• प्लटिङले अन्न उत्पादन घट्यो,अनावश्यक जग्गा प्लटिङ गर्नुहुँदैन : ओली

    काठमाडौँ : पूर्व प्रधानमन्त्री एंव नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो समय अनावश्यक ढंगले जमिन प्लटिङ गर्दा अन्न उत्पादन घटेको बताएका छन् । बुधबार अखिल नेपाल किसान राष्ट्रिय महासंघले भक्तपुरमा आयोजना गरेको धान दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले धान बालीका लागि उपयुक्त स्थान...

  • काठमाडौं उपत्यकामा १४ जनामा हैजाको संक्रमण पुष्टि

    काठमाडौं : काठमाडौं उपत्यकामा १३ दिनको बीचमा १४ जनामा हैजाको संक्रमण पुष्टि भएको छ । काठमाडौं उपत्यकामा असार २ देखि आज(बुधबार)सम्म गरिएको परीक्षणमा १४ जनामा हैजाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयकी प्रवक्ता डा.संगीता मिश्राले आरडीटी र ह्याङ्गिङ ड्रप विधिबाट परीक्षण गर्द...

  • रवि लामिछानेले ‘घण्टी’ चुनाव चिह्न नपाउने,पार्टीको नाम पनि फेर्ने तयारी

    काठमाडौं : रवि लामिछानेको पार्टीले ‘घण्टी’ चुनाव चिह्न नपाउने भएको छ । सञ्चारकर्म छाडेर राजनीतिक पार्टी खोलेका लामिछानेको दलले माग गरेको घण्टी चुनाव चिह्न अर्कै दलको नाममा रहेपछि उनले नपाउने निर्वाचन आयोगले जनाएको छ । लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी दर्ताका लागि निर्वाचन आयोगमा गएका थिए । तर, विवाद आएपछि दलको...

  • प्राकृतिक विपद : वैशाखयता देशभर ८७ जनाले गुमाए ज्यान

    काठमाडौं : राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले देशभर वैशाख १ गतेदेखि आज (असार १४) गतेसम्ममा विभिन्न घटनामा ८७ जनाले ज्यान गुमाएको जनाएको छ । प्राधिकरणले पहिरोबाट १०, बाढीले ३, भीषण वर्षाले १ र चट्याङले ३० जनाको ज्यान गएको जनाएको । त्यस्तै,प्राधिकरणको प्राकृतिक विपद तथ्यांकमा सर्प दंशबाट ४, ...

  • संघ र प्रदेशको निर्वाचन मंसिर २१ गते गर्ने सरकारको तयारी

    काठमाडौं : शहरी विकासमन्त्री मेटमणि चौधरीले सरकारले आगामी मंसिर २१ गते संघ र प्रदेशको निर्वाचन घोषणा गर्ने तयारी गरेको जानकारी दिएका छन् । काठमाडौंमा मंगलवार भएको एक कार्यक्रममा उनले यस्तो बताएका हुन् । हालसम्म सरकारले निर्वाचन गर्ने मिति नै नतोकेको भएपनि दुई/तीन महिनामा निर्वाचन घोषणा गर्ने तयारी गरेको उनले बताए...

  • बामदेवले घोषणा गरे ‘नेकपा एकता राष्ट्रिय अभियान’ पार्टी

    काठमाडौं : बामदेव गौतमले नयाँ राजनीतिक दल खोलेको घोषणा गरेका छन् । मंगलबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरि पार्टीको नाम ‘नेकपा एकता राष्ट्रिय अभियान’ घोषणा गरेका हुन् । गौतम पार्टीको संयोजक बसेका छन् भने ७५ सदस्यीय केन्द्रीय सदस्य रहेका छन् । त्यसमध्‍ये यो पार्टी समन्वय समितिको रुपमा रहँदासम्‍म केन्द्रीय सचिवा...

  • जिल्ला रेडक्रस सोसाइटीले सुरु गर्‍यो स्वास्थ्यकर्मी सहितको एम्बुलेन्स सेवा

    काठमाडौं : ओखलढुंगा जिल्लामा स्वास्थ्यकर्मी सहितको एम्बुलेन्स सेवा सञ्चालनमा आएको छ । जिल्ला रेडक्रस सोसाईटीले अमेरिकन रेडक्रसको सहयोगमा बि ग्रेडको एम्बुलेन्स सेवा सोमबारबाट सञ्चालनमा ल्याएको हो । आज सिद्धिचरण नगरपालिकाका प्रमुख तेजेन्द्र खनालले उक्त एम्बुलेन्सको उत्घाटन गरेका थिए । जिल्ला रेडक्रस सोसाईटीका जिल्ला स...

  • विवादपछि सरकारले अमेरिकालाई पठायो एसपिपीमा सहभागी नहुने पत्र

    काठमाडौं : सरकारले अमेरिकालाई स्टेट पार्टनरसीप प्रोग्राम (एसपिपी)मा सहभागी नहुने निर्णय पठाएको छ । गृहमन्त्री बालकृष्ण खाँणले मन्त्रिपरिषद्को निर्णयबाट परराष्ट्र मन्त्रालयमार्फत अमेरिकालाई एसपिपीमा सहभागी नहुने निर्णय पठाएको जानकारी दिए । ‘एसपिपीको सम्बन्धमा सरकार गम्भिर छ,सरकारले एसपिपी अगाडि नबढाउने निर्णय गरे...

  • शरणार्थीहरुलाई परिचयपत्र दिने सरकारको तयारी

    काठमाडौं : सरकारले नेपालमा रहेका र विगतमा विभिन्न कारणले परिचयपत्र पाउनबाट छुटेका शरणार्थीहरुलाई परिचयपत्र दिने तयारी गरेको छ । सोमबार भएको राष्ट्रियसभाको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले उनीहरुलाई परिचयपत्र दिने जानकारी दिए । उनले भने,‘उनीहरुको परिचयपत्र बनाउने सन्दर्भमा गृहकार्य भइरहेको छ,उनीहरुले पनि नेपालमा सहज...

  • घुस काण्डमा मुछिएका अदालतका न्यायाधीश कोइराला निलम्बनमा

    काठमाडौं : घुस लेनदेन वार्तामा संलग्न भएका काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला निलम्बनमा परेका छन् । न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्रप्रसाद पोखरेलबीच भएको  टेलिफोन संवाद बाहिर सार्वजनिक भएपछि घटनाको सत्य तथ्य छानबिनका लागि न्याय परिषद्ले समिति गठन गरेको थियो । छानबिन समितिको गठनसम्बन्धी सूच...