• यो कांग्रेसको एकलौटी सरकार हैन,त्यसैले चाहेजस्तो काम गर्ने अवस्था छैन : प्रधानमन्त्री देउवा

    काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार कांग्रेसको एकलौटी नभएकाले चाहेअनुसार धेरै विकासका काम गर्न सक्ने अवस्था नरहेको बताएका छन् । नेपाल ट्रेड युनियन कांग्रेसको आइतबारबाट काठमाडौंमा शुरु भएको राष्ट्रिय सम्मेलनमा बोल्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् । ‘तपाईहरूले एउटा कुरा के बुझ्नु पर्‍यो भने यो क...

  • चिनीको मूल्य बढ्यो,अब प्रतिकिलो एक सय पाँच रूपैयाँ

    काठमाडौं : बजारमा चिनीको मूल्य बढेको छ । पछिल्लो समय चिनी प्रतिकिलो पाँच रूपैयाँ बढेर एक सय पाँच रूपैयाँ पुगेको नेपाल खुद्रा व्यापार संघका महासचिव अमुलकाजी तुलाधारले जानकारी दिए । उनले चिनीको होलसेल मूल्य बढेर आएकाले आफूहरू पनि चिनीको मूल्य बढाउन बाध्य भएको उनको तर्क छ । उनले भने,‘हामीले पनि उद्योगीसँग चिनी किनेर ल्...

  • एउटा व्यक्ति तारमा झुन्डिदा घण्टाको १० लाख घाटा भयो : कुलमान घिसिङ

    काठमाडौं : नुवाकोटको हाइटेन्सन लाइनमा मानसिक सन्तुलन गुमाएका मान्छे तारतारै हिँडेपछि त्रिशुली थ्री ए जलविद्युत आयोजना ६ घण्टादेखि पूर्णरुपमा बन्द भएको छ । बिहान १० बजेदेखि नै तारमा झुन्डिएर हिडिरहेका छन् एक पुरूष। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रूपक खड्काका अनुसार ककनी गाउँपालिका-७ मा रहेको पोलमा शनिब...

  • स्वास्थ्य र शिक्षा व्यापार होइन, सेवाको रुपमा हुनुपर्छ : मेयर बालेन

    काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले स्वास्थ्य र शिक्षा व्यापारको रुपमा नभई सेवाको रुपमा जनताको घरदैलोमा पुग्नुपर्ने बताएका छन् । शनिबार विहान क्षेत्रपाटी निःशुल्क चिकित्सालयको निरीक्षण गर्दै उनले यस्तो धारणा राखेका हुन् । २०१३ सालमा स्थापना भएको चिकित्सालयको नवनिर्मित भवन निर्माणको अवलोकन तथा अस्पताल...

  • बालिका बलात्कारको आरोपमा अनाथालयका अध्यक्ष चौहान र सचिव पक्राउ

    काठमाडौं : प्रहरीले जबर्जस्ती करणी गरको आरोपमा इलामको राहसल बाल अनाथालयका अध्यक्ष र सचिवलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख महेन्द्र श्रेष्ठले अनाथालयकी बालिकालाई जबर्जस्ती करणी गरेको जाहेरी परेपछि अनाथालयका अध्यक्ष राजेन्द्र चौहान र सचिव कवीन्द्र राईलाई पक्राउ गरिएको जानकारी दिए । प्रहरी प्र...

  • एमालेको कार्यालय समितिको बैठक आज दिउँसो बस्दै

    काठमाडौं : नेकपा एमालेको कार्यालय समितिको बैठक शनिबार दिउँसो बस्ने भएको छ । स्थानीय तह निर्वाचनको समीक्षा गर्न कार्यालय समितिको बैठक बस्न लागेको एक नेताले जानकारी दिए । ती नेताका अनुसार कार्यालय समितिमा अध्यक्ष केपी शर्मा ओली, महासचिव, उपमहासचिव र सचिवहरु रहनेछन् । त्यस्तै, एमालेले ३० जेठमा सचिवालय समितिको बै...

  • पोखरामा ‘धनिरामको गोरु’ १० गतेदेखि मञ्चन हुँदै

    काठमाडौं : इन्द्रेणी थिएटरको प्रस्तुतीमा निर्माण भएको नाटक ‘धनिरामको गोरु’ पोखरामा मञ्चन हुने भएको छ । गण्डकी प्रज्ञा–प्रतिष्ठानको आयोजनामा हुने ‘गण्डकी प्रज्ञा उत्सव’मा मञ्चन हुन लागेको हो नाट्यकर्मी केदारनाथ पौडेलले जानकारी दिए । उनले लेखेको उक्त नाटक कपिल शर्माको निर्देशनमा बनेको छ । गण्डकी प्रदेशको सामाजि...

  • हुम्लामा तीन वटा घर जल्यो, एक करोडभन्दा बढीको क्षति

    काठमाडौं : हुम्लाको चंखेली गाउँपालिका–४ पिप्लामा तीन वटा घरमा आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालय हुम्लाका निमित्त प्रहरी प्रमुख दिपक मल्लले गएराति १ बजे स्थानीय कर्णबहादुर शाहीको घरबाट विद्युत सट भएर आगलागी सुरु भएको जानकारी दिए । उनका अनुसार कर्णबहादुरको घरबाट छिमेकी यमबहादुर शाही र शेरबहादुर पालको घरमा आगो...

  • धनुषाका यी सात पालिका बाढीजन्य विपद्को उच्च जोखिममा

    काठमाडौं : बाढीजन्य विपद्को दृष्टिकोणले धनुषाको १८ स्थानीय तहमध्ये सात वटा पालिका उच्च जोखिम छन् । जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार विभिन्न नदीमा आउने बाढीका कारण नदी आसपासमा पर्ने धनुषाको सात वटा पालिका उच्च जोखिममा छन् । जिल्ला विपद् व्यवस्थापन समितिका सभापति तथा धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल...

  • नेकपा एकीकृत समाजवादीले टुंगो लगायो यी पाँच नयाँ मन्त्रीको नाम

    काठमाडौं : नेकपा एकीकृत समाजवादीले यसअघि सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ नाम सिफारिस गरेको छ । आइतबार बसेको पार्टीको सचिवालय समितिको बैठकले यस्तो निर्णय गरेको हो । एकीकृत समाजवादीका उपमहासचिव विजय पौडेलले सरकारमा रहेका ५ नेतालाई फिर्ता बोलाएर मन्त्री बनाउन ५ नेताको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई...