एक करोड भन्दा बढी मतपत्र छपाइ सकियो,निर्वाचनबारे आशंका नगर्न आग्रह

काठमाडौं : स्थानीय तह निर्वाचनका लागि एक करोड २८ लाख मतपत्र छपाइ सकिएको छ ।

शुक्रबार सम्पादकहरुको भेटमा निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतपत्र छपाइबारे उक्त जानकारी दिएका हुन् ।

निर्वाचन हुँदैन कि भनेर आशंका नगर्न पनि उनले सबैलाई आग्रह गरे । ‘निर्वाचन सम्पन्न गर्न लगभग सबै तयारी अन्तिम चरणनमा पुगेको छ,तोकिएकै समयमा चुनाव हुन्छ,’उनले भने।

यही वैशाख ३० गते एकै चरणमा सबै स्थानीय तहको निर्वाचन हुँदै छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार