• डुंङ्गेश्वरमा चट्याङ लागेर ११ जना घाइते,एक गाई र एक बाख्रा मरे

    काठमाडौं : जिल्लाको डुंङ्गेश्वर गाउँपालिका–२ सेर्माकोमा चट्याङ लागेर ११ जना घाइते भएका छन् । दैलेखका प्रहरी प्रमुख भुवनेश्वर प्रसाद शाहले कोदो गोड्ने काम गरेर दिउँसोको खाजा पकाएर खाइरहेको अवस्थामा चट्याङ पर्दा ११ जना घाइते भएको जानकारी दिए । उनका अनुसार वर्षा पनि भइरहेको थियो । उनले चट्याङ लागेर एक गाई र एक बाख्र...

  • ओखलढुंगामा जडिबुटी प्रशोधन केन्द्र स्थापना गर्न सरकारसँग बजेट माग

    काठमाडौं : ओखलढुंगाको खिजीदेम्बा गाउँपालिकाले जडिबुटी प्रशोधन केन्द्रका लागि सरकारसँग बजेट माग गरेको छ । गाउँपालिका अध्यक्ष गम्बु शेर्पाले जडिबुटि प्रशोधन केन्द्र, नमूना नर्सरी स्थापना, वृक्षरोपण, वन पथमार्ग निमार्ण, होमस्टे प्रर्बद्धन, पर्यटन कार्यक्रम सञ्चालन गर्न वन तथा वातावरण मन्त्री प्रदीप यादवलाई माग पत्र पेश गर...

  • पाल्पामा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु, १७ जना घाइते

    काठमाडौं : पाल्पामा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले बागलुङको बुर्तिबाङदेखि बुटवलका लागि छुटेको लु १ ज ५९५२ नम्बरको बस आइतबार साँझ पाल्लाको रिब्दिकोट गाउँपालिका वडा नम्बर २ लघुवामा दुर्घटना भएको जानकारी दिए । उनका अन...

  • चम्पादेवीले निर्माण गर्‍याे २५० किलोमिटर सडक,थप विस्तार गर्दै

    काठमाडौं : ओखलढुगांको चम्पादेवी गाउँपालिकाले २ सय ५० किलोमिटर सडक निमार्ण गरेको छ । गाउँपालिकाको प्राय: जसो धेरै ठाउँमा सडक पुर्‍याइएको गाउँपालिका अध्यक्ष नवराज केसीले जानकारी दिए । सडकलाई प्राथमिकता दिँदै गाउँपालिकाले काम गर्दै आएको उनले बताए । सडक पुर्‍याउने काम पूरा गर्न तथा स्तरन्नोति गर्न चालु आर्थिक वर्ष २०७९/...

  • ढलेको रूखले बस र स्कुटर थिच्दा तीनको मृत्यु, १२ जना घाइते

    काठमाडौं : भक्तपुरको सल्लाघारीमा रुख ढलेर बसलाई थिच्दा तीन जनाको मृत्यु भएको छ । प्रहरीले १२ जना घाइते भएको जनाएको छ । हानगरीय प्रहरी परिसर भक्तपुर सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु पाण्डेले सल्लाघारीमा बाटोमाथिको रुख एक्कासि ढलेर सडकमा गुडिरहेको बस र स्कुटरलाई किच्दा उक्त दुर्घटना भएको जानकारी दिए । उनका अनुस...

  • हर्कबोलले भने : कम्युनिष्ट पार्टीहरु पुन: एकताबद्ध हुनुपर्छ

    काठमाडौं : नेकपा एमाले ओखलढुगांका उपाध्यक्ष एवं सभासद हर्कबोल राईले कम्युनिष्ट पार्टीहरु पुनः एकताबद्ध हुनुपर्ने बताएका छन् । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४४ औं स्मृति दिवसको सन्दर्भमा पार्टीको नीति तथा सिद्धान्त जनताको पक्षमा भए मात्र स्थापित भएर जाने विचार उनले व्यक्त गरे । उनले भा...

  • सर्वांगीण विकासमा जोड दिँदै नगरपालिका अघि बढेको छ : खनाल

    ओखलढुगां : जिल्लाको सिद्धिचरण नगरपालिकाका मेयर तेजेन्द्र खनालले नगरपालिकाले सर्वांगीण विकासमा जोड दिएर अघि बढेको बताएका छन् ।  मेयर खनालले स्वास्थ्य, शिक्षा, खानेपानीसँगै भौतिक तथा सामाजिक विकासका लागि काम गरीरहेको बताए । अहिले वर्षातको समय भएकाले पहिरोजन्य विपद् आउन सक्ने भन्दै तयारी अवस्थामा रहेको उनले बताए । मेयर...

  • चण्डेश्वरी विमानस्थल सञ्चालन गर्न पर्यटनमन्त्रीसँग २० करोड माग

    काठमाडौं : ओखलढुंगा जिल्लाको खिजीदेम्बा गाउँपालिकाका अध्यक्ष गम्बु शेर्पाले गाउँपालिका ३ स्थित चण्डेश्वरी विमानस्थल तत्काल सञ्चालन गर्न २० करोड बजेट माग गरेका छन् । गाउँपालिका अध्यक्ष शेर्पाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठलाई माग पत्र पेश गर्दै विमानस्थल तत्काल सञ्चालन गर्न माग गरेको हो । ...

  • आरजुलाई प्रधानमन्त्री र शेरबहादुरलाई राष्ट्रपति बनाउने कुरा हल्ला मात्रै हो : प्रचण्ड

    काठमाडौंं : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ दिल्लीमा आरजु देउवा र आफूबीच आगामी निर्वाचनपछि आरजुलाई प्रधानमन्त्री र शेरबहादुर देउवालाई राष्ट्रपति बनाउने सहमति भयो भनेर फैलाएको हल्ला हावादारी भएको बताएका छन् । शनिबार जनकपुरमा पत्रकारले सोधेको प्रश्नको जवाफमा उनले यस्तो बताएका हुन् । प्रचण...

  • ज्ञवालीले भने : नागरिकता विधेयक नागरिकको हितमा छैन

    काठमाडौं :  नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले नागरिकता विधेयक नागरिकको हितमा नरहेको बताएका छन् । शनिबार प्रेस चौतारी नेपाल रुपन्देहीले बुटवलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले यस्तो बताएका हुन् । नेपाली नागरिकले विना कुनै बहानामा नागरिकता पाउनुपर्नेमा सन्देह नभए पनि अहिले सरकारले ल्याएको विधे...