• प्रहरी व्यवस्थापन नभए मधेशका प्रहरीचौकी खाली गराउने मन्त्री साहको चेतावनी

    काठमाडौं : मधेश प्रदेशका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले प्रहरी समायोजन गर्न संघीय सरकारले आलटाल गरेर सहयोग नगरे मधेशका प्रहरीचौकी खाली गराउने चेतावनी दिएका छन् । बिहीबार दलित महिला केन्द्र नेपालले महोत्तरीको बर्दिबासमा आयोजना गरेको महिला तथा किशोरीहरूका निम्ति सुरक्षित समाज निर्माणका लागि सरोका...

  • गोरखापत्र संस्थानका पूर्वमहाप्रबन्धक उपाध्याय पक्राउ

    काठमाडौं : गोरखापत्र संस्थानका पूर्वमहाप्रबन्धक वसन्तप्रकाश उपाध्याय पक्राउ परेका छन् । काठमाडौं प्रहरी प्रमुख एसएसपी सुदिप गिरीले बैंकिङ कसूर सम्बन्धी एक मुद्दामा फरार प्रतिवादी भएका उनलाई पक्राउ गरिएको जानकारी दिए । उनले उपाध्यालाई चन्द्रगिरिबाट पक्राउ गरेर उच्च अदालत, पाटनमा बुझाइसकेको बताए । उनका अनुसार उ...

  • अक्सिजन प्लान्ट विस्फोट हुँदा दुई जनाको मृत्यु, छानबिन समिति गठन

    काठमाडौं : ललितपुरको पाटन औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्ट विस्फोट हुँदा दुई जनाको मृत्यु भएको छ । विस्फोटमा परी २५ वर्षीय भारतीय नागरिक राजकुमार महतो र पश्चिम चम्पारण जिल्ला रतन पुरुवाका ४५ वर्षीय बृज महतोको मृत्यु भएको महानगरीय प्रहरी परिसर ललितपुरका एसपी सिद्धिविक्रम शाहले जानकारी दिए । ...

  • प्रतिनिधिसभा विघटनलाई गलत नभन्नू : अध्यक्ष ओली

    काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन जायज भएकाले यसलाई गलत नभन्न आग्रह गरेका छन् । बिहिबार केन्द्रीय सल्लाहकार परिषदको बैठकमा सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन् । उनले भने,‘केही साथीहरू प्रतिनिधिसभा विघटन गलतै थियो भन्ने गर्नुभएको छ,यस्ता खालका गलत कुरा सल्लाहकार परिषद्का क...

  • चितुवाको छालासहित खिजीदेम्बाका शेर्पा पक्राउ

    काठमाडौं । चितुवाको छालासहित चारजनालाई प्रहरीलाई पक्राउ गरेको छ । काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–७ गल्फुटारबाट ओखलढुंगा खिजीदेम्बा ९ का फुरी शेर्पासहित चारजनालाई पक्राउ गरेको हो । उनीहरुबाट दुई थान चितुवाको छाला र एक थान चितुवाको खप्पर बरामद गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा भक्तपुरको चागुनारायण नगरपालिका–...

  • ७७ वटै जिल्लामा मूख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

    काठमाडौं : निर्वाचन आयोगले सबै जिल्लाहरुमा मूख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको जनाएको छ । बिहिबार पत्रकार सम्मेलन गरि आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले ७७ वटै जिल्लामा कार्यालय स्थापना भइसकेको जानकारी दिएका हुन् । आयोगले आचारसंहिता विपरीत चुनाव चिह्न अंकित सामाग्री उत्पादन पनि तत्काल बन्द गर्न सबैलाई...

  • दैनिक ९ सय बढीले लिन्छन् अध्ययन अनुमतिपत्र

    काठमाडौं : शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयको वैदेशिक अध्ययन अनुमतिपत्र शाखाले अहिले दैनिक ९ सय बढीले अध्ययन अनुमतिपत्र (एनओसी) लिने गरेको जनाएको छ । वैदैशिक अध्ययन अनुमतिपत्र शाखाका उपसचिव हरिप्रसाद  निरौलाले पछिल्लो समय परिस्थिति सहज बन्दै गएपछि एनओसी लिनेको चाप बढेको जानकारी दिए । उनका अनुसार अनलाइन सेवा ...

  • ओखलढुंगाको टोल-टोलमा भिटामिन ए र जुकाको औषधी खुवाइने

    ओखलढुंगा : राष्ट्रिय भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउने अभियान हिजोबाट शुरु भएको छ । हिजो र आज देशब्यापी रुपमा बालबालिकाहरुलाई भिटामिन ए र जुकाको औषधी खुवाउन थालेको हो । अभियान सञ्चालनका लागि जिल्ला स्वास्थ्य कार्यालय ओखलढुंगाले स्वास्थ्य स्वयमसेविकाहरुलाई व्यापक मात्रमा परिचालन गरेका छन् । जिल्लाका ६ सय ९० जना महि...

  • पढ्दै कमाउँदै कार्यक्रम : छनोट भएका विद्यालयले १० लाख पाउने,ओखलढुंगाबाट दुई विद्यालय छनोट

    काठमाडौं : सरकारले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत ‘पढ्दै कमाउँदै कार्यक्रम’का लागि छनोट भएका १ सय ४० सामुदायिक विद्यालयलाई १० लाखका दरले दिने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको शिक्षा तथा मानवस्रोत विकास केन्द्रका अनुसार यो कार्यक्रमका लागि १४ करोड बजेट विनियोजन भएको छ । निर्देशक समि...

  • उम्मेदवार बन्न राजीनामा दिनुपर्ने सर्वोच्चको फैसला

    काठमाडौं : सर्वोच्च अदालतले स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न बहालवाला जनप्रतिनिधिले राजीनामा दिनुपर्ने फैसला गरेको छ । अदालतले सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाको रिटमाथिको अल्पकालीन अन्तरिम आदेश खारेज गरेसँगै जनप्रतिनिधिले राजीनामा दिनुपर्ने प्रावधान कार्यान्वयनमा आउने भएको ...