काठमाडौं (सार्वजनिक) । हिमाली बौद्ध सम्प्रदायका विद्धान आचार्य कर्मा सङ्गपो शेर्पाले परम्परागत प्रणालीलाई विर्सनु नहुने बताउनुभएको छ । हिमाली शेर्पा समाज काठमाडौंको आठौं अधिवेशनमा आचार्यले परम्परागत प्रणाली अन्तर्गत कृषि र कृषकलाई सम्मान गर्नुपर्ने बताउनुभएको हो । विगतमा पितापूर्खाहरु अन्ना भण्डारण गर्ने, त्यसलाई समयस...
sarbajanikeditor
-
-
खिजीदेम्बाका चौरी गोठहरु झिलीमिल्ली
ओखलढुंगा (सार्वजनिक) । ओखलढुंगा जिल्लाको खिजीदेम्बा गाउँपालिकाले चौरी पालक कृषकहरुका लागि सौर्य उर्जा प्रणाली (सोलार) वितरण गरेको छ । गाउँपालिकामा चौंरी पालन गर्ने ६ गोठलाई सोलार वितरण गरेको हो । देम्बाराम्दीङ्ग आसपासका ६ गोठ चौरी पालक कृषकलाई निःशुल्क ८० वाट क्षमताको सोलार वितरण गरेको गाउँपालिका अध्यक्ष गम्बु शेर्पाल...
-
आन्दोलन प्रभावकारी बनाउन शेर्पाको नेतृत्वमा समिति
काठमाडौं (सार्वजनिक) । प्रदेश नम्बर १ को पुनः नामांकनको आन्दोलनलाई प्रभावकारी बनाउन नेपाल शेर्पा संघले समिति गठन गरेको छ । प्रदेश पुनः नामांकन आन्दोलन प्रभावकारी बनाउन महासचिव लाक्पा शेर्पाको नेतृत्वमा समिति गठन हो । चैत्र २७ गते संघको संघीय कार्यालय (शेर्पा भवन) मा भएको वैठकमा महासचिव शेर्पाको नेतृत्वमा विभिन्न राजनै...
-
खिजीदेम्बामा ‘एक्स–रे’ सेवा शुरु, ‘स्थानीय खुसी’
ओखलढुंगा (सार्वजनिक) । जिल्लाकोे दुर्गम क्षेत्रमै ‘एक्स–रे’ सेवा शुरु भएपछि स्थानीयले खुसी व्यक्त गरेका छन् । खिजीदेम्बामा निर्माणाधिन खिजीफलाटे आधारभूत अस्पतालमा ‘एक्स–रे’ सेवा शुरु भएसँगै स्थानीयहरु हर्षित भएका हुन् । स्थानीय एक घाइते बालकको हातको उपचारबाट औपचारिक रुपमा अध्यक्ष गम्बु शेर्पाले सेवा आरम्भ गर्नुभएको स्व...
-
ओखलढुंगाको चिसंखुगढीमा आगलागी
ओखलढुंगा (सार्वजनिका) । ओखलढुंगाको चिसंखुगढी गापा –५ छहरे जंगलमा आगोलागि भइरहेको छ । सालघारी जंगलमा विहानदेखि आगलागी भइरहेपनि नियन्त्रणमा आउन सकेको छैन । विहान १० बजेर १५ मिनेटदेखि आगलागी भएको र शेर्ना प्रहरी र स्थानीयले नियन्त्रणको प्रयास गरीरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका सूचना अधिकारी देवेन्द्र दाशले जानकार...
-
हिमाली लोकमार्ग बनाउने बाटो खुल्यो
काठमाडौं (सार्वजनिक) । सरकारले हिमाली लोकमार्ग बनाउने भएको छ । हिमाली सडक यातायातको सहज पहुँचका लागि लोकमार्ग निर्माण अघि बढाउन लागेको हो । गठवन्धन सरकारले हालै सार्वजनिक गरेको संयूक्त सरकारको प्राथमिकता र न्यूनतम साझा कार्यक्रममार्फत हिमाली लोकमार्ग निर्माण अवधारण अघि सारिएको पूर्वमन्त्री राजेन्द्र श्रेष्ठले जानकारी ...
-
ह्यम्स हस्पीटलमा हेलिकोप्टर दुर्घटना
काठमाडौँ — धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा बिरामी पुर्याएर फर्कने क्रममा एयर डाइनास्टीको हेलिकोप्टरमा क्षति पुगेको छ । अस्पतालमा बिरामी पुर्याएर फर्कने क्रममा एयर डाइनास्टीको ९ एनएजेडी हेलिकोप्टरमा शनिबार दिउँसो २ बजे सामान्य क्षति पुगेको हो । दुर्घटनामा उक्त हेलिकोप्टरको पुच्छरमा क्षति पुगेको एयर डाइनास्टीका एक क...
-
नेपाली नागरिकता लिएको आरोपमा निमा ल्हामो पक्राउ
काठमाडौं । नेपाली नागरिकता लिएको आरोपमा प्रहरीले एक तिब्बती शरणार्थीलाई पक्राउ गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नेपाली नागरिकता लिएकी २७ वर्षकी निमा ल्हामो गुरुङ पक्राउ परेकी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रवीन्द्र रेग्मीले जानकारी दिए । उनले निमा ल्हामो गुरुङ नाममै नेपाली नागरिकत...
-
शिक्षा क्षेत्रको तमाम समस्या समाधानका लागि छलफलः मन्त्री राई
काठमाडौँ । साउनयता करिब ८० हजार नेपाली विद्यार्थीले विदेशमा अध्ययन गर्न जान अनुमति पत्र (एनओसी) लिएका छन् । वैदेशिक रोजगार शाखाबाट ९ महिनाको यो अवधिमा ७९ हजार ३०९ जनाले एनओसी लिएका हुन् । प्रत्येक वर्ष १ लाख ५० हजारको हाराहारीमा नेपाली विद्यार्थीहरू अध्ययनका लागि विदेश जाने गरेका छन् । सरदरमा दैनिक ३०० जना अध्ययनका लाग...
-
भ्युटावर हैन, स्वास्थ्य र सडक चाहियोः सांसद छिरिङ
काठमाडौं (सार्वजनिक) । माओवादी केन्द्रकी सांसद छिरिङ ल्हामु लामाले भ्युटावर निर्माणका लागि बजेट रोक्नुपर्ने माग गरेका छन् । सडक र स्वास्थ्य सेवासमेत नपुगेका स्थानीय तहमा भ्युटावर निर्माण बजेट जाने गरेकाले यसलाई रोक्नुपर्ने माग गरेका हुन् । संसदको विशेष समयमा बोल्दै सांसद लामाले विकट जिल्लाका सदरमुकाममा पुग्ने सडक समेत...
- 1
- 2
- 3
- …
- 45
- Next Page »