भोटेकोसी उपाध्यक्ष शेर्पाद्धारा राजीनामा

काठमाडौं (सार्वजनिक) । स्थानीय निर्वाचनमा पुनः उम्मेदवार सिफारिस भएपछि भोटेकोसी गाउँपालिका सिन्धुपाल्चोका उपाध्यक्ष दाबुटी शेर्पाले राजीनामा दिएकी छन् । नेकपा माओवादी केन्द्रले पुनः उम्मेदवार बनाउने निर्णय गरेपछि राजीनामा गरेकी हुन् ।
उनलाई पुनः सोही पदमा उठाउने तयारी छ । जनप्रतिनिधीले उम्मेदवार बन्न राजीनामा दिनुपर्ने प्रवधान अनुसार उनले अध्यक्ष राजकुमार पौडेल समक्ष राजीनामा पेश गरेको जनाएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार