काठमाडौं : निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनको लागि ९५ लाख २५ हजार थान मतपत्र छपाइ सकिएको जनाएको छ । आयोगले सोमबार पत्रकार सम्मेलन गरि आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले ४६ जिल्लाका मतपत्र छपाइ सकिएको जानकारी दिए । आयोगका अनुसार करिब दुई करोड मतपत्र छापिने छ । मतपत्र सरकार...
समाचार
-
-
निलम्बित गभर्नर अधिकारीको रिट सर्वोच्चमा दर्ता
काठमाडौं : सर्वोच्च अदालतले निलम्बित नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आफूलाई निलम्बन गर्ने सरकारी निर्णयविरुद्ध दिएको रिट दर्ता गरेको छ । अदालतका प्रवक्ता विमल पौडेलले अधिकारीको निवेदन दर्ता भएको जानकारी दिए । सरकारले २०७८ चैत २५ गते सरकारलाई असहयोग गरेको, अर्थसम्बन्धी नीतिगत सूचनाहरु चुहाएको लगाय...
-
सचिव भाटसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्घाखाँचीको साविक ठाडा गाविसका तत्कालीन सचिव हिमबहादुर भाटसहित ५ जनाविरुद्ध भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गरेको छ । अख्तियारले आइतबार शीतगंगा नगरपालिका-३ स्थित ज्योति बहुमुखी क्याम्पसको भवन र सडक निर्माणका लागि विनियोजित रकम काम भन्दा बढी मूल्यांकन गरी प्रतिवेदन ब...
-
‘भ्रष्टाचार नियन्त्रण नगरे मुलुक खाइदिन्छ’
काठमाडौं : प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले भ्रष्टाचार नियन्त्रण नगरे यसले मुलुक सिध्याइदिने बताएका छन् । आइतबार राजधानीमा सुरु भएको ‘भ्रष्टाचारविरुद्ध कार्टुन प्रदर्शनी’को उद्धघाटन गर्दै उनले तत्काल भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने आवश्यकता रहेको बताएका हुन् । सभामुख सापकोटाले आफूले दुई पैसाको पनि भ्र...
-
नयाँ र क्रियाशिलका लागि पत्रकारिता तालिम हुने
काठमाडौं । नेपाल पत्रकार महासंघ, ओखलढुंगा शाखाको आयोजनामा आधारभूत र क्षमता विकास पत्रकारिता तालिम आयोजना हुने भएको छ । सिद्धिचरण नगरपालिकासँगको समन्वयमा ७ दिने तालिम आयोजना गर्ने भएको हो । तालिममा पत्रकारितामा रुची राख्ने नयाँका लागि आधारभूत र पत्रकारिता गरिरहेकाहरुका लागि क्षमता विकास तालिम गरी दुई चरणमा हुने अध्यक्ष...
-
नेपालमा कोरोनाविरुद्धको तीन करोड डोज खोप लगाइयो
नेपालमा बिहीबारसम्म कोरोनाभाइरसविरुद्धको तीन करोडभन्दा बढी डोज खोप लगाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बिहीबार अपराह्न दिएको जानकारीअनुसार तीन करोड चार लाख ७५ हजार ५८९ डोज खोप लगाइएको छ । जसमा एक करोड ६४ लाख ५८ हजार ४७५ पहिलो मात्रा, एक करोड ३७ लाख ३४ हजार ३९० पूर्ण मात्रा र दुई लाख ८२ हजार ७२४ अतिरि...
-
तरलता अभावसँगै सेयर बजारमा पहिरो
११४ दशमलव शून्य २ अङ्क अर्थात् ४ दशमलव शून्य ५ प्रतिशतको पहिरोका साथ सोमबार नेप्से परिसूचक २ हजार ६९८ दशमलव २४ बिन्दुमा झर्दा कुल ८ अर्ब ४९ करोड ३४ लाख १ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्से परिसूचकमा पहिरो जाँदा पनि कारोबारको रकम ८ अर्बभन्दा बढी हुनुलाई अर्थपूर्ण रूपमा लिएको छ । सर्वसाधारण प्यानिक हुँदै अर्...
-
चाइना पास एक वर्षदेखि बन्द
चिन प्रवेशका लागि रसुवा जिल्लाका नागरिकलाई उपलब्ध गराउँदै आएको नेपाल चिन आगमन प्रस्थान अनुमान पत्र (चाइना पास) को वितरण एक वर्ष देखि रोकिएको छ । कोभिड -१९ का कारण रसुवागढी नाकाबाट मान्छेको आवतजावत रोकिए सँगै पास वितरण रोकिएको हो । रसुवागढी अध्यागमन कार्यालयले २०७७ मङ्सिर २७ गतेबाट मानिसको आवतजावत रोकिएका कारण पास बन...
-
एकै दिन दक्षिण कोरियामा १४ हजार कोरोना संक्रमण
दक्षिण कोरियामा दैनिक कोभिड संक्रमितको संख्या पहिलो पटक १४ हजार नाघेको छ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै संक्रमितको संख्या बढेको छ । बुधबार एकै दिन १४ हजार ५१४ नयाँ संक्रमित भेटिएका हुन् । उच्च संक्रमित तर न्यून घातक मानिएको ओमिक्रोन पछिल्ला दिनमा दक्षिण कोरियामा तीव्र फैलिएको छ । आगामी दिनमा दैनिक संक्रम...
-
नेपालमा कोरोनाविरुद्धको तीन करोड डोज खोप लगाइयो
नेपालमा बिहीबारसम्म कोरोनाभाइरसविरुद्धको तीन करोडभन्दा बढी डोज खोप लगाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बिहीबार अपराह्न दिएको जानकारीअनुसार तीन करोड चार लाख ७५ हजार ५८९ डोज खोप लगाइएको छ । जसमा एक करोड ६४ लाख ५८ हजार ४७५ पहिलो मात्रा, एक करोड ३७ लाख ३४ हजार ३९० पूर्ण मात्रा र दुई लाख ८२ हजार ७२४ अतिरिक्त ...