• एसपीपीको विषयमा संसदमा जसले हंगामा गरे, उसैको संलग्नता छ : माधव नेपाल

    काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा नेकपा एमालेको भूमिका रहेको आरोप लगाएका छन् । शनिबार पार्टीको युवा विशेष जिल्ला कमिटीको सपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘एउटा कागज आयो नेपाली सेनाका प्रमुखले हस्ताक्षर गरेको,’उनले भ...

  • आगामी चुनावसम्मै गठबन्धन रहन्छ : गृहमन्त्री खाँण

    काठमाडौं : गृहमन्त्री बालकृष्ण खाँणले वर्तमान गठबन्धनको सरकार संघीय निर्वाचनसम्म नै कायम रहने दाबी गरेका छन् । राष्ट्रिय भूमि आयोगले जिल्ला समितिका पदाधिकारीहरुलाई आयोजना गरेको लुम्बिनी प्रदेशस्तरीय अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खाँणले गठबन्धन प्रदेश र संघको निर्वाचनसम्म नै कायम रहने दाबी गरेका ह...

  • घरमै सुतेका वडाध्यक्ष मृत भेटिए

    काठमाडौं : जाजरकोट कुशे गाउँपालिका वडा-७ का वडाध्यक्ष मनबहादुर घर्तीको मृत्यु भएको छ । सहायक प्रमुख जिल्ला अधिकारी झलक केसीले शुक्रबार राति घरमै सुतेका अध्यक्ष घर्ती बिहान मृत्यु भएको अवस्थामा भेटिएको बताए । मृतक घर्तीले भर्खरै सम्पन्न स्थानीय निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रबाट चुनाव जितेका थि...

  • जनावर आक्रमण : दुई महिनामा ३६ घटना, ११ जनाको मृत्यु

    काठमाडौं : मुलुकभर वैशाखदेखि हालसम्म जनावर आक्रमणका ३६ घटना भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ती घटनामा ११ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् । एकजना अझै बेपत्ता रहेका छन् । गत बिहीबार चितवनमा निगुरो टिप्न गएकी भरतपुर महानगरपालिका–२७ की २३ वर्षीया रेखा बस्नेतको बाघ...

  • प्रधानसेनापति शर्मा लेवनान प्रस्थान

    काठमाडौं : प्रधानसेनापति महारथी पर्शुराम शर्मा औपचारिक भ्रमणका लागि लेवनानतर्फ प्रस्थान गरेका छन् । आज सात सदस्यीय टोलीसहित उनी लेवनान प्रस्थान गरेका हुन् । द्वन्दग्रस्त क्षेत्रमा शान्ति स्थापनार्थ तैनाथ फौजको हौसला अभिवृद्धि गर्न,यूएन मिसनको भावी योजनाका बारेमा जानकारी लिन शर्मा लेवनान गएका हुन् । त्यस्तै,भ्रमणदलले...

  • ओखलढुंगामा ६ महिनाको अवधिमा ३० घटना,३१ जना पीडित

    ओखलढुंगा :  जिल्लामा विगत ६ महिनाको अवधिमा ३० वटा घटनामा ३१ जना पीडित बनेको पाइएको छ । अनौपचारीक क्षेत्र सेवा केन्द्र (ईन्सेक) को अर्धवार्षिक समिक्षा कार्यक्रममा उक्त विवरण सार्वजनिक गरिएको हो । जसमध्ये हत्याको घटनामा १, १ जना पुरुष र बालिका, घरेलु हिंसाका घटनामा १ जना पुरुष र १० जना महिला पीडित बनेका छन् । त्यस्तै,...

  • राज्यले श्रम शोषण गरेको भन्दै विद्यालय कर्मचारीले बुझाए गाउँपालिकाका अध्यक्षलाई ध्यानाकर्षण पत्र

    ओखलढुंगा : खिजीदेम्बाका विद्यालय कर्मचारीले राज्यले श्रम शोषण गरेको भन्दै गाउँपालिकाको ध्यानाकर्षण गराएको छ । खिजीदेम्बा गाउँपालिकामा ज्ञापन पत्र बुझाउँदै कर्मचारीहरुले आफूहलाई उचित ज्याला नदिएर श्रम शोषण गरेको भन्दै ध्यानाकर्षण गराएको हो । गाउँपालिका अध्यक्ष गम्बु शेर्पालाई बुझाइएको ध्यानाकर्षण पत्रमा कर्मचारीह...

  • स्वास्थ्य बिमा रोक्दै टिचिङ अस्पताल

    काठमाडौं : सरकारले पैसा नदिएको भन्दै त्रिवि शिक्षण अस्पतालले स्वास्थ्य बिमा कार्यक्रम स्थगित गर्ने भएको छ । यही असार १७ गतेदेखि अर्को सूचना नभएसम्मका लागि अस्पतालबाट सञ्चालित स्वास्थ्य बिमा कार्यक्रम स्थगित गरिएको कार्यकारी निर्देशन प्राडा दिनेश काफ्लेले जानकारी दिए । स्वास्थ्य बिमा बोर्डले स्वास्थ्य बिमा कार्यक...

  • खोलाले बगाउँदा शिक्षिकाको मृत्यु

    काठमाडौं : नुवाकोटको दुप्चेश्वर गाउँपालिका–६ का राधिका आचार्यको आज विद्यालय पढाउन जाँदै गर्दा लडेर मृत्यु भएको छ। तादी गाउँपालिका–४ स्थित सुन्दरा माध्यमिक विद्यालयमा पढाउन जाने क्रममा ३५ वर्षीय आचार्य चढेका स्कुटर दुर्घटना भइ भिरबाट खस्दा तादी खोलाले बगाएर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक...

  • सरकारलाई समितिको निर्देशन : एसपीपीमा सहभागी हुन्नौँ भनेर अमेरिकालाई स्पष्ट पत्र पठाउनू

    काठमाडौं : संघीय संसद प्रतिनिधिसभा अन्तराष्ट्रिय सम्बन्ध समितिले अमेरिकी राज्य साझेदारी कार्यक्रम (एसपीपी)मा नेपाल संलग्न नहुने कुरा स्पष्ट रुपमा औपचारिक ढंगले अमेरिकालाई पत्र पठाउन निर्देशन दिएको छ । सरोकारवालासँगको छलफलपछि समितिले शुक्रबार नेपाल सरकार र परराष्ट्र मन्त्रालयलाई यस्तो निर्देशन दिएको हो । समितिले भनेक...