ओखलढुंगा : जिल्लामा १२ वर्षीया बालिका बलात्कारको अभियोगमा ४ जना प्रकाउ परेका छन् । फरक-फरक समयमा बलात्कार गरेको अभियोगमा तीन जनालाई हिजो साँझ र एक जना आज विहान प्रकाउ परेका हुन् । प्रहरी प्रमुख डिएसपी सुखदेव खनालले हिजो पक्राउ पर्नेहरुमा सिद्धिचरण नगपालिका-३ का बर्ष ४० को पूर्णप्रसाद फुयाल, बर्ष ३१ का केवल भुजेल...
sarbajanikeditor
-
-
आगामी वर्षबाट सरकारले सातवटै प्रदेशबाट पुस्तक छाप्ने
काठमाडौं : सरकारले आगामी वर्षबाट ७ वटै प्रदेशमा जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको कार्यालय स्थापना गरी नयाँ पाठ्यपुस्तक छाप्ने व्यवस्था गर्ने भएको छ । शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले मंगलबार आव २०७९/८० को बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै पुस्तक छपाइलाई सहज बनाउन यस्तो व्यवस्था गर्न लागिएको बता...
-
खर्च विवरण बुझाउन उम्मेदवारहरुलाई निर्वाचन कार्यालय ओखलढुंगाको ताकेता
ओखलढुंगा : जिल्ला निर्वाचन कार्यालय ओखलढुंगाले स्थानीय तह निर्वाचनका उम्मेदवारहरुलाई खर्च विवरण पेश गर्न ताकेता गरेको छ । निर्वाचन कार्यालयले आज एक सूचना प्रेसित गर्दै ताकेता गरेको हो । स्थानीय तह निर्वाचन नियमावली २०७३ को नियम ४० मा उमेदवार वा निजको निर्वाचन प्रतिनिधिले निर्वाचन अवधिमा निर्वाचनमा भएका सम्पूर्ण ...
-
५ लाख परिवारलाई जग्गाधनी पूर्जा वितरणको काम हुँदै
काठमाडौं : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले ५ लाख परिवारलाई जग्गाधनी पूर्जा वितरण गर्नेगरी काम भइरहेको बताएकी छिन् । आज प्रतिनिधिसभामा आर्थिक बर्ष २०७९/८० को सरकारको नीति तथा कार्यक्रम र बजेट वक्तव्यमाथि सांसदहरुले राखेको प्रश्नको जवाफ दिँदै मन्त्री श्रेष्ठले यस्तो बताएकी हुन् । उनले करिब...
-
प्रश्नपत्र हुबहु प्रकरण : छानबिन गर्न त्रिविले बनायो समिति गठन
काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले परीक्षामा सोधिने प्रश्नपत्रका सम्बन्धमा छानबिन समिति गठन गरेको छ । रजिष्ट्रार तथा केन्द्रीय परीक्षा समितिका अध्यक्ष प्रा डा पेशल दाहालले यस सम्बन्धी छानबिन गर्न समिति गठन गरिएको जानकारी दिए । प्राध्यापक घनश्याम भट्टराईको संयोजकत्वमा तीन सदस्य छानबिन समिति गठन गरिएको उनले ...
-
सरकारलाई सभामुख सापकोटाको निर्देशन : मल उपलब्ध गराउन सबै सम्भाव्य उपाय अबलम्वन गर्नू
काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटाले कृषकलाई मल उपलब्ध गराउन कुनै कसर बाँकी नराख्न सरकारलाई निर्देशन दिएका छन् । एमालेले संसदमा पेश गरेको विशेष प्रस्तावमाथिको छलफलपछि उनले यस्तो निर्देशन दिएका हुन् । उनले भने,‘कुल गार्हस्थ उत्पादनमा २५ प्रतिशत योगदान दिने कृषि क्षेत्रका समस्या समाधान गर्ने कार्यलाई प्राथमिकता दिँ...
-
अख्तियारको पत्रपछि मोहन्याल गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष उपाध्याय निलम्बित
काठमाडौं : कैलाली जिल्लाको मोहन्याल गाउँपालिकाका अध्यक्ष देवीदत्त उपाध्याय अध्यक्ष पदबाट स्वतः निलम्बनमा परेका छन् । निर्वाचन आयोगले आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशनात्मक पत्र पठाउँदै पदबाट स्वतः निलम्बनमा रहेकाले कुनै पनि अधिकारको प्रयोग गर्न नदिन अनुरोध गरेको छ । पत्रमा भनिएको छ,‘अख्तियार दुरुपय...
-
ओखलढुंगाको जिससमा कांग्रेसका खनालसहित प्यानल निर्विरोध निर्वाचित
ओखलढुंगा : जिल्ला समन्वय समितिमा नेपाली कांग्रेसका उम्मेदवारहरु निर्विरोध निर्वाचित भएका छन् । कांग्रेसबाट प्रमुखमा डिल्लीराम खनाल र उपप्रमुखमा तारा कार्कीले मनोनयन दर्ता गरेपनि अन्य पार्टीबाट उम्मेदवारी नपरेपछि उनीहरु निर्विरोध चयन भएका हुन् । जेठ ३० गते हुने समन्वय समितिको निर्वाचनका लागि खनाल र कार्कीले मुख्य निर...
-
प्रथम बलबहादुर राई स्मृती ब्याटमिन्टन प्रतियोगिता सम्पन्न
ओखलढुंगा : प्रथम बलबहादुर राई स्मृती ब्याटमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । मानेभञ्ज्याङ ब्याटमिन्टन क्लव र वडा-५ को आर्थिक सहयोगमा आयोजित प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगितामा पुरुष १७ बर्ष मुनि एकलतर्फ आसिश खनाल प्रथम, सम्योग बस्नेत द्धितीय, किरन राई र विकास खत्री तृतीय भएको वडा-५ का अध्यक्ष रामकुमार राईले जा...
-
तत्काल भूकम्प पीडितको आवास वापतको भुक्तानी व्यवस्था हुनुपर्छ : सांसद सुनुवार
ओखलढुंगा : ओखलढुंगाबाट प्रतिनिधित्व गर्ने संघीय सांसद यज्ञराज सुनुवारले भूकम्प पीडितको आवास वापतको भुक्तानी तत्काल पाउनुपर्ने माग गरेका छन् । प्रतिनिधि सभाको शुन्य समयमा बोल्दै सांसद सुनुवारले आवास निर्माण गरेपनि जिल्लाका भूकम्प पीडितले भुक्तानी पाउन नसकेको गुनासो गरे । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आफ्नो अ...
- « Previous Page
- 1
- …
- 38
- 39
- 40
- 41
- 42
- …
- 52
- Next Page »