त्रिविको शिक्षा शास्त्र स्नातकोत्तर तह तेस्रो सेमेष्टरको परीक्षा साउन १६ गतेदेखि

काठमाडौं : त्रिभुवन विश्वविद्यालय(त्रिवि) परीक्षा नियन्त्रण कार्यालय, बल्खुले शिक्षा शास्त्र स्नातकोत्तर तह तेस्रो सेमेष्टरको परीक्षा साउन १६ गतेदेखि हुने जनाएको छ ।

कार्यालयले बिहिबार विज्ञप्ति जारी गरी सेमेष्टर प्रणालीमा आधारित (खुल्ला तथा दूर सिकाइ समेत) स्नातकोत्तर तह तेस्रो सेमेष्टर (नियमित, आंशिक तथा मौका) परीक्षा साउन १६ गतेदेखि सञ्चालन हुने जनाएको हो ।

परीक्षा तालिका अनुसार परीक्षा साउन २६ गते सकिने छ ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार