• प्यूठानमा जीप दुर्घटना,१ जनाको मृत्यु

    काठमाडौं : प्यूठानमा तीर्थयात्री बोकेको जीप दुर्घटना भएको छ । दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । स्वर्गद्वारीबाट भिंग्रीतर्फ जाँदै गरेको लु ३ च ३५३ नम्बरको जिप स्वर्गद्वारी नगरपालिका-४ उर्लाङमा आज दिउँसो दुर्घटना भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर लालबहादुर विकल...

  • प्रचण्डले भने : कांग्रेसले हामीलाई दोस्रो बन्न सघाए मात्रै सब चिज सहज जान्छ

    काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आउँदो संघ तथा प्रदेशको निर्वाचनमा आफूहरु दोस्रो पार्टी बन्ने बताएका छन् । शनिबार भएको पार्टीको प्रशिक्षण कार्यक्रममा बोल्दै उनले कांग्रेसले नसघाए गठबन्धनमा समस्या आउने बताए । उनले भने,‘‘मैले नेपाली कांग्रेसका नेताहरुसँग कुरा गर्दा भनेको छु, साय...

  • मंसिर ४ गते संघ र प्रदेशको निर्वाचन हुन्छ : प्रवक्ता महत

    काठमाडौं : नेपाली कांग्रेसका प्रवक्ता डा। प्रकाशशरण महतले आगामी मंसिर ४ गते संघ र प्रदेशको निर्वाचन हुने बताएका छन् । नेपाल प्रेस युनियनको शुक्रवार नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पदभार ग्रहण एवं प्रमाणपत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘आगामी मंसिर ४ गते नै संघ र प्रदेश सद...

  • सम्झनामाथि अनुसन्धान गर्न अदालतले गर्‍यो १० दिन म्याद थप

    काठमाडौं : एक बालकलाई कुटपिट गरेको आरोपमा पक्राउ परेकी ओखलढुंगा सिद्धिचरण नगरपालिका वडा-११ का ३८ वर्षीय सम्झना श्रेष्ठलाई म्याद थप गरी अनुसन्धान अगाडी बढाइएको छ । जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले श्रेष्ठविरुद्ध जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको हो । श्रेष्ठले गत साउन ७ गते दुई बालबालिकाबीच ...

  • खिजीदेम्बा गाउँपालिकालाई एम्बुलेन्स प्राप्त,पहाडी क्षेत्रमा सहजै सञ्चालन हुने

    काठमाडौं : ओखलढुंगाको खिजीदेम्बा गाउँपालिकालाई एम्बुलेन्स सहयोग प्राप्त भएको छ । प्रदेश १ का स्वास्थ्यमन्त्री जयराम यादवको विशेष पहलमा गाउँपालिकालाई एम्बुलेन्स प्राप्त भएको हो । पहाडी क्षेत्रमा सहजै रुपमा सञ्चालन गर्न सकिने एम्बुलेन्स प्राप्त भएको पालिका अध्यक्ष गम्बु शेर्पाले जानकारी दिए । एम्बुलेन्स प्राप्त भएपछि ...

  • करको दर निर्धारणमा अनधिकृत व्यक्तिको प्रवेश नदेखिएकाे समितिको निष्कर्ष

    काठमाडौं : पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय विशेष समितिले करको दर निर्धारणमा अनधिकृत व्यक्तिको प्रवेश गरेको नदेखिएको निष्कर्ष निकालेको छ । शुक्रबार प्रतिनिधि सभाको बैठकमा समितिका जेष्ठ सदस्य लक्ष्मणलाल कर्णले यस्तो प्रतिवेदनमा पेश गरेका हुन् । प्रतिवेदनमा करको दर निर्धारणमा अनधिकृत व्यक्ति...

  • जनार्दन बजेट प्रकरण : संसदीय विशेष समितिको प्रतिवेदन तयार

    काठमाडौं : पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय विशेष समितिले प्रतिवेदन तयार पारेको छ । समितिका एक सदस्याले बिहीबार दिनभर सिंहदरबारमा प्रतिवेदन लेखनमा जुटेको र साँझ काम सकेको जानकारी दिए । ती सदस्यका अनुसार सो प्रतिवेदन शुक्रबार सभामुख अग्निप्रसाद सापकोटाको समय लिएर बुझाउने तयारी छ । आर्थिक...

  • सरकारले प्लाष्टिकको मालामा लगायाे प्रतिबन्ध

    काठमाडौं : सरकारले देशभर प्लास्टिकका फूलगुच्छाको उत्पादन, आयात, बिक्री वितरण र भण्डारणमा पूर्ण रोक लगाएको छ । आज (बिहिबार) वन तथा वातावरण मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै यस्तो जानकारी दिएको हो । सूचना अनुसार अब नेपालभर प्लास्टिकबाट बनेका फूलगुच्छाको उत्पादन, आयात, बिक्री वितरण वा भण्डारण गर्ने काम अवैध...

  • राष्ट्रियसभाबाट नागरिकता विधेयक बहुमतले पारित

    काठमाडौं : नागरिकता विधेयक संघीय संसदका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाबाट बहुमतले पारित भएको छ । बिहिबार बसेको राष्ट्रियसभाको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले प्रतिनिधि सभाबाट पारित भएर सन्देश सहित प्राप्त भएको नेपाल नागरिकता पहिलो संशोधन विधेयक २०७९ पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए । वैवाहिक अंग...

  • सिद्धिचरणमा पहिरोले दुई घर विस्थापित

    काठमाडौं : ओखलढुंगा जिल्लाको सिद्धिचरण नगरपालिका वडा-९ का दुई घर पहिरोका कारण विस्थापित भएका छन् । नगरपालिका वडा-९ का अध्यक्ष गुणबहादुर खड्काले स्थानीय लिला श्रेष्ठ र वेदकुमार श्रेष्ठको घर पहिरोले विस्तापित गरेको जानकारी दिए । विस्थापित परिवारका १२ जना सदस्य अहिले छिमेकीको शरणमा पुगेका छन् । राहत प्रदान गर्नका ला...