• याे वर्ष एक हजार सामुदायिक विद्यालय बाढी पहिरोको जोखिममा

    काठमाडौं : देशभरको करिब एक हजार सामुदायिक विद्यालय यस वर्षको बाढी पहिरोको जोखिममा परेका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले पहिला भन्दा बढी औसत पानी पर्नेभएपछि विद्यालय संरचना जोखिममा रहेको जानकारी दिए । उनका अनुसार अघिल्लो वर्ष बाढी पहिरोले ९ सय विद...

  • छानबिन समितिले अर्थसँग माग्यो फुटेज

    काठमाडौं : पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय विशेष समितिले बुधवार (भोलि) अर्थ मन्त्रालयसँग उनीसँग सम्बन्धित कागजात र विवरण माग्ने निर्णय गरेको छ । आज सिंहदरबारमा बसेको संसदीय विशेष छानबिन समितिको पहिलो बैठकले यस्तो निर्णय गरेको हो । समितिका सचिव सुरेन्द्र अर्यालले समितिको कार्यविधि पास ...

  • विद्यार्थी बलात्कार प्रकरण : प्रधानाध्यापक पूर्णप्रसादसहित चार जना कारागार चलान

    काठमाडौं : ओखलढुंगा जिल्लाको सिद्धिचरण नगरपालिका-३ स्थित नारायणस्थान माध्यमिक विद्यालयका प्रधानाध्यापक पूर्णप्रसाद फुयालसहित चार जना जेल चलान भएका छन् । जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुकदेव खनालले सोही विद्यालयमा अध्ययनरत बालिका विद्यार्थीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका उनीहरुलाई जिल्ला कारागार चलन ग...

  • अनलाइनबाटै बुधबारदेखि मतदाता नामावली दर्ता गर्न सकिने

    काठमाडौं : निर्वाचन आयोग नेपालले बुधबारदेखि अनलाइनबाट मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था मिलाएको छ । मंगलबार आयोगले एक प्रेस विज्ञप्ति जारी गर्दै फोटो सहितको मतदाता नामावली संकलनको कार्यलाई सरलीकरण गर्न अनलाइनबाट नै फाराम भर्न सकिने व्यवस्था गरिएको जनाएको हो । आयोगले ‘वेबबेस्ट भोटर लिस्ट प्रि–रजिस्ट्रेसन सिस्ट...

  • एसइईको नतिजा साउन पहिलो हप्ता प्रकाशित हुने

    काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा आगामी साउन पहिलो हप्ताभित्र प्रकाशित गर्ने जनाएको छ । बोर्डले यसअघि यही असार मसान्तभित्र एसइई नतिजा प्रकाशित गर्ने जनाए पनि सबै प्रकृया पूरा नभएकाले समय सारिएको बोर्डका परीक्षा नियन्त्रक अर्जुन रायमाझीले जानकारी दिए । उनले भने,‘हामीले नतिजा ...

  • ओखलढुंगामा महिलाहरुका लागि तीन दिने आत्मरक्षा तालिम सञ्चालन हुँदै

    ओखलढुंगा : ओखलढुंगामा ३ दिने महिला आत्मरक्षा(सेल्फ डिफेन्स) तालिम सञ्चालन हुने भएको छ । जिल्ला खेलकुद विकास समितिको आयोजनामा यही असार ३० गतेबाट तालिम सुरु हुने भएको हो । राष्ट्रपती खेलकुद महिला सहभागिता अभिवृद्धी कार्याक्रम अन्तर्गत प्रदेश खेलकुद विकास बोर्ड प्रदेश नं १ को सहयोगमा महिलाहरुका लागि आत्मरक्षा तालिम सञ्...

  • कोरोना जोखिम पुन: बढ्दै, एकै दिन थपिए १६८ कोरोना संक्रमित

    काठमाडौं : पछिल्लो समय नेपालमा पुन: कोभिड-१९  जोखिम बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा ३ हजार २० जनाको परीक्षण गर्दा थप १ सय ६८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ७ सय ७० पुगेको छ भने पछिल्लो समय ३७ जना संक्रमणमुक्त भएको मन्त्रालयको त...

  • गभर्नर अधिकारीले भने : मूल्यवृद्धि अझै थेगिनसक्नु गरी बढ्न सक्छ

    काठमाडौं : नेपाल राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारीले आगामी आर्थिक वर्षमा मूल्यवृद्धि लक्ष्यभन्दा माथि नै हुने बताएका छन् । सोमबार प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले आगामी मौद्रिक नीतिसम्बन्धी राष्ट्र बैंकसँग गरेको छलफलमा गभर्नर अधिकारीले बोल्दै आगामी आवमा पनि मूल्यबृद्धि बढ्ने बताएका हुन् । ‘चालु आर्थिक वर...

  • खिजीदेम्बा शिक्षा समितिको बैठक सकियो,यस्ता छन् बैठकका निर्णय

    ओखलढुंगा : खिजीदेम्बा गाउँपालिका शिक्षा समितिको बैठक सकिएको छ । समितिले गाउँपालिकाभित्र शिक्षकहरुको दरबन्दी मिलान गर्ने लगायत निर्णय गर्दै बैठक सम्पन्न भएको हो । बैठकले विद्यार्थी संख्याको आधारमा शिक्षकहरुको दरबन्दी मिलान गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष तथा समितिका संयोजक गम्बु शेर्पाले जानकारी दिए । विद्यार्थ...

  • चिशंखुगढी गाउँपालिकाले तोक्याे रासायनिक मलको मूल्य

    ओखलढुंगा : चिशंखुगढी गाउँपालिकाले रासायनिक मलको मूल्य निर्धारण गरेको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै युरिया र डिएपी मलको न्यूनतम मूल्य निर्धारण गरेको जानकारी दिएको हो । गाउँपालिका अन्तर्गत अनुदानको मल कृषकहरुलाई सहज र सुलभ मूल्यमा उपलब्ध गराउन सकोस् भन्ने हेतुले मलको मूल्य निर्धारण गरेको गाउँपालिकाका प्रमुख प्र...