ओखलढुंगा : जिल्लामा रासायनिक युरिया मलको चरम अभाव भएको छ । जिल्लाका प्राय सबै क्षेत्रको मकै बालीमा यतिबेला युरिया मल प्रयोग गर्ने बेला भएपनि मल नपाएपछि कृषकहरु चिन्तित बनेका छन् । सरकारले अनुदानमा भित्रयाउने युरिया मल नपाइदा कृषक मारमा परेका हुन् । जिल्लाकै कतिपय ठाउँमा अवैध रुपमा आयातित मल किसानले चर्को मूल्यमा किन...
sarbajanikeditor
-
-
बलात्कारीलाई कारबाहीको कानुन संशोधन चालु अधिवेशनमै हुन्छ : मन्त्री रेग्मी
काठमाडौं : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले बलात्कार गर्नेलाई कानूनी कारबाहीको प्रक्रियामा ल्याउन कानून संशोधन गर्न चालू अधिवेशनमा सरकारी विधेयक संसद्मा पेश गर्न पहल गर्ने प्रतिबद्धता जनाएकी छिन् । प्रतिनिधिसभा, महिला तथा सामाजिक समितिको आजको बैठकमा मन्त्री रेग्मीले आफ्नो पहल सफल नभए दबाबका ...
-
मनाइयो सिद्धिचरण श्रेष्ठको १११ औँ जन्मजयन्ती
ओखलढुंगा : युगकवि सिद्धिचरण श्रेष्ठको १११ औँ जन्मजयन्ती ओखलढुंगामा भब्यताका साथ मनाइएको छ । ओखलढुंगा साहित्य प्रतिष्ठान र सिद्धिचरण संग्राहलय समितिको संयुक्त आयोजनामा आज (सोमबार) साहित्यिक कार्यक्रम गरी कविको जन्मजयन्ती मनाइएको हो । नगरपालिका-१२ स्थित कविकै जन्मस्थल (सिद्धिचरण पार्क) मा आयोजना गरिएको कार्यक्रममा...
-
ओखलढुंगा जिल्ला समन्वय समिति गठनका लागि कांग्रेसलाई स्पष्ट बहुमत प्राप्त
ओखलढुंगा : ओखलढुंगा जिल्ला समन्वय समिति गठनका लागि नेपाली कांग्रेसलाई स्पष्ट बहुमत प्राप्त भएको छ । स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि उम्मेदवार हुने जिससका लागि कांग्रेसले एकल बहुमत बनाएको हो । स्थानीय तहका प्रमुख–अध्यक्ष र उपप्रमुख–उपाध्यक्षले मतदान गर्ने जिससका लागि जिल्लामा नेपाली कांग्रेसको तर्फबाट ९ जना मतदाता...
-
मानेभञ्ज्याङले भोलिदेखि कोरोनाले रोजगारी गुमाएका परिवारलाई आर्थिक सहयोग प्रदान गर्ने
ओखलढुंगा : जिल्लाको मानेभज्याङ गाउँपालिकाले भोलिदेखि कोभिड-१९ का कारण रोजगारी गुमाएका परिवारलाई आर्थिक रकम सहयोग गर्ने भएको छ । कोरोना कहरका कारण आयस्रोत तथा रोजगारी गुमाएका अति विपन्न परिवारलाई पालिकाले आर्थिक रकम सहयोग गर्ने भएको हो । गाउँपालिकाले स्थित प्राइम बैंकमा खाता खोलेका लाभग्राहीलाई रकम वितरण गर्ने जन...
-
ओखलढुंगामा कसले लिन्छ जिल्ला समन्वय समितिको नेतृत्व ?
ओखलढुंगा : स्थानीय तहको निर्वाचनको परिणाम सार्वजनिक भइसकेपछि जिल्ला समन्वय समितिको नेतृत्व कसले लिने भन्ने चर्चा चुलिएको छ । नेपाली कांग्रेसको बहुमत हुने भएकाले कांग्रेसका नेताहरु जिससको सभापतिका लागि लविङ शुरु गरेको हो । जिल्ला समन्वय समिति स्थानीय तहलाई सुशासित र पारर्दशीता कायम राख्न निरन्तर अनुगमन र मूल्यांकन गर...
-
७१३ स्थानी तहको मत परिणाम सार्वजनिक
काठमाडौं : निर्वाचन आयोगले आइतबार अपराह्नसम्ममा देशभरका ७ सय ५३ स्थानीय तहमध्ये ७ सय १३ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक गरेको छ । प्राप्त परिणामअनुसार नेपाली कांग्रेस ३१४ पालिकामा जित निकाल्दै पहिलो दल बन्न सफल भएको छ। जसमा प्रमुख १२८ र १०१ उपप्रमुखम तथा अध्यक्षमा १८६ र उपाध्यक्षमा १९० जितेको तथ्यांकमा उ...
-
ओखलढुंगाका निवर्तमान जनप्रतिनिधिहरुले धमाधम सरकारी सवारीसाधन फिर्ता गर्दै
ओखलढुंगा : नयाँ जनप्रतिनिधी आएसँगै निवर्तमान जनप्रतिनिधिहरुले आफ्नो जिम्मेवारीमा भएको सामाग्री धमाधम फिर्ता गर्न थालेका छन् । वैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनबाट सबै स्थानीय तहमा नयाँ जनप्रतिनिधि आइसकेपछि पुरानाहरुले आफ्नो जिम्मामा रहेको सामाग्री फिर्ता गरेका हुन् । विशेषगरि वडा अध्यक्षहरुले आफुसँग भएको वडाको म...
-
डोल्पामा जेठ ११ गतेदेखि यार्सा पाटन खुला
काठमाडौं : डोल्पामा यार्सागुम्बा संकलनका लागि जेठ ११ गतेदेखि सबै यार्सा पाटन खुला गरिने भएको छ । शनिबार सदरमुकाम दुनैमा जिल्ला समन्वय समिति डोल्पाका प्रमुख शेरबहादुर बुढाको अध्यक्षतामा जिल्लाका विभिन्न निकायका प्रमुख प्रतिनिधिहरूको सहभागितामा बसेको बैठकले शे फोक्सुण्डो राष्ट्रिय निकुञ्ज भित्र र विभिन्न सामुदायिक वन...
-
फुटबल प्रशिक्षक अल्मुताइरीलाई हटाउन सिफारिस
काठमाडौं : खेलाडी–प्रशिक्षकको विवाद छानबिन गर्न गठित समितिले राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीलाई जिम्मेवारीबाट हटाउन सिफारिस गरेको छ । अखिल नेपाल फुटबल संघ(एन्फा)का एक अधिकारीले छानबिन समितिले अल्मुताइरीलाई जिम्मेवारीबाट हटाउन समितिले सिफारिस गरेको जानकारी दिए । एएफसी एसियन कप फुटबलको ...
- « Previous Page
- 1
- …
- 43
- 44
- 45
- 46
- 47
- …
- 52
- Next Page »