• भोटेकोसी उपाध्यक्ष शेर्पाद्धारा राजीनामा

    काठमाडौं (सार्वजनिक) । स्थानीय निर्वाचनमा पुनः उम्मेदवार सिफारिस भएपछि भोटेकोसी गाउँपालिका सिन्धुपाल्चोका उपाध्यक्ष दाबुटी शेर्पाले राजीनामा दिएकी छन् । नेकपा माओवादी केन्द्रले पुनः उम्मेदवार बनाउने निर्णय गरेपछि राजीनामा गरेकी हुन् । उनलाई पुनः सोही पदमा उठाउने तयारी छ । जनप्रतिनिधीले उम्मेदवार बन्न राजीनामा दिनुपर्न...

  • एमाले र जसपावीच तालमेल गर्ने संकेत

    अन्जु राई ओखलढुंगा (सार्वजनिक) । जिल्लाको मानेभन्ज्याङ, सिद्धिचरण, सुनकोसी र चम्पादेवीमा एमाले र जसपावीच गठवन्धन हुने संभावना बढेको छ । गठवन्धनमा रहेका केही दलसँग रुष्ट बनेको जनता समाजवादी पार्टीले नेकपा एमालेसँग तालमेल गरेर अघि बढ्ने जनाएको हो । एमाले र जसपाका जिल्ला तहका नेताहरु प्रमुख र उपप्रमुख र कतिपय ठाउँमा वडा...

  • जसपाले खिजीदेम्बाको वडा ७ बाहेक उम्मेदवार टुंगो लगायो

    काठमाडौं : जनता समाजवादी पार्टीले, खिजीदेम्बा गाउपालिकाको वडा-७ बाहेक सबै वडाका लागि उम्मेदवार टुंगो लगाएको छ । जसपाले चर्चित गायक गम्बु शेर्पालाई खिजिदेम्बाको अध्यक्षमा उम्मेदवारका लागि सिफारिस गरेको छ। त्यस्तै, उपाध्यक्षमा मानकुमारी तामाङ, वडा-१ को अध्यक्षमा कुमार सुनुवार, वडा-२ मा खड्का सिंह तामाङ, वडा-३ मा च...

  • देशभर ११ र १२ गते उम्मेदवारको मनोनयन दर्ता हुँदै

    काठमाडौं : स्थानीय तह निर्वाचनका लागि भोलि(आइतबार) र सोमबार ७७ वटै जिल्लाको मूख्य निर्वाचन अधिकृतसाथै ६ सय ७६ निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारहरुको मनोनयन दर्ता हुने भएको छ । निर्वाचन आयोगले शनिबार एक सूचना जारी गर्दै मनोनयन दर्ताबारे जानकारी दिएको हो । यही वैशाख ३० गते सबै स्थानीय तहहरुको एकै चरणमा निर्वाचन...

  • तीन दिनको मौसम : पहाडी भू-भागमा चट्याङसहित हल्का वर्षाको सम्भावना

    काठमाडौं : मौसम पूर्वानुमान महाशाखाले अहिले गण्डकी प्रदेश र प्रदेश  २ का पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको जनाएको छ । भारतको बिहार तथा पश्चिम बंगाल आसपास रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभावका साथै स्थानीय वायुको प्रभाव रहेको पनि महाशाखाले जनाएको छ । महाशाखाका अनुसार शनिबार...

  • डब्ल्युएचओका महानिर्देशक जेनेभा प्रस्थान

    काठमाडौं : विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससले नेपालको तीन दिने भ्रमण पूरा गरी शनिबार जेनेभातर्फ प्रस्थान गरेका छन् । महानिर्देशक गेब्रेयसससँगै डब्ल्युएचओको दक्षिण पूर्व एशिया क्षेत्रीय कार्यालयका क्षेत्रीय निर्देशक डा. पुनम खेत्रपाल लगायत अरु अधिकारीहरू पनि आज नै जेन...

  • ‘के घर के डेरा’ फिल्मको मुख्य भूमिकामा अभिनेत्री सुरक्षा अनुबन्धित

    काठमाडौं : दीपेन्द्र के खनालको निर्देशनमा बन्ने ‘के घर के डेरा’ फिल्मको मुख्य भूमिकामा अभिनेत्री सुरक्षा पन्त अनुबन्धित भएकी छन् । शुक्रबार निर्माण टिमले उनलाई अनुबन्ध गरेको हो । उक्त फिल्मका लागि यस अघि नै अभिनेता दयाहाङ राई, विपिन कार्की, वर्षा राउत र रविन्द्र झा अनुबन्धित भइसकेका छन् । निर्देशक खनालका अनुसार...

  • पूर्वराजदूत लक्की शेर्पा पुनः नेकपा एमालेमा फर्किए

    काठमाडौं । पूर्वराजदूत लक्की शेर्पा पुनः नेकपा एमालेमा फर्किएकी छन् । शुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा आयोजित एक कार्यक्रममा शेर्पालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराएका हुन् । संविधानसभाकी सदस्य समेत रहेकी शेर्पा नेकपा माओवादी केन्द्रको सिफारिसमा नेपालका लागि अष्ट्रेलियाको राजदू...

  • २० जना शिक्षकले जागिरबाट राजीनामा दिए

    ओखलढुङ्गा । स्थानीय तह निर्वाचनमा भाग लिन ओखलढुङ्गाका २० जना शिक्षकले जागिरबाट राजीनामा दिएका छन् । स्थानीय तह निर्वाचनको मिति घोषणा भए यता जिल्लाका विभिन्न विद्यालयका २० जना शिक्षकले जागिरबाट राजीनामा दिएका हुन । ‘केहि विविध कारणले जागिर छाड्ने पनि हुनुहुन्छ, तर अधिकांश शिक्षकले चुनाव लड्न राजीनामा दिनुभएको हो’ शिक...

  • एक करोड भन्दा बढी मतपत्र छपाइ सकियो,निर्वाचनबारे आशंका नगर्न आग्रह

    काठमाडौं : स्थानीय तह निर्वाचनका लागि एक करोड २८ लाख मतपत्र छपाइ सकिएको छ । शुक्रबार सम्पादकहरुको भेटमा निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतपत्र छपाइबारे उक्त जानकारी दिएका हुन् । निर्वाचन हुँदैन कि भनेर आशंका नगर्न पनि उनले सबैलाई आग्रह गरे । ‘निर्वाचन सम्पन्न गर्न लगभग सबै तयारी अन्...