अर्थमन्त्रीका कारण देश नै बदनाम हुने भयाे : रामहरि खतिवडा

काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले अर्थमन्त्री जनार्दन शर्माका कारण मन्त्रालय, पार्टी र सरकारमात्रै नभई देश नै बदनामीको बाटोमा अघि बढेको बताएका छन् । उनले ट्वीटरमा एक अभिव्यक्ति सार्वजनिक गर्दै  यस्तो टिप्पणी गरेका हुन् ।

‘एकजना अर्थमन्त्रीका कारण मन्त्रालय, पार्टी र सरकारमात्रै बदनाम भएन देश नै बदनाम र अर्थतन्त्र समाप्त हुने अवस्थामा पुग्ने भो,’उनले ट्वीटरमा लेखेका छन् ।

अर्थमन्त्री शर्मालाई अलिकति आफ्नो नभइ देशका बारेमा सोचिदिन पनि उनले आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार