काठमाडौं : यस वर्षको वसन्त यामको सगरमाथा आरोहण सकिएको छ । पर्यटन विभागका निर्देशक सूर्यप्रसाद उपाध्यायले आरोहण अभियान हिमालमा सबै पूरा भएको र सगरमाथा आधार शिविरबाहेक सबै हिमालबाट आरोही फिर्ता भइसकेको जानकारी दिए । उनका अनुसार यतिखेर कोही सगरमाथाबाट आरोही र सहयोगी फर्कने क्रममा छन् । यो वर्ष सगरमाथामा कुल ५ जनाको मृत...
sarbajanikeditor
-
-
तारा एयरले बन्द गर्यो पोखरा-जोमसोमको उडान
काठमाडौं : तारा एयरले पोखरा-जोमसोम-पोखरा उडान बन्द गरेको छ । तारा एयरले जेठ २० देखि २७ गतेसम्मका लागि उक्त रुटको उडान बन्द गरिएको जनाएको छ । बिहीबार सूचना जारी गर्दै तारा एयरले विशेष कारणबस भोलि २० देखि २७ जेठसम्मका लागि पोखरा-जोमसोम-पोखरा उडान स्थगित गरिएको जनाएको हो । गत आइतबार पोखरादेखि जोमसोमका लागि उडेको तार...
-
हेटौँडामा दुई जना नक्कली परीक्षार्थी पक्राउ
काठमाडौं : मकवानपुर प्रहरीले दुई जना नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ । लोकसेवा र सवारी अनुमति पत्रको परीक्षामा सहभागी दुईजना नक्कली परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले हेटौँडाको छुट्टाछुट्टै स्थानबाट उनीहरुलाई बिहीबार पक्राउ गरेको हो । हेटौँडा उपमहानगरपालिका–१ स्थित एक विद्यालयमा लोकसेवा आयोग...
-
एन्फा निर्वाचनको लागि मनोनयन दर्ता गरेका दुई जनाको उम्मेदवारी खारेज
काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)को आसन्न निर्वाचनका लागि कार्यसमिति सदस्य पदमा मनोनयन दर्ता गराएका २ जनाको उम्मेदवारी खारेज भएको छ । निर्वाचन समितिले कर्मा छिरिङ शेर्पासमूहबाट सदस्यमा मनोनयन दर्ता गराएका शम्भुसिंह ठकुरी र स्वतन्त्र रुपमा मनोनयन दर्ता गरेका रमेश श्रेष्ठको उम्मेदवारी खारेज गरेको हो । निर्व...
-
लमजुङमा टिपर दुर्घटना,४ जनाको घटनास्थलमै मृत्यु
काठमाडौं : लमजुङको मध्य नेपाल नगरपालिका–७ स्थित मध्यपहाडी लोकमार्गमा टिपर दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय लमजुङका इन्सपेक्टर जगदीश रेग्मीका अनुसार टिपरचालक धादिङको गजुरी गाउँपालिका-६ घर भएका अन्दाजी २७ वर्षका आकाश भनिने विनोद घिमिरे, गोरखाका गोरखा नगरपालिका-१२ का २३ वर्षी...
-
तारा एयरको बेपत्ता जहाज भेटिएन,भोलि पुन: खोजिकार्य गरिने
काठमाडौं : आइतबार बिहानै पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको केही मिनेटमै बेपत्ता तारा एयरलाइन्सको जहाजको खोजी तथा उद्धार कार्य स्थगित भएको छ । नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले आज दिनभर भएको खोजीकार्यबाट जहाज नभेटिएको र मौसम खराबरीले पनि समस्या भएको बताए । उनका अनुसार अब भोलि(सोमबार) बिहानै फेरी ख...
-
सरकारले अब ६८ वर्षदेखि नै वृद्धभत्ता दिने
काठमाडौं : सरकारले ज्येष्ठ नागरिकहरुलाई ६८ वर्षदेखि नै सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने भएको छ । आइतबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले अब ६८ वर्षदेखि नै सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने बताएका हुन् । सरकाले यसअघि ७० वर्षपछि मात्रै स...
-
मातृभाषालाई सरकारी कामकाजको भाषा बनाउने खिजीदेम्बा गाउँपालिकाको निर्णय
ओखलढुंगा : खिजीदेम्बा गाउँपालिकाले मातृभाषा सरकारी कामकाजको भाषा बनाउने निर्णय गरेको छ । १५ औं गणतन्त्र दिवसको अवसरमा नवनिर्वाचित अध्यक्ष गम्बु शेर्पाले विभिन्न जातजातिको मातृभाषालाई सरकारी कामकाजको भाषा बनाउने निर्णय गरेको जानकारी दिए । उनका अनुसार वडाहरुमा सुनुवार, तामाङ र शेर्पा मातृभाषालाई सरकारी कामकाजको भाषाको...
-
याक तथा चौरी कृषक महासंघ नेपाल तदर्थ समिति गठन
काठमाडौं : याक तथा चौरी कृषक महासंघ, नेपाल तदर्थ समिति गठन भएको छ । शनिबार राष्ट्रिय तथा अन्तराष्ट्र्रिय स्तरको याक सञ्जालको रुपमा विकास गर्न नुरु शेर्पाको अध्यक्षतामा १९ सदस्यीय समिति गठन भएको हो । अध्यक्ष शेर्पाका अनुसार हिमाली क्षेत्रको ब्याल डायमण्डलाई नेपालको ब्रान्ड बनाइने छ । हिन्दकुस याक सञ्जाल निर्माणको क्र...
-
ओखलढुंगामा नयाँ पाठ्यपुस्तक नहुँदा पठनपाठन प्रभावित
ओखलढुंगा : नयाँ शैक्षिकसत्र सुरु भएपनि विद्यार्थीले नयाँ पुस्तक नपाउँदा ओखलढुंगाका सामुदायिक विद्यालयको पठनपाठन प्रभावित भएको छ । जिल्लामा रहेका ३ सय भन्दा बढी सामुदायिक विद्यालयमा अहिले नयाँ पाठ्यपुस्तक पुगेको छैन् । नयाँ पुस्तक नपाउँदा विद्यार्थीलाई पढ्न र शिक्षकलाई पढाउन समस्या भएको हो । पाठ्यक्रम फेरिएको सामुदाय...
- « Previous Page
- 1
- …
- 40
- 41
- 42
- 43
- 44
- …
- 52
- Next Page »