• ओखलढुंगाको कुल ३९१ पदमध्ये २२२ पदमा कांग्रेसको जित

    ओखलढुंगा : स्थानीय तह निर्वाचन २०७९ को जिल्लाको निर्वाचनमा कांग्रेसलाई अपेक्षित सफलता हात परेको छ । जिल्लाको कुल ३ सय ९१ पदमध्ये २ सय २२ पदमा कांग्रेसले जित निकालेको हो । एमालेबाट १ सय २२ जना जनप्रतिनिधि विजयी भएसँगै दोस्रो स्थान छ । यस्तै माओवादी केन्द्रबाट ३० जना, जनता समाजवादी पार्टीबाट १६ जना र १ जना स्वतन्त्र...

  • ओखलढुंगामा फौजी किराको प्रकोप बढ्यो

    ओखलढुंगा : जिल्लाको खिजीदेम्बा गाउँपालिकाको विभिन्न वडामा फौजी किराको प्रकोप बढेको छ । खिजीदेम्बा वडा-५ खिजीफलाटे, वडा-६ भन्से, वडा-९ पात्ले लगायतका क्षेत्रमा किराले बालीनाली नष्ट पार्न थालेको हो । फौजी किराले भरर्खरै गोडी सकेको मकै, आलुलाई क्षति पुर्‍याएको खिजीदेम्बा ९ पात्लेका कृषक ग्यालु शेर्पाले जानकारी दिए । मक...

  • पार्टीका साथीहरुबाटै निर्वाचनमा असहयोग पाइयो : रुम्दाली

    ओखलढुंगा : जनता समाजवादी पार्टी नेपालले निर्वाचनमा पार्टीका नेताहरुबाटै असहयोग भएको संकेत गरेको छ । प्रदेश सदस्य धीरेन्द्र रुम्दालीले निर्वाचनमा भावनामा बहकिएर केही साथीहरु सैद्धान्तिक रुपमा विचलित हुनुले मतपरिणामा असर परेको उल्लेख गरेको हो । निर्वाचन जनताका माझमा दल र दलका नेताहरुले आफुलाई परीक्षार्थीका रुपमा प्र...

  • ओखलढुंगा सिद्धिचरण नगरपालिकाको मेयरमा खनाल निर्वाचित

    ओखलढुंगा : सिद्धिचरण नगरपालिकाको मेयरमा तेजेन खनाल (तेजेन्द्र) निर्वाचित भएका छन् । उनले एमालेका इच्छा कुमारी गुरुङलाई पराजित गरेका हुन् । उपमेयरमा भने एमालेका केदारबाबु बस्नेत विजयी भएका छन् । उनले गठबन्धनको तर्फबाट माओवादी केन्द्रका उम्मेद्वार रुपेश शाक्यलाई पराजित गरे । त्यस्तै, सिद्धिचरण नगरपालिका-५ बाट एमालेक...

  • १ सय ३० मतले गम्बु शेर्पा खिजीदेम्बाको अध्यक्षमा निर्वाचित

    काठमाडौं : ओखलढुंगा जिल्लाको खिजिदेम्बा गाउँपालिकाको अध्यक्षमा १ सय ३० मतले गम्बु शेर्पा निर्वाचित भएका छन् । जनता समाजवादी पार्टी नेपालका प्रदेश नम्बर १ का सदस्य शेर्पाले निकटतम् प्रतिस्पर्धीलाई १ सय ३० मतलेप0छि पार्दै उनी पालिका प्रमुख निर्वाचित भएका हुन् । शेर्पाले २ हजार ८ सय ८२ मत ल्याएर विजयी भए । कांग्रेसका ब...

  • काठमाडौंमा केशव स्थापितभन्दा दोब्बर मतले बालेन अगाडि

    काठमाडौं : काठमाडौं महानगरपालिकाको स्वतन्त्र मेयर उम्मेदवार बालेन शाहले एमालेका उम्मेदवार केशव स्थापितभन्दा दोब्बर मतले अगाडि बढेका छन् । पछिल्लो परिणाम अनुसार बालेनले ८ हजार ३७ मत ल्याएका छन् भने एमालेका स्थापितले ४ हजार २ सय ५९ मत ल्याएका छन् । पाँच दलीय गठबन्धनको तर्फबाट कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३ ह...

  • एकै परिवारका चार दाजुभाई चुनावी प्रतिस्पर्धामा,तीन भाइले गरे जित हासिल

    ओखलढुंगा : ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका एकै परिवारका चार दाजुभाई चुनावी प्रतिस्पर्धामा उत्रेकोमा तीन जना दाजुभाईले नतिजा हात परेका छन् । एक भाइ भने पराजित भएका छन् । मोलीमा जन्मेका रुम्दाली परिवारका चार दाजुभाई एकै पटक चुनावमा उत्रिएका थिए । मानेभञ्ज्याङमा ज्ञानेन्द्र रुम्दाली र धनकुटाको साँगुरीगढीमा जीतेन्द्र रु...

  • गौतमबुद्ध विमानस्थलमा पहिलो व्यावसायिक उडान सोमबार हुँदै

    काठमाडौं :  नेपाल वायुसेवा निगमले आगामी जेठ २ गतेदेखि भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा व्यावसायिक उडान गर्ने भएको छ । निगमका प्रवक्ता अर्चना खड्काले निगमको न्यारोबडी विमानले काठमाडौंबाट आगामी सोमबार पहिलो व्यावसायिक उडान गर्ने जानकारी दिइन् । उनका अनुसार काठमाडौंबाट बिहान ६ बजे र भैरहवाबाट बिह...

  • विराटनगर महानगरपालिका : मेयरमा कांग्रेसका कोइराला र उपमेयरमा एमालेकी कार्कीको अग्रता कायमै

    काठमाडौं : विराटनगर महानगरपालिकाको जारी मतगणनामा मेयर पदमा नेपाली कांग्रेसका नागेश कोइराला र उपमेयरमा नेकपा एमालेकी शिल्पा निराला कार्कीले अग्रता फराकिलो पार्दै लगेका छन् । हालसम्म वडा-६ को ३१०० सय मतगणना भएको छ । जसमा कांग्रेसका कोइरालाले १०३८ मत प्राप्त गरेका छ्न्। यस्तै नेकपा एमालेका उम्मेदवार सागर थापाले ७७४...

  • खिजीदेम्बा ९ पात्लेमा कांग्रेसको प्यानलै विजयी

    काठमाडौं : ओखलढुंगाको खिजीदेम्बा गाउँपालिका-९ पात्लेमा नेपाली कांग्रेसको प्यानलै विजयी भएको छ । वडाअध्यक्षमा कांग्रेसका ङवाङफुरी शेर्पा सहित सबै कांग्रेसका उम्मेदवारहरुले जित हासिल गरेका हुन् । एमालेकी पसी शेर्पा १११ मतले हराउँदै कांग्रेसका अध्यक्षका उम्मेदवार शेर्पा विजयी भएका छन् । पात्लेबाट नेकपा एमालेको अ...