काठमाडौं : कलाकार पल(पूर्णविक्रम)शाहविरुद्ध जरबजस्ती करणीको मुद्धामा पीडित गायिकाले बयान फेरिकी छिन् । आइतबार जिल्ला अदालत तनहुँमा बकपत्र दिने क्रममा जाहेरीमा उल्लेखित विवरणमा सत्यता नभएको बताएकी हुन् । पीडितका तर्फबाट मुद्धा लडिरहेका एक वकिल भने अरुको उक्साहटमा परेर उजुरी फेरेको बताएका छन् । तर,किन बयान फेरिन भन्...
sarbajanikeditor
-
-
‘भ्रष्टाचार नियन्त्रण नगरे मुलुक खाइदिन्छ’
काठमाडौं : प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले भ्रष्टाचार नियन्त्रण नगरे यसले मुलुक सिध्याइदिने बताएका छन् । आइतबार राजधानीमा सुरु भएको ‘भ्रष्टाचारविरुद्ध कार्टुन प्रदर्शनी’को उद्धघाटन गर्दै उनले तत्काल भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने आवश्यकता रहेको बताएका हुन् । सभामुख सापकोटाले आफूले दुई पैसाको पनि भ्र...
-
नयाँ र क्रियाशिलका लागि पत्रकारिता तालिम हुने
काठमाडौं । नेपाल पत्रकार महासंघ, ओखलढुंगा शाखाको आयोजनामा आधारभूत र क्षमता विकास पत्रकारिता तालिम आयोजना हुने भएको छ । सिद्धिचरण नगरपालिकासँगको समन्वयमा ७ दिने तालिम आयोजना गर्ने भएको हो । तालिममा पत्रकारितामा रुची राख्ने नयाँका लागि आधारभूत र पत्रकारिता गरिरहेकाहरुका लागि क्षमता विकास तालिम गरी दुई चरणमा हुने अध्यक्ष...
-
मनाङमा तीन फिट बाक्लो हिमपात
भएको छ । बिहीवार दिउँसोदेखिको निरन्तरको हिमपातसँगै मनाङको जनजीवन प्रभावित भएको छ । मनाङको तापक्रम घटेर माइनस १२ डिग्री सेल्सियस पुगेको छ । मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यका अनुसार मनाङको माथिल्लो भेग टंकी मनाङ, खाङ्सार, मनाङ, हुम्डे, पिसाङ, ढिकुरपोखरी , चामे , दानक्यु लगायतका ठाउँमा हिमपात भएको छ । ...