गौतमबुद्ध विमानस्थलमा पहिलो व्यावसायिक उडान सोमबार हुँदै

काठमाडौं :  नेपाल वायुसेवा निगमले आगामी जेठ २ गतेदेखि भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा व्यावसायिक उडान गर्ने भएको छ ।

निगमका प्रवक्ता अर्चना खड्काले निगमको न्यारोबडी विमानले काठमाडौंबाट आगामी सोमबार पहिलो व्यावसायिक उडान गर्ने जानकारी दिइन् ।

उनका अनुसार काठमाडौंबाट बिहान ६ बजे र भैरहवाबाट बिहान ८ बजे उडान हुने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार