• अर्थ मन्त्रालय प्रधानमन्त्री देउवाले सम्हाले

    काठमाडौं : अर्थ मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शेरबहादुर देउवाले सम्हाल्ने भएका छन् । अर्थमन्त्री जनार्दन शर्माले बुधबार राजीनामा दिएसँगै मन्त्रालयको जिम्मेवारी देउवाले सम्हाल्ने राष्ट्रपति कार्यालयले जनाएको छ । प्रतिनिधि सभाको बैठकमा बोल्दै शर्माले राजीनामा दिएको घोषणा गरेका थिए । बजेट बनाउँदा अनधिकृत व्यक्ति...

  • हवाई भाडा फेरी बढ्यो, अब कुन रुटमा कति ?

    काठमाडौं : नेपाल वायुसेवा सञ्चालक संघले हवाई भाडादर फेरी वृद्धि गरेको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेसँगै संघले नयाँ भाडादर बढाएको हो । संघका अनुसार नयाँ भाडादर असार २३ गतेबाट लागु हुनेछ । जस अनुसार अब भाडादर काठमाडौंदेखि सबैभन्दा लामो दुरीमा रहेको धनगढी विमानस्थलसम्मको भाडा २२० रुपैयाँले बढ...

  • नेपालमा ओमिक्रोन भेरियन्टको नयाँ उपप्रजाति ‘बीए फाइभ’ पुष्टि

    काठमाडौं : नेपालमा ओमिक्रोन भेरियन्टको नयाँ उप प्रजाति ‘बीए फाइभ’ पुष्टि भएको छ । बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगीता कौशल मिश्राले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरेको जीन सिक्‍वेन्सिङ मार्फत परीक्षण गर्दा दुई वटा नमुनामा यो उप प्रजाति पुष्टि भएको जानकारी द...

  • वर्षमान पुनले भने : निर्दोष सावित भए शर्मा नै अर्थमन्त्री बन्नुहुन्छ

    काठमाडौं : नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले अर्थमन्त्री जर्नादन शर्माले संसदीय छानबिनलाई सघाउन राजीनामा दिएको भन्दै निर्दोष सावित भए पुनः अर्थ मन्त्रालयमा फर्किने बताएका छन् । अर्थमन्त्री शर्माले बुधबार राजीनामा दिएको घोषणागरेपछि पुनले यस्तो बताएका हुन् । उनले सञ्चारकर्मीसँग कुरा गर्दै भने,‘अहिले छानबिनका ...

  • अर्थमन्त्री शर्माले दिए राजीनामा

    काठमाडौं : अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएका छन् । उनको चौतर्फी आलोचनापछि संसदमा आफ्नो धारणा राख्दै राजीनामाको घोषणा गरेका हुन् । आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेश गराई करको दर हेरफेर गराएको आरोपबारे छानबिन गर्न संसदले संसदीय विशेष समिति बनाए लगतै शर्माले राजीनामा दिएका हु...

  • सरकारलाई संसदीय चुनाव मंसिर २ वा ५ मा गर्न आयोगको प्रस्ताव

    काठमाडौं : निर्वाचन आयोगले आगामी मंसिर २ वा ५ गतेमध्ये एक दिन प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचन गर्न सरकारलाई सिफारिस गर्ने तयारी गरेको छ । बुधबार निर्वाचन आयोगले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर चुनावको मिति सिफारिस गर्ने तयारी गरेको आयोगका एक निर्वाचन आयुक्तले जानकारी दिएका छन् । आयोगले १ सय २० दिन समय र...

  • चट्याङले सोमबारदेखि ओखलढुंगाको ई-पासपोर्ट काम अवरुद्ध

    ओखलढुंगा : जिल्ला प्रशासन कार्यालय ओखलढुंगाले अवरुद्ध भएको ई-पासपोर्टको काम अझै सुरु हुन नसकेको जनाएको छ । इन्टरनेट स्टेशनमा चट्याङले क्षति पुर्‍याएपछि सोमबारबाट सेवा अवरुद्ध भएको थियो । असार २२ गतेसम्म सेवा अवरुद्ध हुन सक्ने प्रशासनले जनाएको छ । प्रशासनले एक सूचना जारी गर्दै यस कार्यालयबाट सञ्चालन भइरहेको ई-पासपोर्...

  • संसदबाट नागरिकता विधेयक फिर्ता लिने सरकारको निर्णय

    काठमाडौं : सरकारले नागरिकतासम्बन्धी विधेयक संसदबाट फिर्ता लिने निर्णय गरेको छ । लामो समयदेखि छलफलमा रहेको उक्त विधेयक विवाद कायमै भएपछि संसदबाट फिर्ता लिने निर्णय भएको एक मन्त्रीले जानकारी दिए । सरकारले २०७५ सालमा पेस गरेको नागरिकता विधेयक प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफल भई पारित भइसकेको छ । ...

  • अर्थमन्त्रीका कारण देश नै बदनाम हुने भयाे : रामहरि खतिवडा

    काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले अर्थमन्त्री जनार्दन शर्माका कारण मन्त्रालय, पार्टी र सरकारमात्रै नभई देश नै बदनामीको बाटोमा अघि बढेको बताएका छन् । उनले ट्वीटरमा एक अभिव्यक्ति सार्वजनिक गर्दै  यस्तो टिप्पणी गरेका हुन् । ‘एकजना अर्थमन्त्रीका कारण मन्त्रालय, पार्टी र सरकारमात्रै बदनाम भएन द...

  • ठूलो संख्यामा कर्मचारी दरबन्दी कटौती गर्ने सुनकोसी गाउँपालिकाको निर्णय

    ओखलढुंगा : सुनकोसी गाउँपालिकाले ठूलो संख्यामा कर्मचारीको दरबन्दी कटौती गर्ने निर्णय गरेको छ । गाउँकार्यपालिकाले १२ वटा पदको दरवन्दी कटौती गर्ने निर्णय गरेको हो । यसरी कटौती हुने दरबन्दीमध्ये सबै भन्दा बढी स्वास्थ्य सेवा समूहतर्फका छन् । कार्यालय सहयोगी लगायतको पनि दरबन्दी कटौती भएको प्रमुख प्रशासकीय अधिकृत रामकुमार ...