल्होत्सेको गर्‍यो सफल आरोहण

    काठमाडौं : ‘सफा हिमाल अभियान २०२२’ को टोलीले विश्वको सर्वोच्च शिखर सगरमाथा र ल्होत्से हिमालको सफलतापूर्वक आरोहण गरेको छ । नेपाली सेनाले सेनाका सह-सेनानी गणेश कार्की र अमल्दार देवीप्रसाद न्यौपानेले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरेको जनाएको छ । बिहीबार बिहान ७ बजेर ५२ मिनेटमा कार्की र न्यौपानेल...

  • मौन अवधिको पहिलो दिन ओखलढुंगामा केही उल्लंघन भएन : जिल्ला प्रशासन

    ओखलढुंगा ।  आज मौन अवधिको पहिलो दिन ओखलढुंगामा गम्भिर प्रकृतीका मौन अवधि उल्लंघनका घटना भएका छैनन् । मौन अवधिमा केही मानिसहरु हुलमा लुकेर मत माग्न हिडेको केही मौखिक उजुरी प्राप्त हुनासाथ टेलिफोन गरि सम्झाइएको तर, अन्य कुनै पनि अवाच्छित क्रियाकलाप भएको सूचना आफुलाई प्राप्त नभएको जिल्ला प्रशासन कार्यालय ओखलढुंगाले जनाए...

  • ओखलढुंगामा धमाधम मतदाता परिचय पत्र वितरण हुँदै

    ओखलढुंगा । आसन्न स्थानीय तहको निर्वाचनका लागि ओखलढुंगामा मतदाता परिचय पत्र वितरण गर्न थालिएको छ । जिल्लाका १ सय ५० वटै मतदान केन्द्रबाट आज देखि मतदाता परिचय पत्र वितरण गर्न थालिएको हो । मतदान केन्द्रका लागि खटिएका मतदान टोलीहरूबाट मतदाता परिचय पत्र वितरणको काम भइरहेको जिल्ला निर्वाचन अधिकारी प्रेम न्यौपानेले जानकारी...

  • दुई दिन बिदा दिने निर्णय शिक्षण संस्थामा पनि लागु, वर्षे र हिउँदे बिदा कटौती

    काठमाडौं : सरकारको सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय अब शिक्षण संस्थामा पनि लागु हुने भएको छ । शिक्षा‚ विज्ञान तथा प्रविधि मन्त्रालयले हिउँदे र वर्षे बिदा कटौती गरी शिक्षण संस्थामा बिदा दिने निर्णय गरेको हो । सरकारले यसअघि नै पेट्रोलियम पदार्थको आयात घटाएर विदेशी मुद्रा सञ्चिति बढाउन भन्दै शनिबार र आइतबार दु...

  • सरकारी सुविधा लिन्न, गाडी आफ्नै चढ्छु : गम्बु शेर्पा

    ओखलढुंगा : जनता समाजवादी पार्टी नेपालको तर्फबाट खिजीदेम्बा गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार गम्बु शेर्पाले विभिन्न घोषणाहरु गरेका छन् । उनले गाउँपालिकाबाट कुनै सरकारी सेवा सुविधा नलिने, गाडी समेत आफ्नै प्रयोग गर्ने घोषणा गरेका हुन् । ‘गाउँपालिकाबाट प्राप्त हुने तलब, भत्ता लगायत कुनै सुविधा लिँदैनौं, गाडी समेत आफ्नै...

  • फल्याकको छानारहित वडा निर्माण गर्छौंः पेमारिन्जी शेर्पा

    काठमाडौं । नेकपा एमाले खिजीदेम्बा ९ पात्लेका वडा अध्यक्षका प्रत्यासी पेमा रिन्जी शेर्पाले वडालाई फल्याकको छानारहित बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । एमालेले आयोजना गरेको चुनावी सभामा उनले फल्याकलाई विस्थापित गरेर जस्तापाताको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । राज्यले खरको छाना विस्थापित गर्ने योजना ल्य...