• पहिरोले सुनकोसी भालदीपका ५ घरपरिवार विस्थापित

    ओखलढुंगा : जिल्लाको सुनकोसी गाउँपालिका-८ भालदीपमा पहिरोका कारण ५ घर परिवार विस्थापित भएका छन् । नयाँ ट्रयाक खोलीएको सडकबाट आएको पहिरोले कार्यापालिका सदस्य शुसिला श्रेष्ठसहित ५ घरपरिवार विस्थापित भएका हुन् । वडा अध्यक्ष गुणराज भट्टराईले  सडकबाट आएको पहिरोले साविक च्यानम ९ का खेमबहादुर थापा, गीता श्रेष्ठ, चन्द्रमाया श...

  • राप्रपा महिला संघ​को बैठकमा कुटाकुट,घाइतेहरुको हेल्पिङमा उपचार हुँदै

    काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को भ्रातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक महिला संघको बैठकमा आइतबार(आज)कुटाकुट भएको छ । पार्टी कार्यालय धुम्बाराहीमा बसेको राप्रपा महिला संघको बैठकमा विवाद निस्किएपछि कुटाकुट भएको हो । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले केही दिनअघि मात्रै महिला संघको अध्यक्षमा अञ्जना श...

  • देशको अर्थतन्त्रलाई सही दिशा दिने गरि मौद्रिक नीति आउँछ : गभर्नर

    काठमाडौं : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आगामी आर्थिक वर्षको मौद्रिक नीति देशको अर्थतन्त्रलाई सही दिशा दिने लक्ष्यसहित आउने बताएका छन् । आइतबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको सुझाव कार्यक्रममा सम्बोधन गर्दै अधिकारीले यस्तो बताएका हुन् । यद्धपि यतिबेला देशको अर्थतन्त्र आन्तरिक र बाह्य का...

  • स्रष्टाहरूलाई सम्मान गर्नु राष्ट्रिय दायित्व हो : प्रधानमन्त्री देउवा

    काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले विभिन्न विधाका स्रष्टाहरूलाई सम्मान गर्नु राष्ट्रिय दायित्व भएको बताएका छन् । आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्‌डयन मन्त्रालयले आयोजना गरेको विभिन्न विधाका स्रष्टाहरूलाई पुरस्कार समर्पण समारोहमा उनले यस्तो बताएका हुन् । कार्याक्रममा उनले भने,‘भाषा, साहित्य, संस्कृति...

  • कृषि, पशुपालनसँग सम्बन्धित कार्याक्रमहरुको अनुगमन (फोटोफिचर)

    ओखलढुंगा : प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन ईकाई ओखलढुंगाले आर्थिक वर्ष २०७८÷७९ मा सञ्चालन गरेका कार्याक्रमहरुको अनुगमन गरेको छ । जिल्ला समन्वय समिति प्रमुख डिल्लीराम खनालको संयोजकत्वमा अन्तर निकाय संयुक्त अनुगमन गरेको हो । सोलु दुधुकुण्ड नगरपालिका वडा नं. ८ पत्तालेमा रहेको सञ्चालन एभरेष्ट एग्रो रि...

  • मोलुङ गाउँपालिका १ मा एक पुरुषको शव फेला

    ओखलढुंगा : जिल्लाको मोलुङ गाउँपालिका-१ मा एक पुरुषको शव फेला परेको छ । मोलुङ गाउँपालिका-४ निवासी ४० बर्षीय प्रेम बहादुर भुजेल कुन्तादेवीमा मृत फेला परेका हो । विगत ४ दिनदेखि हराइरहेका शव शनिबार बिहान मोलुङ-१ कुन्तादेवी लिपेखोला नजिकै करङ पाखामा सडेगलेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी प्रहरी कार्यालय ओखलढुंगाका प...

  • भोलि आबेको निधनमा राष्ट्रिय शोक मनाउने मन्त्रिपरिषद्को निर्णय

    काठमाडौं : सरकारले जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधनमा शनिबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । निर्णयमा भनिएको छ,‘मित्र राष्ट्र जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको गोली प्रहार गरी हत्या भएकोमा उक्त निन्दनीय कार्यको नेपाल सरकार घोर भर्त्सना गर्...

  • अन्तत : नागरिकता विधेयक फिर्ता लिने प्रस्ताव प्रतिनिधिसभाबाट पारित

    काठमाडौं : नागरिकता विधेयक संसदबाट फिर्ता लिने सरकारको प्रस्ताव प्रतिनिधिसभाबाट पारित भएको छ । शुक्रबार बसेको संसद बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले प्रस्तुत गरेको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७५ लाई फिर्ता लिने प्रस्ताव बहुमतले पारित भएको सभामुख अग्नि प्रसाद सापकोटाले घोषणा गरका हुन् । गृहमन्त्री खाँण...

  • चिशंखुगढी वडा ६ ले प्रत्येक वर्ष आयोजना गर्ने भलिबल प्रतियोगिता

    ओखलढुंगा : जिल्लाको चिशंखुगढी गाउँपालिका-६ वडा कार्यालयले स्थानीय युवा क्लवहरूलाई भलिबल उपलब्ध गराएको छ । वडा कार्यालयले साविकका सबै वडाका युवाहरुलाई समेट्ने गरी १३ थान भलिबल र नेट उपलब्ध गराएको हो । वडाअध्यक्ष बलराम कटवालले वडाभित्र भलिबल खेललाई प्रवद्र्धन गर्ने हेतुले टोल टोलमा भलिबल उपलब्ध गराइएको जानकारी दिए । व...

  • ओखलढुंगाका सरकारी कार्यालयहरुमा बढ्यो भीड

    ओखलढुंगा : जिल्लाका सरकारी कार्यालयहरुमा भीड बढेको छ । आर्थिक वर्षको अन्तिम शुक्रबार भएका कारण कार्यालयमा भीड बढेको हो । विभिन्न विकास योजनाहरुको निकासा, कर्मचारीको तलव, शिक्षकको तलव भक्ता निकासा लगायतका कामले सरकारी कार्यालय, वैंक तथा वित्तिय संस्थामा चाप बढेको पाइएकोे छ । सदरमुकाम तथा स्थानीय तहको केन्द्रमा रहेको ...