• अर्थमन्त्री शर्माले राजीनामा दिनुपर्छ : गगन थापा

    काडमाडौं : नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गरेका छन् । सोमबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले अर्थमन्त्री शर्माले पदबाट राजीनामा दिनुपर्ने बताएका हुन् । उनले भने,‘अहिले अर्थ मन्त्रालयले सिसिटिभी फुटेज जम्मा १३ दिनको छ भनेर भनिसके ...

  • एक वर्षमा घट्यो १३ सय भन्दा बढी विद्यालय

    काठमाडौं : देशभर एक वर्षमा विद्यालयको संख्या १ हजार ३ सय ६ ले घटेको छ । सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०७८/०७९ मा विद्यालय संख्या घटेको तथ्यांक देखिएको हो । उक्त सर्वेक्षणमा २०७७ सालमा कुल निजी र सामुदायिक गरी ३५ हजार ६ सय ७४ विद्यालय थिए भने ०७८ मा भने यो संख्या घटेर ३४ हजार ३ सय ६८ आइपुगेको छ । विद्यालय...

  • नवनियुक्त ३ मन्त्रीले लिए शपथ

    काठमाडौं : नवनियुक्त ३ नयाँ मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार राष्ट्रपति कार्यालय सिंहदरबारमा राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरु मोहम्मद इस्तियाक राई, मृगेन्द्रकुमार सिंह र प्रदीप यादवलाई शपथ गराएकी हुन् । अब शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषदमा राईले भौतिक पूर्वाधार, सिंहले कृ...

  • सरकारलाई निगमको पत्र : पैसा छैन,इन्धन आपूर्ति रोकिन सक्छ

    काठमाडौं : नेपाल आयल निगमले घाटा चुलिएर थेग्नै नसक्ने अवस्था बनेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवा र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीको ध्यानकर्षण गराएको छ । निगमले सोमबार दुवै निकायमा पत्राचार गर्दै आर्थिक स्रोतको जोहो नभए निकट भविष्यमै इन्धन आपूर्ति प्रभावित हुन सक्ने चेतावनी दिएको हो । ‘विषम परिस्थितिमा निग...

  • स्थानीय तहका जनप्रतिनिधिहरुलाई सम्पत्ति विवरण बुझाउन तोकेता

    ओखलढुंगा : जिल्लाको सुनकोसी र चम्पादेवी गाउँपालिकाले जनप्रतिनिधिहरुलाई सम्पत्ति विवरण बुझाउन ताकेता गरेको छ । मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयको निर्देशनअनुसार दुवै गाउँपालिकाले सूचना प्रकाशन गरी जनप्रतिनिधिहरुलाई सम्पत्ति विवरण बुझाउनु भनेको हो । आफ्नो र आफ्ना परिवारको नाममा रहेको सम्पत्तिको स्रोत वा निस्...

  • एक दशकदेखि ओखलढुंगाको कारागार भवन जीर्ण,जोखिम मोल्दै कैदीबन्दी

    ओखलढुंगा : जिल्लामा जीर्ण बनेको कारागार कार्यालय भवन वर्षायामको भलपानी र पहिरोले भत्किंने जोखिम बढेको छ । वर्षा सुरु हुनासाथ माथिल्लो क्षेत्रबाट आउने भलपानीले कारागार भवन भत्किने जोखिम बढेको हो । यसअघि कारागारको सुरक्षा पर्खाल भत्किएको थियो । जेलर रेवन्त दाहालले वर्षाको भलपानी व्यवस्थापन नहुँदा कारागारको जीर्ण सुरक्...

  • मोलुङकाे नयाँवन श्रीचौरमा उद्योग ग्रामको कार्यालय भवनको शिलान्यास

    ओखलढुंगा : मोलुङ गाउँपालिका वडा नं. ६ मा उद्योग ग्रामको पूर्वाधारको सिलन्यास भएको छ । शनिबार एक औपचारिका कार्यक्रमकाबीच प्रतिनिधिसभा सदस्य यज्ञराज सुनुवार र गाउपालिकाका अध्यक्ष उत्तम राईले भवनको शिलान्यास गरेका हुन् । वडा-६ को नयाँवनमा संघीय सरकारको आर्थिक सहयोग कार्यालय भवन दुई वटा ट्रस ब्लक र शौचालय निर्माण हुने ग...

  • अर्थ मन्त्रालयले भन्यो : बजेट निर्माण बेलाको सीसीटीभी फुटेज मेटियो

    काठमाडौं : अर्थ मन्त्रालयले बजेट निर्माण बेलाको सीसीटीभी फुटेज सुरक्षित नरहेको बताएको छ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश दिइएको भन्दै अर्थमन्त्री जनार्दन शर्माको राजीनामा र सीसीटीभी फुटेज सार्वजनिक गर्न माग गरेका थिए । केही समय अघि उपभोक्ता हित संरक्षण मञ्चले पनि २४ भदौ २०७...

  • पहिरोले मोलुङ गाउँपालिका ७ बाख्रे गाउँ उच्च जोखिम, १० घरपरिवार विस्थापित

    ओखलढुंगा : जिल्लाको मोलुङ गाउँपालिका-७ पात्लेस्थित बाख्रे गाउँ लगातारको वर्षातका कारण पहिरोको उच्च जोखिममा परेको छ । गएराती गाउँकैबीचबाट पहिरो शुरु भएपछि जोखिम बढेको हो । पहिरोले स्थानीय खड्गबहादुर लामिछाने र लोकबहादुर लामिछानेको घरमा क्षति पुर पुर्‍याएको छ । त्यस्तै, स्थानीय शिक्षक इन्द्र खत्रीले लामिछानेको गोठमा ब...

  • जुम्लामा चट्याङले ८० भेडा मरे, ३ सय भेडा हराए

    काठमाडौं : जुम्लाको पातारासी गाउँपालिका बागजाले पाटनमा चट्याङ लागेर ८० भेडा मरेका छन् । शुक्रबार दिउसो ३ बजेतिर चट्याङबाट पाँच जना कृषकका ८० भेडा मरेका हुन् भने ३ सय भेडा हराएका छन् । गाउँपालिका अन्तर्गतको पशु शाखाका प्राविधिक हरि कामीका अनुसार चट्याङले पातारासी गाउँपालिका-४ लुम निवासी ५ जना भेडापालक कृषकका भेडाका प...