• जनार्दन शर्मा प्रकरण : छानबिन भएको १५ दिनपछि प्रतिवेदन लेखन सुरु

    काठमाडौं : पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित समितिले भोलि(बुधबार)बाट प्रतिवेदन लेखन सुरु गर्ने भएको छ । समितिका सचिव सुरेन्द्र अर्यालले म्याद सकिनुको अघिल्लो दिन अर्थात् भोलि समिति प्रतिवेदन लेखनमा केन्द्रित हुने जानकारी दिए । समितिले २२ गते गठन भएर एक सातापछि काम सुरु गरेको दश दिनभित्र निष्कर्षमा ...

  • प्रधानमन्त्री रोजगार कार्यक्रम : लिखुमा १७ वटा योजना सकियो

    ओखलढुगांको लिखु गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमबाट १७ वटा योजनाहरु सम्पन्न भएका छन् । प्रधानमन्त्री रोजगार कार्यक्रमका संयोजक शन्तोष खड्काले आ.व. २०७८÷७९ मा १७ वटा योजनाहरु सकिएको जानकारी दिए । उनका अनुसार युवा रुपान्तरणको लागि पहल आयोजनामार्फत सञ्चालन भएका योजनाबाट ६६ जनाले रोजगारी पाएका छन् । त्यस्तै,क...

  • ओखलढुंगाको स्थानीय तहमा बेरुजुको चाङ,कुन पालिकामा कति बेरुजु ?

    काठमाडौं  : ओखलढुंगाका स्थानीय तहहरुमा बेरुजु रकमको चाङ लागेको छ । स्थानीय सरकारका जनप्रतिनिधिले प्रभावकारी एवं नियम संगत योजना सञ्चालन गर्न नसक्दा करोडौँ रकम बेरुजु भएको महालेखा परीक्षकको कार्यालयले देखाएको हो । जिल्लामा १ नगरपालिका र ७ गाउँपालिकासहित ८ स्थानीय तह छन् । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ...

  • ‘अखाद्य वस्तु बेच्ने जो कोहीलाई कडा कारबाही हुन्छ’

    ओखलढुंगा : जिल्ला प्रशासन कार्यालय ओखलढुंगाका सहायक प्रमुख जिल्ला अधिकारी सन्ध्या सिग्देलले अखाद्य वस्तुको विषयमा उपभोक्ताहरु सचेत हुनुपर्ने बताएकी छिन् । बजारमा पाइने अखाद्य वस्तुको उपभोगबाट स्वास्थ्यमा पर्ने असरका विषयमा आम नागरिकहरु स्वयंम सचेत हुन आवश्यक रहेको सिग्देलको भनाइ छ । म्याद गुज्रिएका तथा अखाद्य वस्तु ...

  • एसइईको नतिजा भोलि दिउँसो सार्वजनिक हुँदै

    काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा भोलि (बुधबार) दिउँसो प्रकाशित गर्ने जनाएको छ । बोर्डका परीक्षा नियन्त्रक अर्जुन रायमाझीले बुधबार दिउँसो नतिजा प्रकाशित गर्ने निर्णय भइसकेको जानकारी दिए । उनले भने, ‘भोलि नतिजा प्रकाशित हुने कन्फर्म हो ।’ बोर्डले यसअघि पटक-पटक नतिजा प्रकाशित...

  • ओखलढुंगामा काेराेना खाेप : ५२ हजार भन्दा बढीले लगाए बुस्टर डोज

    काठमाडौं :  ओलखढुंगा जिल्लाका ५२ हजार भन्दा बढी नागरिकहरुले कोभिड-१९ विरुद्धको बुस्टर डोज लगाएका छन् । असार मसान्तसम्ममा ५२ हजार २ सय ५७ जनाले बुस्टर डोज लगाएकाे जिल्ला प्रशासन कार्यालयले जानकारी दिएकाे छ । कोभिड खोपको पहिलो मात्रा १ लाख ४ सय ३७ जनाले र दोस्रो मात्र ८७ हजार ७ सय ६ जनाले लगाएका थिए । स्वास्थ्य ...

  • खिजिदेम्बामा पर्याप्त विद्युत आपूर्ति हुन नसक्दा उपकरण चलाउन समस्या

    ओखलढुंगा : जिल्लाको खिजीदेम्बा गाउँपालिका वडा-१ मा विद्युत पर्याप्त नरहेको जनप्रतिनिधिले गुनासो गर्न थालेका छन् । स्थानीय साल्पु खोलामा सञ्चालन भएको माइक्रो हाइड्रो परियोजनाबाट वडाबासीले विजुली बाले पनि त्यो पर्याप्त नरहेको वडा अध्यक्ष कुमार सुनुवारले बताए । मिल तथा अन्य कुनै उपकरण चलाउनका लागि विद्युतको क्षमताले नध...

  • ओखलढुंगाबाट तीन महिनामा १ हजार भन्दा बढी नागरिकता वितरण

    काठमाडौं : जिल्ला प्रशासन कार्यालय ओखलढुगांले तीन महिनामा १ हजार ३ सय १७ वटा नागरिकता वितरण गरेको छ । प्रशासन कार्यालयले वैशाख १ देखि असार मसान्तसम्म १ हजार ३ सय १७ वटा नागरिकता वितरण गरेको हो । ६ सय ७८ वटा नागरिकताको प्रतिलिपि वितरण गरिएको प्रशासनले स्वतः प्रकाशन मार्फत जानकारी दिएको छ । दलित, आदिवासी, जनजाति तथा अ...

  • पुन: कोरोना संक्रमिण बढ्दै,एकै दिन थपिए ५६८ संक्रमित

    काठमाडौं : देशभर पछिल्लो समय थप ५ सय ६८ जना कोभिड-१९ का संक्रमित भेटिएको छन् । २४ घन्टामा गरिएको ४८ सयवटा नमूना परीक्षणमा ५ सय ६८ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसख्या मन्त्रालयका अनुसार आज १ जना संक्रमितको मृत्यु भएको छ भने ९५ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या ३ हजार ५३४ पुगेको मन्...

  • डुंङ्गेश्वरमा चट्याङ लागेर ११ जना घाइते,एक गाई र एक बाख्रा मरे

    काठमाडौं : जिल्लाको डुंङ्गेश्वर गाउँपालिका–२ सेर्माकोमा चट्याङ लागेर ११ जना घाइते भएका छन् । दैलेखका प्रहरी प्रमुख भुवनेश्वर प्रसाद शाहले कोदो गोड्ने काम गरेर दिउँसोको खाजा पकाएर खाइरहेको अवस्थामा चट्याङ पर्दा ११ जना घाइते भएको जानकारी दिए । उनका अनुसार वर्षा पनि भइरहेको थियो । उनले चट्याङ लागेर एक गाई र एक बाख्र...