• आकांक्षीहरुको भीडबाट उम्मेदवार चयन गर्दा असन्तुष्टिः इन्चार्ज बुढाथोकी

    लाक्पा जी शेर्पा काठमाडौं (सार्वजनिक) । आकांक्षीहरु बढीहरु बढी भएकाले सहज रुपमा उम्मेदवार टुंग्याउन नसकेको एमाले नेता नानीबाबु बुढाथोकीले बताएका छन् । नेकपा एमालेका प्रदेश सचिवालय सदस्य तथा क्षेत्र नम्बर ‘ख’ का इन्चार्ज समेत रहेका बुढाथोकीले यस्तो बताएका हुन् । पार्टीमा लामो समय योगदान गरेका, योग्य, क्षमतावान अनगिन्त...

  • गोकर्णेश्वरमा शेर्पाको उपप्रमुखमा उम्मेदवारी

    काठमाडौँ । गोकर्णेश्वर नगरपालिकाको उपप्रमुखमा पेमा छिरी शेर्पा उम्मेदवार बन्ने भएका छन् । सत्तारुढ गठबन्धनसम्बद्ध दलहरू माओवादी केन्द्र र एकीकृत समाजवादीबीच चुनावी तालमेल हुने भएपछि शेर्पा नगर उपप्रमुखमा उम्मेदवार बन्ने भएका हुन । नेपाली कांग्रेससँग सहमति हुन नसकेपछि माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पा...

  • भोटेकोसी उपाध्यक्ष शेर्पाद्धारा राजीनामा

    काठमाडौं (सार्वजनिक) । स्थानीय निर्वाचनमा पुनः उम्मेदवार सिफारिस भएपछि भोटेकोसी गाउँपालिका सिन्धुपाल्चोका उपाध्यक्ष दाबुटी शेर्पाले राजीनामा दिएकी छन् । नेकपा माओवादी केन्द्रले पुनः उम्मेदवार बनाउने निर्णय गरेपछि राजीनामा गरेकी हुन् । उनलाई पुनः सोही पदमा उठाउने तयारी छ । जनप्रतिनिधीले उम्मेदवार बन्न राजीनामा दिनुपर्न...

  • एमाले र जसपावीच तालमेल गर्ने संकेत

    अन्जु राई ओखलढुंगा (सार्वजनिक) । जिल्लाको मानेभन्ज्याङ, सिद्धिचरण, सुनकोसी र चम्पादेवीमा एमाले र जसपावीच गठवन्धन हुने संभावना बढेको छ । गठवन्धनमा रहेका केही दलसँग रुष्ट बनेको जनता समाजवादी पार्टीले नेकपा एमालेसँग तालमेल गरेर अघि बढ्ने जनाएको हो । एमाले र जसपाका जिल्ला तहका नेताहरु प्रमुख र उपप्रमुख र कतिपय ठाउँमा वडा...

  • जसपाले खिजीदेम्बाको वडा ७ बाहेक उम्मेदवार टुंगो लगायो

    काठमाडौं : जनता समाजवादी पार्टीले, खिजीदेम्बा गाउपालिकाको वडा-७ बाहेक सबै वडाका लागि उम्मेदवार टुंगो लगाएको छ । जसपाले चर्चित गायक गम्बु शेर्पालाई खिजिदेम्बाको अध्यक्षमा उम्मेदवारका लागि सिफारिस गरेको छ। त्यस्तै, उपाध्यक्षमा मानकुमारी तामाङ, वडा-१ को अध्यक्षमा कुमार सुनुवार, वडा-२ मा खड्का सिंह तामाङ, वडा-३ मा च...

  • देशभर ११ र १२ गते उम्मेदवारको मनोनयन दर्ता हुँदै

    काठमाडौं : स्थानीय तह निर्वाचनका लागि भोलि(आइतबार) र सोमबार ७७ वटै जिल्लाको मूख्य निर्वाचन अधिकृतसाथै ६ सय ७६ निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारहरुको मनोनयन दर्ता हुने भएको छ । निर्वाचन आयोगले शनिबार एक सूचना जारी गर्दै मनोनयन दर्ताबारे जानकारी दिएको हो । यही वैशाख ३० गते सबै स्थानीय तहहरुको एकै चरणमा निर्वाचन...

  • पूर्वराजदूत लक्की शेर्पा पुनः नेकपा एमालेमा फर्किए

    काठमाडौं । पूर्वराजदूत लक्की शेर्पा पुनः नेकपा एमालेमा फर्किएकी छन् । शुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा आयोजित एक कार्यक्रममा शेर्पालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराएका हुन् । संविधानसभाकी सदस्य समेत रहेकी शेर्पा नेकपा माओवादी केन्द्रको सिफारिसमा नेपालका लागि अष्ट्रेलियाको राजदू...

  • गोरखापत्र संस्थानका पूर्वमहाप्रबन्धक उपाध्याय पक्राउ

    काठमाडौं : गोरखापत्र संस्थानका पूर्वमहाप्रबन्धक वसन्तप्रकाश उपाध्याय पक्राउ परेका छन् । काठमाडौं प्रहरी प्रमुख एसएसपी सुदिप गिरीले बैंकिङ कसूर सम्बन्धी एक मुद्दामा फरार प्रतिवादी भएका उनलाई पक्राउ गरिएको जानकारी दिए । उनले उपाध्यालाई चन्द्रगिरिबाट पक्राउ गरेर उच्च अदालत, पाटनमा बुझाइसकेको बताए । उनका अनुसार उ...

  • अक्सिजन प्लान्ट विस्फोट हुँदा दुई जनाको मृत्यु, छानबिन समिति गठन

    काठमाडौं : ललितपुरको पाटन औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्ट विस्फोट हुँदा दुई जनाको मृत्यु भएको छ । विस्फोटमा परी २५ वर्षीय भारतीय नागरिक राजकुमार महतो र पश्चिम चम्पारण जिल्ला रतन पुरुवाका ४५ वर्षीय बृज महतोको मृत्यु भएको महानगरीय प्रहरी परिसर ललितपुरका एसपी सिद्धिविक्रम शाहले जानकारी दिए । ...

  • चितुवाको छालासहित खिजीदेम्बाका शेर्पा पक्राउ

    काठमाडौं । चितुवाको छालासहित चारजनालाई प्रहरीलाई पक्राउ गरेको छ । काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–७ गल्फुटारबाट ओखलढुंगा खिजीदेम्बा ९ का फुरी शेर्पासहित चारजनालाई पक्राउ गरेको हो । उनीहरुबाट दुई थान चितुवाको छाला र एक थान चितुवाको खप्पर बरामद गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा भक्तपुरको चागुनारायण नगरपालिका–...