• मंकीपक्सको आशंका गरिएका युवकमा कुष्ठरोग पुष्टि

    काठमाडौं : मंकीपक्सको आशंकामा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु) अस्पताल भर्ना भएका एक युवकमा कुष्ठरोग पुष्टि भएको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको विज्ञ टोलीबाट जाँच गर्दा २६ वर्षीय ती व्‍यक्तिमा कुष्ठरोगको पुष्टि भएको जनाएको हो । ‘...

  • असार मसान्तभित्र एसइईको नतिजा प्रकाशन गर्ने तयारी

    काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले यही असार मसान्तभित्र माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा प्रकाशित गर्नेगरि तयारी थालेको छ । यही वर्ष लिइएको परीक्षाको उत्तरपुस्तिका अहिले धमाधम जाच्ने काम भइरहेको बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले जानकारी दिए । कोभिड महामारीका कारण रोकिएको दुई वर्षपछि बोर्डले भौतिक उपस्थितिमा...

  • नाराणस्थान माविमा लगाएको ताला तोडियो

    ओखलढुंगा : जिल्लाको सिद्धिचरण नगरपालिका-३ स्थित नाराणस्थान माविका प्रधानाध्यापकको कार्यकक्षमा रहेको दराजको ताला तोडिएको छ । जिल्ला प्रशासन कार्यालय ओखलढुंगाको रोहबरमा विद्यालयको ताला खोलिएको हो । गत जेठ ३० गते १२ बर्षीया बालिका बलात्कार अभियोगमा प्रधानाध्यापक पूणर्प्रसाद फुँयाल (प्रकाश) पक्राउ परेपछि विद्यालयको ...

  • ओखलढुंगाका स्थानीय तहलाई योजना कार्यक्रम सकाउने चटारो

    ओखलढुंगा : सिद्धिचरण नगरपालिकाले विभिन्न योजना कार्यक्रमको भुक्तानी लिने समयसिमा तोकेको छ । असार २० गतेभित्र योजना तथा कार्यक्रमहरुको भुक्तानी लिइसक्नुपर्ने गरी सिमा तोकिएको हो । नगरपालिकाले शसर्त अनुदान चालु र पूँजीगतको असार १७ गते, नगरपालिका र वडा कार्यालयका योजना तथा कार्यक्रमको असार १८ गते र नगरपालिकाको व्यायभार भए...

  • पत्र सार्वजनिक भएपछि संसदीय समितिले प्रधानसेनापतिलाई बोलायो छलफलमा

    काठमाडौं : संसदीय समितिले प्रधानसेनापति प्रभुराम शर्मालाई छलफलका लागि बोलाएको छ । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले (भोलि) शुक्रबार बिहान ९ बजे छलफलका लागि प्रधानसेनापति शर्मालाई बोलाएको जनाएको हो । नेपाली सेनाले अमेरिकाको नेसनल गार्डसँग स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) का लागि पत्राचार गरेको विषय सा...

  • होटल छाडेर खेलाडी आफै गएका हैनन् : कप्तान श्रेष्ठ

    काठमाडौं : राष्ट्रिय फुटबल टिमका नयाँ कप्तान नवयुग श्रेष्ठले खेलाडी प्रशिक्षक विवादका केही कुराको खुलासा गरेका छन् । एसिया कप छनोटको खेल सकेर नेपाल फर्किए लगत्तै त्रिभुवन विमानस्थलमा कप्तान श्रेष्ठले होटल छाडेर जाने निर्णयमा खेलाडीको गल्ती नभएको बताएका हुन् । उनले सञ्चारकर्मीसँग भने,‘होटल छाडेर जाने कुरामा खेलाडी आ...

  • ४००० वर्ष अघि मृत्यु भएकी महिला यस्ती थिइन्, वैज्ञानिकहरुले गरे दाबी

    एजेन्सी : वैज्ञानिकहरुले उत्तरी चेक गणराज्यको एक प्राचिन समाधि स्थलबाट महिलाको कंकाल भेटेका थिए, जुन करिब ४००० वर्ष पुरानो थियो । सुन्दर, कालो कपाल भएकी यी महिलाको अनुहारलाई अब रिकन्स्ट्रक्ट गरिएको छ । यी महिला ब्रोन्ज–एज बोहेमियाकी सबैभन्दा धनी महिलामध्ये एक भएको हुनसक्ने बताइएको छ ।   उनका हड्डीहरु फेल...

  • त्रिविको शिक्षा शास्त्र स्नातकोत्तर तह तेस्रो सेमेष्टरको परीक्षा साउन १६ गतेदेखि

    काठमाडौं : त्रिभुवन विश्वविद्यालय(त्रिवि) परीक्षा नियन्त्रण कार्यालय, बल्खुले शिक्षा शास्त्र स्नातकोत्तर तह तेस्रो सेमेष्टरको परीक्षा साउन १६ गतेदेखि हुने जनाएको छ । कार्यालयले बिहिबार विज्ञप्ति जारी गरी सेमेष्टर प्रणालीमा आधारित (खुल्ला तथा दूर सिकाइ समेत) स्नातकोत्तर तह तेस्रो सेमेष्टर (नियमित, आंशिक तथा मौका)...

  • सरकारले भन्यो : एसपिपीमा आबद्ध हुने सोच छैन,नेपाली भूमिको रक्षा गर्न प्रतिबद्ध छ

    काठमाडौं : सरकारले अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)मा नेपाल संलग्न नहुने बताएको छ । बिहिबार रक्षा मन्त्रालयको बजेटमाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै गृहमन्त्री बालकृष्ण खाँणले यस्तो बताएका हुन् । ‘स्टेट पार्टनरसीप प्रोग्राममा नेपाल संलग्न छैन र संलग्न हुने सोच पनि गरेका छैन,नेपाल सरकारको तर्फबाट...

  • नेपालमा मंकीपक्सका शंकास्पद बिरामी भेटिए,टेकुमा उपचार हुँदै

    काठमाडौं : नेपालमा ‘मंकीपक्स’ भाइरसको संक्रमणसँग मिल्दोजुल्दो लक्षण भएका बिरामी फेला परेका छन् । काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारमा आएका एक युवकमा मंकीपक्सको संक्रमणसग मिल्दोजुल्दो लक्षण देखिएको हो । उपचारमा संलग्न चिकित्सकका अनुसार २७ वर्षीय ती युवक दुबईबाट हालै नेपाल आएका थिए । उ...