काठमाडौं : ललितपुरको पाटन औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्ट विस्फोट हुँदा दुई जनाको मृत्यु भएको छ । विस्फोटमा परी २५ वर्षीय भारतीय नागरिक राजकुमार महतो र पश्चिम चम्पारण जिल्ला रतन पुरुवाका ४५ वर्षीय बृज महतोको मृत्यु भएको महानगरीय प्रहरी परिसर ललितपुरका एसपी सिद्धिविक्रम शाहले जानकारी दिए । ...
समाचार
-
-
चितुवाको छालासहित खिजीदेम्बाका शेर्पा पक्राउ
काठमाडौं । चितुवाको छालासहित चारजनालाई प्रहरीलाई पक्राउ गरेको छ । काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–७ गल्फुटारबाट ओखलढुंगा खिजीदेम्बा ९ का फुरी शेर्पासहित चारजनालाई पक्राउ गरेको हो । उनीहरुबाट दुई थान चितुवाको छाला र एक थान चितुवाको खप्पर बरामद गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा भक्तपुरको चागुनारायण नगरपालिका–...
-
दैनिक ९ सय बढीले लिन्छन् अध्ययन अनुमतिपत्र
काठमाडौं : शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयको वैदेशिक अध्ययन अनुमतिपत्र शाखाले अहिले दैनिक ९ सय बढीले अध्ययन अनुमतिपत्र (एनओसी) लिने गरेको जनाएको छ । वैदैशिक अध्ययन अनुमतिपत्र शाखाका उपसचिव हरिप्रसाद निरौलाले पछिल्लो समय परिस्थिति सहज बन्दै गएपछि एनओसी लिनेको चाप बढेको जानकारी दिए । उनका अनुसार अनलाइन सेवा ...
-
पढ्दै कमाउँदै कार्यक्रम : छनोट भएका विद्यालयले १० लाख पाउने,ओखलढुंगाबाट दुई विद्यालय छनोट
काठमाडौं : सरकारले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत ‘पढ्दै कमाउँदै कार्यक्रम’का लागि छनोट भएका १ सय ४० सामुदायिक विद्यालयलाई १० लाखका दरले दिने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको शिक्षा तथा मानवस्रोत विकास केन्द्रका अनुसार यो कार्यक्रमका लागि १४ करोड बजेट विनियोजन भएको छ । निर्देशक समि...
-
उम्मेदवार बन्न राजीनामा दिनुपर्ने सर्वोच्चको फैसला
काठमाडौं : सर्वोच्च अदालतले स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न बहालवाला जनप्रतिनिधिले राजीनामा दिनुपर्ने फैसला गरेको छ । अदालतले सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाको रिटमाथिको अल्पकालीन अन्तरिम आदेश खारेज गरेसँगै जनप्रतिनिधिले राजीनामा दिनुपर्ने प्रावधान कार्यान्वयनमा आउने भएको ...
-
गभर्नर निलम्बनको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश
काठमाडौं : सर्वोच्च अदालतले निलम्बित गभर्नर महाप्रसाद अधिकारीलाई कारवाही गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले मंगलबार अधिकारीलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश जारी गरेको हो । सरकारले २०७८ चैत २५ गते सरकारलाई असहयोग गरेको, अर...
-
सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन,भोलि फेरि बस्ने
काठमाडौं : सत्तारुढ नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा(एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चा बीचको आजको बैठक निष्कर्षविहीन टुंगिएको छ। सत्तारुढ पाँच दलबीच महानगरपालिका र उपमहानगरपालिकामा स्थानीय तह निर्वाचनको चुनावी तालमेल गर्ने विषयमा सहमति जुट्न नसकेको हो । कांग्रेसका नेता ज...
-
क्रिप्टोकरेन्सी कारोबार गर्ने तीन जना पक्राउ
काठमाडौं : प्रहरीले प्रतिबन्धित क्रिप्टोकरेन्सी कारोबार गर्ने तीन युवालाई पक्राउ गरेको छ । नेपाल राष्ट्र बैंकद्वारा वित्तीय कारोबार गर्न जारी नियम, विनिमय, निर्देशन र आदेश विपरीत क्रिप्टोकरेन्सी कारोबारमा सक्रिय रहेका गोप्य सूचनाको आधारमा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेहरुमा झापा बिर्ता...
-
एसइई परीक्षामा ओखलढुंगाबाट दुई हजार बढी सहभागी हुँदै,सबै तयारी पूरा
ओखलढुंगा : माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ओखलढुंगाबाट यस वर्ष २ हजार बढी परीक्षार्थी सहभागी हुने भएका छन् । यही बैशाख ९ गतेबाट सुरु हुने परीक्षामा जिल्लाबाट प्राविधिक धार तर्फका १ सय ३२ सहित कूल २ हजार ८ सय ९ जना सहभागी हुने भएका हुन् । कोभिड-१९ का कारण रोकिएको दुई वर्षपछि हुन लागेको परीक्षाका लागि जिल्लामा १६ ...
-
सरकारले यो वर्ष सात जिल्ला साक्षर घोषणा गर्दै
काठमाडौं : शिक्षा,तथा प्रविधि मन्त्रालयको शिक्षा तथा मानवस्रोत विकास केन्द्रले यो वर्ष ७ वटा जिल्ला साक्षर घोषणा गर्ने लक्ष्य लिएको छ । विकास केन्द्रका प्रवक्ता डिल्लीराम लुइँटेलका अनुसार हालसम्म ५७ जिल्ला साक्षर घोषणा भइसकेकोमा अब थप यो वर्षमा ७ जिल्ला साक्षर घोषणा गरिने छ । यो वर्षभित्रमा लुम्बिनी प्रदेशको कपि...